मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

किसानको बालीमा बाँदर आतंक

बागलुङ, ३ साउन– बितेका तीन वर्ष यता जिल्लाको जैमिनी नगरपालिकाले बाँदर नियन्त्रणका लागि बजेटको व्यवस्था गरेको छ । जंगलबाट आउने बाँदरको बथानले किसानको बाली मास्ने गरेकाले नगरपालिकाले बाँदर नियन्त्रणका लागि हरेक वर्ष पाँच लाख...

भ्रुण हत्याको आरोपमा २६ बर्षिया युवती पक्राउ

बागलुङ, ३ साउन– अबैध गर्भधारण गरेर भ्रुण हत्या गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट एक युवती पक्राउ परेकी छन् । जैमिनी नगरपालिका–१० की २६ बर्षिया युवतीले चार महिनाको भ्रूर्ण हत्या गरेर बारीमा गाडेको आरोप लागेको...

म्याग्दीमा बाढीपहिरोग्रस्त क्षेत्रमा वृक्षारोपण

बेनी, ३ असार– नेकपा एमालेको भातृ संगठन युवा संघ म्याग्दीले शनिबार वृक्षारोपण गरेको छ । बाढीपहिरोको जोखिम रहेको बेनी नगरपालिका ६ र ७ को सीमाना र बराहपाखो सामुदायिक वन अन्तर्गत घोर्लास र महारानी थान...

मेयर जिसीको स्वास्थ्य सुधारोन्मुख

पोखरा, ३ साउन– पोखराका मेयर मानबहादुर जिसीको मस्तिष्कको शल्यक्रिया सफल भएको छ । शनिबार बिहान काठमाडौंको न्यूरो अस्पतालमा गरिएको शल्यक्रिया सफल भएको उनका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए । शल्यक्रिया गर्न करिब २...

लायन्स क्लव लेखनाथ गार्डेनसिटीद्धारा राधाकृष्ण बृद्धाश्रमा फर्निचर सहयोग

लेखनाथ, ३ साउन– लायन्स क्लब अफ लेखनाथ गार्डेनसिटीले शनिबार पोखरा महानगरपालिका वडा नंं ३२ मा रहेको राधाकृष्ण बृद्धाश्रममा फर्निचर सहयोग गरेको छ । क्लवको बार्षिक कार्यक्रम अन्र्तगत आश्रमका जेष्ठ नागरिकका लागि दुईथान टेबल र...

प्रमुख सचिव डा. रेग्मीको स्वागत

पोखरा, ३ साउन– गण्डकी प्रदेशका प्रमुख सचिव डाक्टर दामोदर रेग्मीले पाल्पाको विकासका ३ आधार पस्केका छन् । उनले शिक्षा, स्वास्थ्य र पर्यटन पाल्पाको विकासका आधार भएको बताए । पाल्पाली समाज समाज पोखराले उनको स्वागतमा शनिबार...

प्रधानमन्त्रीलाई मुख्यमन्त्रीको आग्रह : मन्त्रिपरिषद् विस्तारको गाँठो फुकाइदिनुस् !

पोखरा, ३ साउन– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर गण्डकीको गाँठो फुकाइदिन आग्रह गरेका छन् । मुख्यमन्त्री नियुक्त भएको एक महिना बितिसक्दासमेत पोखरेलले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । सत्तारुढ कांग्रेससहित...

सूचनामा ‘जनसन’ भनेको खोप केन्द्रमा पुग्दा ‘भेरोसेल’ !

पोखरा, ३ साउन– पोखरा महानगरले ५५ वर्षमाथिका उमेर समूहलाई ‘जनसन एन्ड जनसन’ नामक कोभिडविरुद्धको खोप लगाउने भन्दै सूचना जारी गरियो । सूचनाअनुसार साउन १ र २ गते विभिन्न खोप केन्द्र तोकेर ती उमेर समूहका...

नवलपुरका थप ४ संक्रमितको मृत्यु

नवलपुर, ३ साउन– कोरोना संक्रमणबाट शनिबार नवलपुरका थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कावासोती नगरपालिकाका ३ जना र गैंडाकोटका एक जनासहित चार जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको सम्वन्धित पालिकाका स्वास्थ्य...

हुप्सेकोटका १८ परिवारलाई सुरक्षित ठाउँमा राखियो

नवलपुर, २ साउन– नवलपुरको हुप्सेकाट गाउँपालिका–५ को पहाडी क्षेत्रका पहिरो उच्च जोखिम बस्तीका १८ घरका ७१ जनालाई अस्थायी स्थानान्तरण गरिएको छ । निरन्तरको बर्षाका कारण स्थानीय खानीखोलामा आएको बाढीले बाघखोर गाउँको जमिन कटान गरि बस्ती...

-->