नवलपुर, १ साउन– गैंडाकोट नगरपालिकाको मुकुन्दपुर क्षेत्र जिल्लामै सबैभन्दा बढी दूध उत्पादन हुने क्षेत्र कहलिन्छ । यहाँका किसानले दैनिक झण्डै २७ हजार लिटर दूध उत्पादन गर्छन् ।
यहाँको नवज्योति दुग्ध उत्पादक सहकारी संस्थाले दैनिक १०...
शुक्लागण्डकीको निती, कार्यक्रम तथा बजेट पारित
तनहुँ, ३१ असार– शुक्लागण्डकी नगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ का लागी ल्याएको निती, कार्यक्रम तथा बजेट पारित गरेको छ । नवौ नगरसभामा प्रस्तुत गरिएको निती, कार्यक्रम तथा बजेट विहीबार पारित भएको हो ।
चालु आर्थिक बर्षका...
आश्रय खोज्दै खेलकुद विकास समिति !
बागलुङ, ३१ असार– जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्का बुधबार बिहानै घरेलु तथा साना उद्योग कार्यालयमा पुगेर समितिलाई कोठा उपलब्ध गराउन आग्रह गरे ।
सरोकारवालाको बैठकबाट घरेलु कार्यालयका कम्तिमा दुई वा तीनकोठा समितिलाई दिने...
विविए संकायमा जनप्रियका विद्यार्थी उत्कृष्ट
पोखरा, ३१ असार– त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त जनप्रिय बहुमुखी क्याम्पसको विविए सङ्कायका दुई जना विद्यार्थी नेपाल भरिकै प्रथम, २ जना विद्यार्थी दोस्रो र एकजना विद्यार्थी तेस्रो हुन सफल भएका छन् ।
त्रिविले गत फागुनमा भौतिक...
जोखिममा झोलुङ्गे पुल
पोखरा, ३१ असार– लगातारको वर्षाका कारण फुस्रेखोलम नदीलगायत अन्य सहायक नदीमा पानीको बहाव बढेपछि पोखरा महानगरपालिका ंं ३२ को मालेपाटन र शुक्लागण्डकी नगरपालिका थप्रेक शेराबेसी जोड्ने झोलुङ्गे पुल उच्च जोखिममा रहेको छ । पुलको...
काठेखोला गाउँपालिकामा ३ सय ७ योजना सम्पन्न
बागलुङ, ३१ असार– बागलुङको काठेखोला गाउँपालिकाले चालु आर्थिक वर्षका अधिकांस योजना सम्पन्न गरेको छ । ३ सय १० योजना सम्झौता गरेकोमा ३ सय ७ वटा सम्पन्न गरेको प्रमुख प्रशासकीय अधिकृत चुडाबहादुर कार्कीले बताए ।...
पर्वत अस्पताललाई लायन्सको एक करोड ८७ लाखका सामग्री
पर्वत, ३१ असार– भौतिक सहित सेवा र सुविधामा प्रगति गरिरहेको पर्वत अस्पताललाई लायन्स क्लब अन्तर्राष्ट्रिय कोषको अनुदानमा एक करोड १६ लाख मूल्य बराबरका स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरिने भएको छ ।
गैर सरकारी संस्थाहरूमध्येमा सबैभन्दा ठूलो...
‘मार्सल’बाट बजेट पारित
पोखरा, ३० असार– विपक्षीका अवरोधकाबीच गण्डकीमा मार्सल लगाएर बजेट पारित गरिएको छ । सभामुख नेत्रनाथ अधिकारीले बैठक सुरु गरेको जानकारी दिएसँगै प्रतिपक्षी दल नेकपा एमाले नाराबाजी गर्दै अवरोध गरेको थियो । नेकपा एमाले सांसद...
भर्चुअल कक्षा चलाउनै समस्या
बागलुङ, ३१ असार– जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले गत सातादेखिनै बैकल्पिक सिकाइबाट कक्षा चलाउन बिद्यालयलाई निर्देशन दिएको छ ।
वैकल्पिकभित्र भर्चुअल कक्षा मात्र चलाउन सक्ने प्रावधान राखिएको छ । कक्षा कोठामा राखेर पढाउन पूर्ण...
चुवाको पहिरो पन्छाएपछि सुचारु भयो मध्यपहाडीको पर्वत खण्ड
फाइल फोटो
पर्वत, ३० असार– मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ चुवास्थित चाइनाचोक नजिकैको पहिरो हटाइएको छ । मंगलबार राती नौ बजेको समयमा सडकमाथिबाट पहिरो झरेर पुरिएको सडकमा रहेका ढुंगालाई फुटाएर पन्छाएपछि पहिरो झरेको १९ घण्टामा...