बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

अभियन्ता प्रेन्सा ‘चाइल्ड प्रोडिजी अवार्ड्’मा छनोट

बेनी / म्याग्दीको मंगला गाउँपालिका१ कुहुँ पूर्णगाउँकी बाल अभियन्ता प्रेन्सा रेग्मीलाई ‘ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड्स २०२२’ का लागि विश्वबाट सय बाल प्रोडिजीमा छनोट भएकी छन् । विश्वभरका ६८ भन्दा बढी देशहरूका बालबालिकाको सहभागिता रहेको प्रतियोगितामा...

‘लैंगिक हिंसा अन्त्य गर्न एकजुट’

पोखरा/ देशमा हुने लैंगिक हिंसाका घटनाको अन्त्य गरी सभ्य समाज बनाउन सबै एकतावद्ध भएर लाग्नुको विकल्प नरहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिइएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेश, कास्की जिल्ला र...

धार्मिक महोत्सवबाट साढे तीन करोड संकलन

बागलुङ – गलकोटको लक्ष्मीनारायण मन्दिरमा सञ्चालन गरिएको धार्मिक महोत्सवबाट साढे तीन करोड रुपैयाँ संकलन भएको छ । गलकोट नगरपालिका ९, छिसमा रहेको गलकोटकै पुरानो मन्दिरमा सञ्चालन भएको महोत्सवबाट ३ करोड ४८ लाख रुपैयाँ संकलन...

कांग्रेसमा धमाधम उम्मेदवारी घोषणा: गण्डकीबाट दर्जनौं आकांक्षी

पोखरा – नेपाली कांग्रेसको केन्द्री पदाधिकारी तथा सदस्यम गण्डकीबाटै दर्जनौं आकांक्षी देखिएका छन् । १४ औं महाधिवेशनमा तनहुँका वरिष्ठ नेता रामचन्द्र पौेडेल सभापतिका दावेदार हुन् भने तनहुँकै प्रदीप पौडेलले महामन्त्री लड्ने घोषणा गरेका छन्...

तनहुँका आठ स्थानीय तहमा माओवादीको नयाँ नेतृत्व

तनहुँ – नेकपा माओवादी केन्द्रको प्रथम गाउँ तथा नगर अधिवेशनले तनहुँका आठ स्थानीय तहमा मात्र नयाँ नेतृत्व चयन गरेको छ । नयाँ नेतृत्व पाएका सबै स्थानीय तहमा सर्वसम्मत भएका हुन् । शुक्लागण्डकी नगरपालिकामा नगर कमिटी...

जन्मदिनको खर्च ओमकुमारी शान्ति कोषलाइ

बेनी/ आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार सहरदेखि गाउँसम्म बढ्दै गएको छ । धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउनेका बीचमा म्याग्दीका एक ज्यक्तिले जन्मदिनको अवसरमा म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति...

सकियो ढोरमा पहिलो शिकार याम : तोकिएभन्दा कम शिकार

बागलुङ/ नेपालको एकमात्रै ढोरपाटन शिकार आरक्षमा यसवर्ष निर्धारित कोटाभन्दा कम शिकार भएको छ । शिकारको पहिलो याम समाप्तिसँगै आरक्षका विभिन्न ब्लकमा नौ नाउर र तीन झारलको शिकार भएको हो । पहिलो सिकार यामको लागि राष्ट्रिय...

एकैदिन २५ खेलसम्पन्न

आइटिएफ यु–१८ वल्र्ड टेनिस टुरमा मंगलबार २५ खेल सम्पन्न भएका छन् । खेल सम्पन्न हुदाँ नेपालका ३ खेलाडीले व्यक्तिगत प्रतिस्पर्धामा सफलता हात पारेका छन् । नेपालका महिला यु–१८ खेलाडी श्रभनी श्रेष्ठ, अभिलाषा विष्ट र पुरुष...

नेपाल निजामती कर्मचारी युनियन जैमिनीको अध्यक्षमा पौडेल

बागलुङ/ नेपाल निजामती कर्मचारी युनियन जैमिनी नगरपालिकाको पहिलो अधिवेशनले रामकृष्ण पौडेलको अध्यक्षतामा ९ सदस्यीय नगर कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा झलक शर्मा, सचिवमा पृथ्वी बहादुर थापा, कोषध्यक्षमा भगवती चापागाईं र सहसचिवमा दुर्गादेवी...

ढोरपाटनमा बर्षको पहिलो हिमपात

बागलुङ/ ढोरपाटन शिकार आरक्षको बागलुङ क्षेत्रमा बर्षको पहिलो हिमपात भएको छ । सोमबार साँझदेखि मंगलबार बिहानसम्म ढोरपाटनमा हिमपात भएको हो । हिमपात पछि ढोरपाटन क्षेत्रमा चिसो बढेको ज्योति आधारभूत विद्यालयका शिक्षक श्याम विकले जानकारी...

-->