मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

१८ दिनपछि खुल्यो कालिगण्डकी करिडोर

बागलुङ, ४ साउन– जिल्लाको दक्षिण क्षेत्र १८ दिन पछि सडक सञ्जासँग जोडिएको छ । असार १८ गतेदेखि अवरुद्ध बागलुङ कुश्मीशेरा सडक र कालिगण्डकी करिडोरका कारण जिल्लाको दक्षिण क्षेत्र सडक सम्पर्क बिहिन भएको थियो । आईतबार...

म्याग्देको कोरोना कोषमा सूर्य नेपालको २० लाख

तनहुँ, ४ साउन– तनहुँको म्याग्दे गाउँपालिकाको कोरोना राहत कोषमा बहुराष्ट्रिय कम्पनी सूर्य नेपालले सहयोग गरेको छ । कोरोना नियन्त्रणमा सघाउन सुर्य नेपालले २० लाख रुपैयाँ राहत कोषमा जम्मा गरेको हो । शुक्लागण्डकी नगरपालिका ७ शेरामा...

बाढी पहिरोले टाढिएको बस्ती

तनहुँ, ४ साउन– पृथ्विराजमार्गबाट झण्डै ११ किलोमिटर परको बस्ती आजकाल झनै टाढिएको छ । १७ असारपछि पटक–पटक आएको बाढी पहिरोले शुक्लागण्डकी नगरपालिका ११ जरेबर आसपासका नाम्सीकोट, पाल्पालीछाप लगायतको बस्ती सडक सञ्जालबाट निकै टाढिएका हुन्...

पत्रकार महासंघलाई रेडक्रसको स्वास्थ्य सामाग्री

बागलुङ, ४ साउन– नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाले पत्रकार महासंघ बागलुङलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना महामारीका बेला अग्रभागमा रहेर काम गर्ने पत्रकारको स्वास्थ्य सुरक्षाको लागि भन्दै रेडक्रसले मास्क र सेनिटाइजर लगायतका...

थन्किए ५१७ पुराना योजना, १३८ को डीपीआर गरिने

पोखरा, ४ साउन– गण्डकी प्रदेश सरकारले पहिचान गरिएका ५१७ वटा योजनाहरु अगाडि नबढाउने भएको छ भने चालु आर्थिक वर्षमा १३८ वटा आयोजनाहरुको डीपीआर गरिने तथा ४०७ वटा आयोजनाको प्री– डीपीआर गरिने पनि जनाएको छ...

सुंगुर पाल्न वडाले सघायो

तनहुँ, ४ साउन– भिमाद नगरपालिका ९ थामडाँडाका विपन्न दलित समुदायले सुंगुर पालन सुरु गरेका छन् । आर्थिक स्तर उकास्ने उदेश्यले यहाँ कालो सुंगुर पालन सुरु गरिएको हो । यहाँका १९ घरधुरीले सुंगुर पाल्न समूह...

मुख्यमन्त्री बनेको ३७ दिनपछि पोखरेल गृह जिल्लामा

नवलपुर, ३ साउन– जेठ २९ गते गण्डकी प्रदेशको मुख्यमन्त्री वनेका कृष्णचन्द्र पोख्रेल नेपाली ३७ दिनपछि गृहजिल्ला नवलपुर आएका छन् । त्यसो त मुख्यमन्त्री बन्ने निश्चित भएपछि नेपाली कांग्रेस नवलपुरका नेता, कार्यकर्ता लगायत हजारौं शुभेच्छुक–शुभचिन्तक...

पहिरोको जोखिम घटाउन सडक निर्माणमा सावधानी

बागलुङ, ३ साउन– वर्षेनी पहिरोका कारण हुने क्षति कम गर्न जिल्लाको काठेखोला गाउँपालिकाले सडक निर्माणमा सावधानी अपनाउने भएको छ । नयाँ सडक निर्माण र स्तरोन्नती गर्दा संरचना निर्माण र वृक्षारोपणलाई जोड दिन लागिएको हो...

भीरबाट लडेर मृत्यु

बागलुङ, ३ साउन– बागलुङमा बाख्रा चराउन जंगल गएका एक व्यक्तिको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका वडा नं. ७ जैदीका ५३ वर्षीय रेशम थापा मगरको भीरबाट लडेर मृत्यु भएको जैदीबाट देवेन्द्र...

कच्ची पुल भत्किँदा ट्रक दुर्घटना, दुई जनाको मृत्यु चार घाईते

मुस्ताङ, ३ साउन– मुस्ताङमा कच्ची काठेपुल भाँचिएर मालबहाक ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ठिनीबाट सामान लिएर ढुम्बातर्फ जाँदै गरेको ग १ ख ६८५२ नम्बरको ट्रक ठिनी खोलामा रहेको कच्ची काठेपुल...

-->