मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

कोभिडबाट भन्दा क्षयरोगबाट मृत्यु हुनेदर बढी

बागलुङ, १ साउन– बागलुङमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेभन्दा क्षयरोगका कारण मृत्यु हुनेको दर बढी रहेको पाईएको छ । स्वास्थ्य कार्यालयले अघिल्लो आर्थिक वर्षमा गरेको सर्वेक्षणमा क्षयरोग संक्रमणबाट मृत्यु हुनेदर बढी भएको पाईएको हो । आर्थिक...

गलकोटका पुराना बजार क्षेत्रमा ढलान

बागलुङ, १ साउन– गलकोट नगरपालिकाभित्रका ४ वटा बजार क्षेत्र ढलान भएका छन् । बर्षातमा हिलाम्मे, हिउँदमा धुलाम्मे भएर बजारको सौन्दर्य नराम्रो भएको थियो । नगरपालिका र स्थानीय उपभोक्ताको सहलगानीमा ती बजार सबै ढलान भएका...

उच्चले थाल्यो फरक मुद्दा व्यस्थापन अभियान

बागलुङ, १ साउन– मुद्दा दर्ता भएपछि समयमा फैसला गर्न अदालतले फरक मुद्दा व्यस्थापन अभियान थालेको छ । यो अभियानअन्र्तगत हरेक पक्षले आफ्नो मुद्दा दर्ता भएकै दिन फैसला हुने सम्मको अनुमानित मिति जान्न पाउँछन् ।...

मेथलाङको भिरबाट लडेर युवकको मृत्यु

तनहुँ, १ साउन– कास्कीमा भिरबाट लडेर २७ बर्षीय युवकको ज्यान गएको छ । गएराती पोखरा महानगरपालिका–१८ मेथलाङ डाँडोमा भिरबाट खस्दा गोरखा घर भई हाल पोखरा मासबार बस्ने संजोग थापाको मृत्यु भएको हो । प्रहरीका...

पोखराका मेयरलाई मस्तिष्कघात, काठमाडौं लैजाने तयारी

पोखरा, १ साउन– पोखरा महानगरका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात भएको छ । उच्च रक्तचापका कारण मस्तिष्कघात भएपछि अहिले पोखराकै मणिपाल अस्पतालमा उपचार भइरहेको मेयर जिसीका प्रेस संयोजक माधव बरालले जानकारी दिए । ‘दाहिने नशामा ब्लग...

ढोरपाटनका अतिथी स्तम्भकार पाठक राससका प्रधानसम्पादकमा नियुक्त

बागलुङ, १ साउन– ढोरपाटन दैनिकका अतिथी स्तम्भकार एकराज पाठक राष्ट्रिय समाचार समिति (रासस) को प्रधानसम्पादकमा नियुक्त भएका छन् । कर्मचारी प्रतिनिधिका रुपमा रासस सञ्चालक समितिका सदस्य रहेका उनले १० औँ तहमा बढुवासहित आजदेखि प्रधानसम्पादकको...

‘मैरिंमो’ टिभीमै हेर्न पाइने

पोखरा, १ साउन– पहिलो पटक गुरुङ भाषाको फिल्म टिभी च्यानलबाट प्रदर्शन हुने भएको छ । गुरुङ भाषाको फिल्म ‘मैंरिमो’ साउन १ गतेदेखि डिजिटल टिभीको च्यानलबाट प्रदर्शनमा आउन लागेको हो । कोरोना लकडाउनले चलचित्र क्षेत्रलाई प्रभावित...

व्यासका स्वास्थ्य स्वयंसेविका सम्मानित

तनहुँ, १ साउन– व्यास नगरपालिकाले ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकाकालाई बिदाई गरेको छ । उमेर हदबन्दीका कारण व्यासका १४ जना स्वयंसेविकाका बुधबार बिदा भए । बिदा हुनेहरु २०४५ सालदेखि सेवारत थिए । गाउँघरमा...

गण्डकीमा योजना बाँडफाँड : पिछडिएका जिल्लामै कम योजना

पोखरा, १ साउन– नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा गण्डकीमा नयाँ सरकार बनेपछि ‘भौतिक पूर्वाधार’ मन्त्रालय तानातानमा प¥यो । सरकार बनाउन ‘चाबी’ को भूमिका निर्वाह गरेका स्वतन्त्र सांसद दीपक मनाङे र २...

किस्ता तिर्न नसक्दा माइक्रोबस फिर्ता

बागलुङ, १ साउन– कोरोना महामारी र निषेधाज्ञाका कारण सार्वजनिक यातायात सञ्चालन नभएपछि बैंकको किस्ता र बीमा रकम तिर्न नसकेको भन्दै बागलुङको एक बैंकले माइक्रोबस फिर्ता लगेको छ । सांग्रिला बैंक लिमिटेड बागलुङ शाखाले रामकृष्ण शर्माको...

-->