पोखरा, ८ साउन– पोखरा १६, दीपका ५५ वर्षीय भरत गुरुङ २ नाले बन्दुकसहित पक्राउ परेका छन् । कास्की प्रहरीले बिहीबार उनलाई बगरमा बन्दुकसहित पक्राउ गरेको हो । कास्की प्रहरीका अनुसार उनले चलाएको ग २...
बागलुङ बजारका मुख्य चोकमा ‘डमी’ प्रहरी
बागलुङ, ७ साउन– जिल्ला ट्राफिक प्रहरी कर्यालय बागलुङले बागलुङ बजारमा मुख्य चोकहरुमा नमुना ‘डमी’ प्रहरी स्थापना गरेको छ । ट्राफिक सचेतनाका लागि ‘डमी’ राखिएको हो । बिहिबार प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले ‘डमी’ प्रहरी...
पहिरोले करिडोर पुन अबरुद्ध, दक्षिण सडक सम्पर्क बिहिन
बागलुङ, ७ साउन– दुइसातामा खुलेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड फेरी अबरुद्ध भएको छ ।
बुधवारदेखिको बर्षातले बागलुङ नगरपालिका वडा नं. १० र १३ का बिभिन्न स्थानमा खसेका पहिरोका कारण करिडोर अबरुद्ध भएको हो । राष्ट्रिय...
शुक्लागण्डकीमा ६ सय ६२ अपांगता परिचयपत्र वितरण
तनहुँ, ७ साउन– शुक्लागण्डकी नगरपालिकाले हालसम्म ६ सय ६२ जनालाई अपांगता परिचयपत्र वितरण गरेको छ । सबैभन्दा बढी अति अशक्त ‘ख’ वर्गको २ सय ६७ जनाले प्राप्त गरेको सामाजिक विकास शाखाले जनाएको छ ।
१...
वालिङ मालपोतमा माछापुच्छ«ेको एक्सटेन्सन काउन्टर
स्याङ्जा, ७ साउन– वालिङ मालपोत कार्यालयमा माछापुच्छे« बैंकले एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । एक्सटेन्सन काउन्टर निर्माण सगै मालपोत तथा नापी कार्यालयमा नगद कारोबारको अन्त्य भएको छ । एक्सटेन्सन काउन्टरको नगरपालिका प्रमुख दिलिपप्रताप खाँणले...
पूर्वपश्चिम मुख्यमार्गको नवलपुर खण्ड दुरावस्थामा
नवलपुर, ७ साउन– पूर्वपश्चिम मुख्यमार्गको नवलपुर खण्डको हालत अहिले दुरावस्था छ । कोभिड १९ संक्रमणका कारण लामो समय निषेधाज्ञा भए पनि यहाँको मुख्य सडकले कहिल्यै विश्राम पाएन । सवारी ओसार्ने यात्रु बसहरुको चाप घटेपनि...
मजदुरले खाएको खाना र मदिरा परीक्षणका लागि पठाईंदै
बागलुङ, ७ साउन– मदिरा सेवन गरेपछि बिरामी परेका चार जनाको मृत्यु भएको घटनामा अनुसन्धानका लागि घटनास्थल पुगेको प्रहरी सदरमुकाम फर्किएको छ । गलकोट नगरपालिका–७ मल्म पुगेको प्रहरी नायव उपरीक्षक इकवाल हवारीको पाँच सदस्यीय टोली...
कस्ले देख्छ हिमालपारीका यि अनेकन दुःख ?
बागलुङ, ७ साउन– हिमालपारीको जिल्ला मुस्ताङमा खोप ढुवानीमा समस्या हुने गरेको छ । वर्षायामसंगै बढेका नदीखहरेका कारण साना सवारी आवतजावत नै रोकिएपछि ट्याक्टरमा खोप ढुवानी गर्नुपरेको हो ।
गत असार २९ गते मुस्ताङको लोमान्थाङ गाउँपालिकाले...
राजमार्गमै फस्छ एम्बुलेन्स !
तनहुँ, ७ साउन– मंगलबार दिउँसो १ बजेतिर विरामी बोकेर एउटा एम्बुलेन्स पोखरातर्फ हुइँकिदै थियो । विरामीलाई चाँडो भन्दा चाँडो अस्पताल पु¥याउन तीव्र गतिमा हुइँकिएको म्याग्दे गाउँपालिकाको एम्बुलेन्स शुक्लागण्डकी नगरपालिका २ हलेदीस्थित पृथ्वी राजमार्गमै फस्यो...
मस्र्याङ्दीको बाढीले झोलुङ्गे पुल बगायो, उपल्लो मनाङसँग सम्पर्क टुट्यो (भिडियोसहित)
बागलुङ, ६ साउन– मनाङ सदरमुकाम चामेबाट माथिल्लो मनाङ जाने गरी मस्र्याङ्दी नदीमा निर्माण भएको झोलुंगे पुल बाढीले बगाएको छ । मंगलबार राती उपल्लो मनाङमा भएको भारी वर्षासँगै मस्र्याङ्दी नदीमा आएको बाढीले पुल बगाएको हो...