बागलुङ-शुक्रबारदेखि सुरु हुने राष्ट्रिय भजन महोत्सवका लागि बिहीबार मोटरसाइकल ¥याली गरिएको छ । बानपा–४ कुँडुले फेदीदेखि म्याग्दीको रत्नेचौर, बेनीबजार, पर्वतको कुश्माहुँदै बागलुङसम्म ¥याली गरिएको हो । चार दिनसम्म सञ्चालन हुने भजन महोत्सवका लागि विभिन्न स्थानबाट...