तनहुँ, ५ साउन– तनहुँ र बाग्लुङबाट लागु औषध सहित ४ युवा पक्राउ परेका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार तनहुँ र बाग्लुङबाट २÷२ जना पक्राउ परेका हुन् ।
तनहुँको व्यास नगरपालिका–२ भोर्लेटार...
जनमोर्चाका सांसद शाही बने गण्डकी प्रदेश मामिला समितिको सभापति
पोखरा, ५ साउन – गण्डकी प्रदेश सभाको प्रदेश मामिला समिति सभापतिमा राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही निर्वाचित भएका छन् ।
मंगलबार भएको समितिको निर्वाचनमा शाही सर्वसम्मत रुपमा सभापतिमा चयन भएका हुन् । राष्ट्रिय जनमोर्चाका सांसद...
तनहुँको अकला मन्दिरमा चोरी
तनहुँ, ५ साउन– तनहुँको म्याग्दे गाउँपालिका–६ अकलामा रहेको अकला मन्दिरमा चोरी भएको छ । पृथ्विराजमार्गमा रहेको मन्दिरमा गएराती चोरी भएको हो ।
मन्दिरको तोडफोड गरी मन्दिरभित्र रहेको २० बर्षे पुरानो ५ किलोको कालिकाको मुर्ती सहित...
विषाक्त मदिरा प्रकरण : प्रनाउको नेतृत्वमा अुनसन्धान समिति गठन
बागलुङ, ५ साउन– जिल्लामा हिजो साँझ बिषाक्त मदिरा पिएका ६ जनामध्ये चार जना मजदुरको मृत्यु भएको घटनाको छानबिन गर्न प्रहरी नायव उपरीक्षकको नेतृत्वमा अनुसन्धान समिति गठन भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रबक्ता...
बागलुङमा भैँसी पाल्ने किसानलाई १८ लाख अनुदान
बागलुङ, ५ साउन– बागलुङको जैमिनी नगरपालिकाले दुहुना भैँसी पाल्ने किसानलाई १७ लाख सात हजार तथा राँगोपालक किसानलाई एक लाख ३० हजार गरी कूल १८ लाख ३७ हजार अनुदान वितरण गरेको छ ।
जैमिनी नगरपालिका वडा...
मध्यपहाडीको विकल्पमा पैदल समेत सास्ती
बागलुङ, ५ असार– मध्यपहाडी लोकमार्ग कालोपत्रे हुनुअघि गलकोट जाने अधिकांस सवारी रगेनी तोरीखोलाहुँदै नरेठाँटीको बाटो हिँड्थे । घोडाबाँधेबाट यो सडकको यात्रा एक घण्टामै गलकोट पुगिन्थ्यो ।
झण्डै ८ बर्ष भयो, यो सडक गुमनाम जस्तै भएको...
काठेखोलाको डिजिटल प्रोफाईल तयार
बागलुङ, ५ साउन– काठेखोला गाउँपालिकाले डिजिटल प्रोफाईल तयार पारेको छ । गाउँपालिकाका सबै घरधुरीको विवरण प्रबिष्ट गरिएको प्रोफाईल तयार भएको हो ।
गाउँ विकासको लागि योजना निर्माण र डिजिट माध्यमबाट जानकारी लिन चाहनेहरुका लागि तयार...
भीरबाट लडेर मृत्यु
बागलुङ, ५ साउन– बागलुङको काठेखोलामा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको काठेखोला गाउँपालिका—५ बिहुँका ईन्द्रबहादुर पुनको भीरबाट लडेर मृत्यु भएको हो । आज बिहान घाँस काट्का लागि भीरमा गएका उनी चिप्लिएर...
विषाक्त मदिरा पिएर गम्भिर दुई जनालाई पोखरा पठाईयो
बागलुङ, ५ साउन– बागलुङको गलकोटमा विषाक्त मदिरा पिउँदा गम्भिर बिरामी परेका दुई जनालाई पोखरा पठाईएको छ । धौलागिरी अस्पताल बागलुङमा सघन उपचार कक्ष खाली नभएकाले उनीहरुलाई पोखरा पठाईएको हो । अस्पतालका सघन उपचार कक्षमा...
तमानखोलाको आफ्नै पाठ्यक्रम
बागलुङ, ५ असार– बागलुङको तमानखोला गाउँपालिकाले आफ्नै पाठ्यक्रम तयार गरेको छ । नयाँ शैक्षिक सत्रबाट गाउँपालिकाले कक्षा १ देखि ५ सम्म आफ्नै पाठ्यक्रम लागू गरेको हो ।
गाउँपालिकाले तयार गरेको पाठ्यक्रम समावेश गरेको पुस्तक तयार...