मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

ठडिँदैछन् गाउँका सिंहदरबार

तनहुँ, २ साउन- जनताको सबैभन्दा नजिकको स्थानीय सरकार । स्थानीय सरकारलाई गाउँको सिंहदरबार पनिभन्ने गरिन्छ । संघीयता कार्यान्वयन चरण सुरु भएसँगै स्थानीय जनप्रतिनिधिले आफ्नो जिम्मेवारी सम्हालेको पनि ४ वर्ष भइसक्यो । तर, यो अवधिसम्म...

तनहुँमा चार जना फरार प्रतिवादी पक्राउ

तनहुँ, २ साउन– तनहुँ प्रहरीले चार जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । लागुऔषध मुद्धामा फरार रहेका बन्दीपुर–४ सानोडुम्रे बस्दै आएका २३ बर्षीय अनिश थापा प्रकाउ परेका छन् । उनी गत फागनुदेखी फरार रहेको...

सोह्र दिनदेखि सडक अबरुद्ध, दुग्ध ढुवानीमा समस्या

बागलुङ, २ साउन– बागलुङको दक्षिण क्षेत्र १६ दिनदेखि सडक सम्पर्क बिहिन छ । एउटै पहिरोले जिल्लाको दक्षिण जोड्ने चार सडकमा क्षति पु¥याएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्र, जैमिनी नगरपालिका र बरेङ गाउँपालिमामा समेत सवारी आवतजावत...

नाबालिका बलात्कारीलाई जन्मकैदको फैसला

नवलपुर, २ साउन – बलात्कार गरेको अभियोगमा जिल्ला अदालत नवलपुरले २ जनालाई  जन्मकैदको सजाय सुनाएको छ ।  नाबालिकालाई बलात्कार गरेको अभियोगमा देवचुली नगरपालिका-९ का रोहित थापा (२७ वर्ष) र विनयी त्रिवेणी गाउँपालिका-७ रानीनगरका १५...

अन्तराष्ट्रिय स्तरका चिकित्सकको परामर्श बागलुङबाटै

बागलुङ, २ साउन– बागलुङमा अन्तराष्ट्रियस्तरको ‘टेलिमेडिसिन’ सेवा शुरु भएको छ । बेलायतमा रहेका बिभिन्न संघसंस्था र अन्तराष्ट्रिय बागलुङ समाजको सहयोगमा बागलुङ नगरपालिकाले ‘टेलिमेडिसिन’ सेवा सुरु गरेको हो । बागलुङ नगरपालिकामा रहेको नगरस्वास्थ्य शाखाबाट सेवा सुचारु...

घिरिङ पूर्ण खोप सुनिश्चित

तनहुँ, २ साउन– जिल्लाको घिरिङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । १६ देखि २३ महिनाका सबै बालबालिकालाई दिनुपर्ने खोपको सबै मात्रा दिएपछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य शाखा प्रमखु कृष्णप्रसाद रिमालले...

सिवाइसीले पु¥यायो २ अर्बको सम्पत्ति

बागलुङ, २ साउन– सिवाइसी बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको १० वर्ष नपुग्दै आफ्नो सम्पत्ति २ अर्ब पु¥याएको छ । १८ हजार ४ सय ३० जना शेयर सदस्यबाट ३२ करोड ५४ लाख ३९ हजार शेयर...

गण्डकी मुख्यमन्त्रीको उडान : कहिले गोरखा, कहिले मनाङ !

पोखरा, २ साउन– असारको पहिलो हप्ता मनाङवासीले प्राकृतिक ठूलो विपत्तिको अकल्पनीय सामना गर्नुप¥यो । मनसुनको सुरुमै आएको भीषण बर्षाले मनाङमा ठूलो धनजनको क्षति पु¥यायो । हजारौं विस्थापित हुनुप¥यो । बाढी, पहिरोले क्षति पु¥याएको ३ दिनपछिमात्रै...

३० वर्षपछि ३ सय मिटरमात्रै कालोपत्रे !

तनहुँ, १ साउन– ट्रयाक खोलेको ३ दशकपछि सहिद गीता मोटर मार्ग कालोपत्रे गरिएको छ । शुक्लागण्डकी नगरपालिका–७ टुँडा खण्ड कालोपत्रे गरिएको हो, त्यो पनि ३ सय मिटर मात्र । स्थानीय हर्कबहादुर गुरुङका अनुसार ०४९ जेठ...

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध

पर्वत, २ साउन– लगातारको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड अवरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङको सहस्रधारामा सडक माथिबाट आएको पहिरो र लेदोले गए रातिदेखि नै अवरुद्ध भएको हो । वर्षा नरोकिएकाले...

-->