मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

होटल संघ र एनालग इन्कबीच सम्झौता

पोखरा, ११ साउन– कोभिड–१९ बाट थला परेको पर्यटन क्षेत्रलाई डिजिटल माध्यमबाट प्रबद्र्धन गरी पूर्ववत अवस्थामा फर्काउने उद्धेश्यका साथ पश्चिमाञ्चल होटल संघ पोखरा र काठमाडौंको गौशलामा कार्यालय रहेको एनालग इन्क प्रालिबीच शनिबार एक सम्झौता पत्रमा...

श्रीमान विदेश हुँदा देवरसंग लसपस !

बागलुङ, ११ साउन– ‘तीन वर्षदेखि श्रीमान विदेशमा छन् । छिमेकका देवर सधैं घरमा आईरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो के के ।’ आफ्नै पेटमा हुर्किरहेको चार महिनाको गर्भपतन गरी टालोमा बेरेर घर...

बाढीले गाडीसहित बगाउँदा बेपत्ता चालकको शव चितवनमा भेटियो

पर्वत, ११ साउन– पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित सुन्दरे खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका दुई जना मध्ये एक जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका...

कावासोतीका ३ सय व्यवसायीले लगाए खोप

नवलपुर, ११ साउन– कावासोतीका ३ सय उद्योगी, व्यवसायीले भेरोसेल खोप लगाएका छन् । पहिलो चरणमा उद्योग वाणिज्य संघ कार्य समिति र वस्तुगत संघका गरी ३ सय जनाले भेरोसेल खोपको पहिलो डोज लगाएको नवलपुर उद्योग...

उद्योग दर्ता घरेलु की पालिकामा ?

बागलुङ, ११ साउन– प्राइभेट फर्म राजिष्ट्रेसन ऐन २०१४ अझै कार्यान्वयनमा छ । उक्त ऐनले नीजि व्यवसाय घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गर्नुपर्ने प्रावधान राखेको छ । औगोगिक व्यवसाय नियमाबली २०७६ ले भने उद्योग दर्ता...

अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने ५५ गाडी प्रहरी नियन्त्रणमा

पोखरा, १० साउन – अवैध रुपमा मध्यरातमा नदीजन्य पदार्थ उत्खनन् गर्ने ५५ वटा गाडीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ । पोखरा-१९ पुरनचौरस्थित ढोडेनीघाटमा गयराित अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्दैगर्दा नियन्त्रणमा लिइएको हो...

तमानखोलाबाट २२ थान बन्दुक बरामद

बागलुङ, १० साउन– विभिन्न ठाउँमा लुकाई राखेको अवस्थामा बागलुङमा २२ थान बन्दुक बरामद भएका छन् । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट बन्दुक बरामद गरेको हो । आइतबार दिउँसो साढे ११ बजेको समयमा प्रहरी चौकी बुङगादोभान...

घरमै खान नपुग्नेले तरकारी बेच्न थालेपछि …

फाइल तस्बिर बागलुङ, १० साउन– एक वर्षअघिसम्म घरमा अचार खानका लागि बागलुङ बजारबाट गोलभेँडा बोकेर गाउँ जाने काठेखोला गाउँपालिका–१ पालाका गोर्खाबहादुर मगर अहिले डोकाभरी गोलभेँडा बोकेर बजार झर्छन् । घर छेउको बारीमा लगाएको गोलभेँडाले राम्रो...

गुर्जाखोलामा पानी ओभर फ्लो भएर बग्न थाल्यो

फाइल तस्बिर म्याग्दी, १० साउन– पहिरोले थुनिएको गुर्जाखोलामा पानी ओभरफ्लो भएर बग्न थाल्यो, तटीय क्षेत्रमा रहेकालाई सर्तकता अपनाउन प्रहरीको आग्रह, पहिरोले थुनिएको गुर्जा खोलामा पानी ओभर फ्लो भएर बग्न थालेपछि तटीय क्षेत्रमा रहेकाहरुलाई सतर्कता अपनाउन आग्रह...

पत्रकार महासंघ मुस्ताङ शाखा उपाध्यक्ष रसाईलीलाई पितृ शोक, अध्यक्ष थकालीद्धारा शोक ब्यक्त

जोमसोम, १० साउन – नेपाल पत्रकार महासंघ मुस्ताङ शाखा उपाध्यक्ष दुर्गादेवी रसाईलीलाई पितृ शोक परेको छ । उपाध्यक्ष रसाईलीकी पिता तथा शाखाका संस्थापक अध्यक्ष भीमबहादुर रसाईलीका ससुरा विश्वराम सुनारको ६३ वर्षको उमेरमा शनिबार पोखरामा निधन...

-->