पर्वत/ जिल्ला प्रहरी कार्यालय मुस्ताङले गोरु काट्दै गरेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार बारागुङ मुक्तिक्षेत्र गाउँपालिका स्थित कागबेनीमा गोरु काटिरहेको भन्ने सूचना...