मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

कोरोना कहरमा होमस्टे : पाहुना ठप्प, ढोका ढ्याप्प !

नवलपुर, ८ साउन– कोरोना महामारीका कारण पाहुनाको आगमन शून्य अवस्थामा पुगेपछि सामुदायिक होमस्टे सञ्चालकहरु मर्कामा परेका छन् । पहिलो चरणको लकडाउन असरबाट उठ्न नपाउँदै दोस्रो चरणको चपेटामा परेपछि होमस्टे सञ्चालकहरु प्रभावित भएका हुन् । महामारी...

किसानलाई खोपमा वेवास्ता !

म्याग्दी ८ साउन– अहिले देशैभरी विभिन्न वर्ग,पेशा र उमेर समूहका व्यक्तिहरुलाई धमाधम कोरोनाविरुद्धको खोप लगाइदै छ । सरकारले पनि कोरोना विरुद्धको खोपलाई पहिलो प्राथमिकतामा राखेको छ । खोप केन्द्र नै स्थापना गरेर कोरोना विरुद्धको खोप...

कोरोना पीडितलाई वडाको २० हजार

तनहुँ, ८ साउन– तनहुँ शुक्लागण्डकी गाउँपालिकाको एक वडाले कोरोना भाइरसको दोस्रो लहरले ज्यान गुमाएका परिवारलाई २० हजार रुपैयाँका दरले राहत वितरण गरेको छ । शुक्लागण्डकी नगरपालिका ८ मा वडाका जनप्रतिनिधिको अध्ययन अवलोकन भ्रमण शीर्षकमा...

किरिया खर्चसहित मजदुरको शव आफन्तलाई जिम्मा

बागलुङ, ८ साउन– साउन ४ गते साँझ मदिरा सेवनपछि बिरामी परेर मृत्यु भएका मजदुरको शव तीन दिनपछि परिवारको जिम्मा लगाईएको छ । काजकिरिया खर्चसहित उनीहरुको शव परिवारको जिम्मा लगाईएको हो । उनीहरुलाई गलकोटको मल्ममा सञ्चालनमा...

बाख्रापालकलाई महानगरको अनुदान

पोखरा, ८ साउन– पोखरा महानगरपालिकाले बाख्रापालक किसानलाई अनुदान वितरण गरेको छ । महानगर पशु सेवा शाखाले पोखरा १६ र २० का किसानलाई लागत साझेदारीमा बाख्रा प्रर्बद्धन कार्यक्रमअन्तर्गत बाख्रा खरिदमा २० हजारका दरले अनुदान वितरण...

पालना छैन स्वास्थ्य मापदण्ड, कोरोना फेरि उकालो

पोखरा, ८ साउन–  सक्रिय कोरोना संक्रमित संख्या घट्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालयले असार १४ देखि कास्कीमा जोरबिजोर प्रणालीमा सार्वजनिक गाडी चल्न दिने निर्णय ग¥यो । त्यसअघिसमेत गाडीबाहेक अन्य क्षेत्रमा निषेधाज्ञा आंशिक खुकुलो गरिसकेको...

प्रहरीबाटै बारम्बार यौन हिंसा !

पोखरा, ८ साउन– माछापुच्छे« गाउँपालिका ८ का राजन विक बलात्कारको आरोपमा पक्राउ परेका छन् । नेपाल प्रहरीमा कार्यरत प्रहरी जवान विक १८ वर्षीया किशोरीमाथि बलात्कार गरेको अभियोगमा पक्राउ परेका हुन् । आफूविरुद्ध उजुरी परेपछि...

मुख्यमन्त्री पोखरेलद्वारा संक्रामक रोग अस्पताल निरीक्षण

पोखरा, ८ साउन– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीको स्वास्थ्यका लागि सरकारले कुनै सम्झौता नगर्ने बताएका छन् । प्रदेश मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षणपछि बिहीबार उनले प्रदेशका नागरिकको स्वास्थ्यलाई प्राथमिकतमा राखेर...

काठेखोलाको डिजिटल प्रोफाइल सार्वजनिक

बागलुङ, ८ साउन– काठेखोला गाउँपालिकाले जिल्लामै पहिलो पटक डिजिटल गाउँ प्रोफाइल तयार पारेको छ । गाउँपालिकाभरिको तथ्यांकसहित व्यक्तिगत अवस्था समेत थाहा पाउने गरी प्रोफाइल तयार गरिएको अध्यक्ष अमर थापाले बताए । फोरजी इन्जिनियरिङ कन्सल्टेन्सीले झण्डै...

स्याङ्जामा १८८ रगत संकलन

स्याङ्जा, ८ साउन– नेकपा एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवसमा स्याङ्जामा १ सय ८८ जनाले रक्तदान गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल स्याङ्जाले उक्त रक्तदान कार्यक्रम गरेको हो । वालिङमा गरिएको...

-->