मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

३९ औं वीपी स्मृति दिवशमा बृक्षरोपण, गोडमेल र सरसफाई

बागलुङ, ६ साउन– नेपाली कांग्रेस बागलुङले संस्थापक नेता बीपी कोइरालाको ३९ औँ स्मृति दिवसमा बागलुङ जिल्लाभर बिभिन्न कार्यक्रम गरेर मनाएको छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री समेत रहेका कोइरालाको स्मृतिमा बुधबार बागलुङमा सरसफाइ, प्रवचन तथा स्वास्थ्य...

राष्ट्रिय एकतामा चाडपर्वको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री पोखरेल

पोखरा , ६ साउन – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको बताएका छन् । मुस्लिम समुदायको पर्व...

नरेठाँटीका सबै घरमा धारा

बागलुङ, ६ साउन– गलकोट नगरपालिका २ का ६३७ घरमा ‘एक घर एक धारा’ अभियान संचालन भएको छ । जसपुर घामपानी मसरा खानेपानी आयोजना नामाकरण गरिएको योजनाबाट वडा नम्बर २ का सबै घरमा खानेपानी पु¥याउने...

आजदेखि चले सार्वजनिक यातायात

बागलुङ, ६ साउन– बुधबारदेखि बागलुङबाट राजधानी काठमाण्डौसहितका सहरी क्षेत्रमा बस, माइक्रोबस र जिप संचालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय, प्रहरी, ट्राफिकसहित यातायात व्यवसायीबीच मंगलबार भएको छलफलले दैनिक अत्यवास्यक सेवाका लागि केही बस र...

‘पैसा आउने बेला मृत्युको खबर आयो’

बागलुङ, ६ साउन– ३० वर्षीया प्रविण घर्तीले बिहे गरेको एक वर्ष मात्रै भयो । गत वर्षको बन्दाबन्दीमा कामबाट गाउँ फर्केका बेला बिहे गरेका प्रविणले केही समय घरमै बिताए । बन्दाबन्दी खुकुलो भएपछि कामको खोजीमा...

‘मैं पानीपानी हो गई !’

तनहुँ, ६ साउन– अचेल टिकटक लगायत समाजिक सञ्जालान एउटा हिन्दी गीतांश खुबै चर्चित छ, ‘मैं पानीपानी होगई !’ मनसुन सुरुआतीसँगै चर्चामा आएको यो गीतमा पछिल्लो पुस्ताका हजारौं युवाले हजारौं गरेका छन् । पछिल्लो समय...

नवलपुरमा साउन २१ गतेसम्म थपियो निषेधाज्ञा

नवलपुर, ५ साउन– नवलपुरमा साउन २१ गतेसम्म निषेधाज्ञा थपिएको छ । प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीले जिल्लामा कोभिड १९ संक्रमणको अवस्थाको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप गरिएको बताईन् । मंगलवार जिल्ला प्रशासन कार्यालयमा बसेको...

बागलुङमा ६० जनामा संक्रमण पुष्टि

बागलुङ, ५ साउन– पछिल्लो २४ घण्टामा बागलुङमा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पतालको आरटी पिसीआर प्रयोगशालामा गरिएको परीक्षणमा बागलुङ नगरपालिका–१४ नारायणस्थानमा एकै वडाका १५ जनासहित ६० जनामा संक्रमण पुष्टि भएको...

‘सुरक्षाको प्रत्याभूति नभएसम्म खोप सेवा दिन सक्दैनौं’

तनहुँ, ५ साउन– शुक्लागण्डकी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले सुरक्षाको प्रत्याभूति नभएसम्म कोरोनाविरुद्धको खोप सेवा सञ्चालन गर्न नसक्ने बताएका छन् । सोमबार नगर प्रमुख किसान गुरुङलाई ध्यान आर्कषण पत्र बुझाउदै स्वास्थ्यकर्मीले सुरक्षाको माग राखेका हुन् । साउन...

युवाले बनाए ठेकेदारले अलपत्र पारेको पुल

स्याङ्जा, ५ साउन– ठेकेदार कम्पनीले काम नगरेर अलपत्र परेको सहरे खोला मोटरेबल पुल निर्माण भएको छ । तोकिएको म्याद भित्र काम नगरेर अलपत्र परेको पुल पुतलीबजारका एक युवाले निर्माण गरेका हुन् । पुल निर्माण गर्ने...

-->