मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

फेन्सी व्यवसायीको स्थापना दिवस

बागलुङ, २९ असार– कपडा तथा फेन्सी व्यवसायी समिति बागलुङले दिप प्रज्वलन गरेर आफ्नो १४ औं स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा बोल्दै समितिका अध्यक्ष रामचन्द्र शर्माले कोरोना भाइरसका कारण व्यवसायीहरु धराशयी बन्दै गएको...

सडक अवरुद्ध हुँदा दुग्ध उत्पादक मर्कामा

फाइल तस्बिर बागलुङ, २९ असार– पहिरोले सडक अबरुद्ध भएपछि दुध ढुवानी गर्न नपाउँदा यहाँका किसान मर्कामा परेका छन् । बागलुङ नगरपालिकाको बलेवा क्षेत्र र जैमिनी नगरपालिकाका किसानले उत्पादन गर्ने दुधको ढुवानीमा समस्या भएको हो । सडक...

गलकोटमा बने वडैपिच्छे गौरवका योजना

बागलुङ, २९ असार– गलकोट नगरपालिकाले चार बर्षमा दर्जन गौरवका आयोजना सम्पन्न गरेको छ । निर्वाचित भएर आएपछि जनप्रतिनिधिले छानेका ती आयोजना चार बर्षमा पुरा भएका हुन् । गौरवका आयोजना छनौट गर्दा एक वडामा एक...

गलकोटलाई कृषिमा आत्मनिर्भर बनाउने तयारी

बागलुङ, २९ असार– गलकोट नगरपालिकाले कृषिमा आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालन गरेको छ । भारतबाट आउने तरकारी र खसीबोका विस्थापित गर्न नगरपालिकाले अनुदान, प्रविधि र ऋण तथा व्याज अनुदानको व्यवस्था गरेको हो । बस्ती अनुसार उत्पादन...

खुंगाको धिरीमा बर्थिङ सेन्टर

बागलुङ, २९ असार– ढोरपाटन नगरपालिका ४ को धिरीमा सामूदायिक स्वास्थ्य इकाइमा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ । प्रसूती व्यथा लागेपछि डोकोमा बोकिएर बुर्तिबाङ झर्नुपर्ने बाध्यता बर्थिङ सेन्टर स्थापनाले हटाइदिएको छ । यो गाउँ भौगोलिक...

आज २०८ औं भानु जयन्ती

बागलुङ, २९ असार– नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्ती आज देश तथा विदेशमा उनको योगदानको स्मरण गरी मनाइँदैछ । कोरोना महामारीयता लागू भएको स्वास्थ्य मापदण्डका कारण औपचारिक कार्यक्रम भने आयोजना गरिएका छैनन्...

गण्डकीमा रकमान्तर छानविन गर्न संसदीय समिति

पोखरा, २९ असार– गण्डकी सरकारले गरेको गैरबजेटरी विनियोजनको छानविन गर्न संसदीय समिति गठन गरिने भएको छ । विनियोजनको फेहरिस्त माग्दै नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि उक्त विनियोजनको छानविन गन समिति गठन गर्ने सहमति...

पोखरा विश्वविद्यालयको २१ औं साधारणसभा

पोखरा, २९ असार– पोखरा विश्वविद्यालयको २१ औं साधारण सभामा प्रधानमन्त्री केपी ओलीले भर्चुअल संवोधन गर्ने कार्यक्रम थियो । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ त सभामा भाग लिन भन्दै विमानस्थल पुगिसकेका थिए । तर, एकाएक सर्वोच्च अदालतले...

सार्वजनिक बस चलाउने तयारीमा पृथ्वी

पोखरा, २९ असार– पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिले सार्वजनिक यातायात खोल्ने निर्णय नगरिए निषेधाज्ञामै बस सेवा संचालन गर्ने घोषणा गरेको छ । समितिले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष योगेन्द्रबहादुर केसीले सरकारले यातायात...

६५ यूनिट रगत संकलन

पोखरा, २९ असार– लायन्स क्लव अफ पोखरा बिरौटा साझा चौतारीको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ६५ यूनिट रगत संकलन भएको छ । क्लवको वार्षिक कार्यक्रम अन्र्तगत आयोजना गरिएको रक्तदान कार्यक्रममा ६५ यूनिट रगत संकलन भएको...

-->