मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

स्वास्थ्य कार्यालयलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

बागलुङ, ३० असार– युरोपको स्कटल्याण्डका निल रिची नामक व्यक्तिले स्वास्थ्य कार्यालय बागलुङका लागि २ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेका छन् । विभिन्न संचारमाध्यममा आएका समाचार तथा बागलुङका विभिन्न स्थानमा अझै कोरोनाका बिरामीको उपचारमा आवस्यक परेको...

मध्युविन्दु र देवचुलीमा एकैदिन ३ कोरोना संक्रमितको मृत्यु

नवलपुर, ३० असार– आज एकैदिन नवलपुरका तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिकाका दुई जना र देवचुली नगरपालिकाका एक जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । मृतक...

गण्डकीमा एमाले सांसदको नाराबाजीबीच बजेट पारित

पोखरा, ३० असार– गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीबीच बजेट पारित गरिएको छ । बुधबार प्रदेशसभाको बैठकमा प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेट पारित गर्ने कार्यसूची थियो । तर बैठक सुरु...

कालीगण्डकी डाइभर्सनबिरुद्ध सर्वोच्चको आदेश

बागलुङ, ३० असार– कालीगण्डकी नदीको बहाव परिवर्तन गर्नेगरी थालिएको काम तत्काल रोक्न सर्बोच्च अदालतले सरकारका नाउँमा अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधिस चोलेन्द्र शमसेर राणाको एकल इजलासले मंगलबार कालीगण्डकी नदी ऐतिहासिक, धार्मिक र लाखौंको आश्रयस्थल...

शैक्षिक गुणस्तर सुधार्न प्रविधिमा जोड

बागलुङ, ३० असार– सामुदायिक विद्यालयमा आर्कषण गर्दै गुणस्तर सुधार्न गलकोट नगरपालिका वडा नं. २ नरेठाँटीको महेन्द्र माबिले कम्युटर शिक्षा, विद्युतीय पुस्तकालय र आधुनिक विज्ञान प्रयोगशाला निर्माण गरेको छ । विद्यालयको गुणस्तर सुधार्ने अभियानमा नगरपालिकाले समेत...

ताराखोला गाउँपालिकाका थप १५ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङको ताराखोला गाउँपालिकामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएकाहरुको एन्टिजन परिक्षण गर्दा ताराखोलाका १५ जनाको कोरोना संक्रमण पुष्टि भएको हो । गाउँपालिकामा ३२ जनामा एन्टिजन परिक्षण गर्दा...

अटो रिक्सा पल्टिंदा ५ जना घाइते

बागलुङ, २९ असार– यात्री लिएर गुडेको अटो रिक्सा अचानक सडकमै पल्टिंदा बागलुङको बाङगेचउरमा पल्टिंदा ४ यात्री र चालक घाइते भएका छन् । मंगलबार दिउसो १ बजेको समयमा ध १ ह २ नम्बरको अटो रिक्सा...

चितुवाको आक्रमणबाट युवक घाइते

बागलुङ, २९ असार– चितुवाको आक्रमणबाट बागलुङको गलकोटमा एक युवा घाइते भएका छन् । गलकोट नगरपालिका वडा नं. ८ कांडेवासका ३७ बर्षिय रविन दर्लामी घाइते भएका हु्न् । छिमेकी ओमदत्तको खाली घरमा हलो लिन जाँदा...

पर्वत–बागलुङ सडकखण्ड ६ दिनपछि एकतर्फी सुचारु

फाइल तस्बिर पर्वत २९ असार– मध्यपहाडी लोकमार्गअन्तर्गत कुश्मा–बागलुङ सडकखण्ड मंगलबार साँझदेखि एकतर्फी रूपमा सुचारु भएको छ । ६ दिनपछि पहिरोमा रहेका ठुला ढुंगा बिष्फोटपछि हटाउने काम भएकाले एकतर्फी रुपमा सडक सुचारु भएको हो । विशाल ढुंगाहरू...

‘कांग्रेस क्रियाशिल सदस्यता बिधान सम्वत’

बागलुङ, २९ असार– महाधिवेशन नजिकिंदै जाँदा कांग्रेसको क्रियाशिल सदस्यता वितरणमा बिधान बिपतिर भएको भन्ने आरोपविरुद्ध केही वडाका सभापतिले बिधान अनुसार काम गरेको बताएका छन् । उनीहरुले विज्ञप्ती समेत निकालेर वितरण गरिएको क्रियाशिल सदस्यता बिधानसम्मत...

-->