तनहुँ, १० साउन– तनहुँको म्याग्दे गाउँपालिकाले चालु आर्थिक वर्ष ०७८÷७९ का लागल्याएको बजेट पारित भएको छ । गाउँपालिकाले नयाँआर्थिक वर्षका लागी ६६ करोड ९२ लाख ६१ हजार रुपैयाँको बजेट ल्याएको छ ।
गाउँपालिकाले सबैभन्दाबढी सामाजिकविकास...
वालिङका किसानलाई नगरको भैंसी
स्याङ्जा, १० साउन– वालिङ नगरपालिकाले यहाँका ३३ किसानहरुलाई भैंसी वितरण गरेको छ । वालिङ ९, १३ र १४ वडाका किसानहरुलाई व्यावसायिक दूध उत्पादन प्रवद्र्धन गर्न भैंसी प्रवद्र्धन कार्यक्रम अन्तर्गत ६२ वटा भैंसी वितरण गरेको...
३२ युनिट रगत संकलन
पोखरा, १० साउन– पोखरामा शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ३२ युनिट रगत संकलन भएको छ । लायन्स क्लब अफ पोखरा फेवा बेगनास चौतारीले पोखराको पृथ्वीचोकमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
लायन्स क्लब अफ...
नालाको ढुंगाजन्य पदार्थ नियमविपरित क्रसरलाई बेचियो !
पोखरा, १० साउन– करिब २ वर्ष अघि पोखरा महानगर १ मा ‘सरसफाइमा आमाहरु कार्यक्रम’ विषयक कार्यक्रमको आयोजना गरियो । तर, उक्त कार्यक्रमको बिल महानगरमा पेश गर्दा अनुचित ढंगले बढी खर्च भएको देखाइयो । कार्यक्रम...
पिताको स्मृतिमा पहिरो पीडितलाई राहत
पर्वत, ९ साउन– आफ्ना पिताको स्मृतिमा पर्वतको एक परिवारले पहिरो पीडितका लागि खाद्यान्न राहत उपलव्ध गराएको छ । पर्वतको जलजला गाउँपालिका वडा नं. ७ घाखेतका स्वर्गिय चक्र बहादुर केसिको स्मृतिमा परिवारले पीडितलाई राहत वितरण...
शिप प्रशिक्षण लिएर स्वरोजगकार बन्दै युवा
बागलुङ, ९ साउन– व्यवसायिक तथा शिप विकास तालिम केन्द्र कुश्मा पर्वत र धौलागिरि मोर्डन इन्स्टिच्युट बागलुङले संयुक्त रुपमा संचालन गरेको विभिन्न तालिमका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको छ ।
कोरोना संक्रमणअघि नै तालिम सकिए पनि प्रमाणपत्र...
बागलुङका सबै पालिकामा ग्रामीण स्वास्थ्य सुधार परियोजना
बागलुङ, ९ साउन– स्वास्थ्य संस्थाको क्षमता विकास गर्दै प्रसुती सेवा प्रभावकारी बनाउने ग्रामीण स्वास्थ्य सुधार परियोजना बागलुङका सबै पालिकामा लैजान माग गरिएको छ ।
फेयरमेड फाउण्डेसन र बिवाईसी बागलुङले संचालन गरेको परियोजनामार्फत अपांगता र अन्य...
एउटै गाउँमा प्रदेशको १५ करोड
बागलुङ, ९ साउन– भौगोलिक हिसाबले दुर्गम मानिएको जिल्लाको ताराखोला गाउँपालिकामा विभिन्न विकासे योजना सञ्चालनका लागि गण्डकी प्रदेश सरकारले १५ करोड रुपैयाँ विनियोजन गरेको छ । ताराखोला गाउँपालिकाको सडक, खानेपानी र सिँचाइ लगायतका योजनाका लागि...
ढुंगा सिंगारेर चिटिक्क पार्क
तनहुँ, ९ साउन– ‘घाङ्च ल्हुम’ अर्थात स्थानीय मगर भाषामा अग्लोे ढुंगा । भिमाद नगरपालिका ९ मोहोरिया जंगलमा यस्तै अग्ला ढुंगा छन् । झट्ट हेर्दा आकर्षक र कलात्मक देखिए पनि ती चुच्चे अग्ला ढुंगा, ढुंगामै...
बागलुङ, ९ साउन– कोरोना संक्रमणको दोस्रो लहरले बागलुङको बडिगाड सबैभन्दा बढी प्रभावित भयो । यो समयमा जिल्लाको मृत्युदरदेखि संक्रमणको समस्या बडिगाडले खेप्यो ।
त्योबेला बिरामीको सेवा गर्ने र औषधि उपचारमा खटिने काम सजिलो थिएन ।...