बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

कोरोना संक्रमितलाई सामाग्री हस्तान्तरण

बागलुङ, १४ साउन– नेपाल मानवअधिकार संगठन बागलुङले कोरोना संक्रमित बिरामीकालागि स्वास्थ्य सामाग्री सहयोग गरेको छ । बागलुङ नगरपालिका १४ नारायणस्थानमा संक्रमण दर बढेपछि संगठनले मास्क, औषधी र सरसफाइकालागि साबुन सहयोग गरेको अध्यक्ष लक्ष्मीदेवी जिसीले बताइन्...

आन्तरिक राजश्व कार्यालय बागलुङद्वारा एक अर्ब ३५ करोड कर संकलन

बागलुङ, १४ साउन– आन्तरिक राजश्व कार्यालय बागलुङले आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब ३५ करोड ५५ लाख ६८ हजार कर राजश्व संकलन गरेको छ । यो अंक कार्यालयको लक्ष भन्दा ५७ दशमलब २६ प्रतिशत बढी...

बिरौटाको किसान बजारमा कोल्ड रुम

पोखरा, १४ साउन– उत्पादक र उपभोक्तालाई एउटै थलोमा जोड्ने लक्ष्यका साथ पोखरा १७ बिरौटामा सञ्चालन गरिएको किसान बजारमा कोल्ड रुम स्थापना गरिएको छ । पोखरा महानगरपालिकाको सहयोगमा सञ्चालित कृषि बजारमा कृषकले उत्पादन गरेका कृषि उपजको...

‘टिनको छानोले लाज कसरी छोप्ने ?’

पोखरा, १४ साउन– त्रिभुवन विश्वविद्यालय अन्तर्गत पोखराको पृथ्वीनारायण क्याम्पस हातामा २ वटा यस्ता शौचालय छन् । जसलाई शौचालय मान्न विद्यार्थी तयार छैनन् । क्याम्पसको खुला ठाउँमा चारैतर्फ जस्ता पाताले बारिएका छन् । एउटा छेउबाट...

व्यवसायीलाई खोप प्राथमिकतामा राख्ने मुख्यमन्त्री पोखरेलको आश्वासन

पोखरा, १४ साउन– पोखरा उद्योग वाणिज्य संघले संक्रमणको जोखिममा रहेका उद्योगी/व्यवसायीहरुलाई कोभिड १९ खोपको प्राथमिकताको सूचीमा राख्न पुनः गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । कोभिडसँगैको निषेधाज्ञाले सुस्ताएको व्यवसायलाई पुनर्जीवन दिन तथा दैनिक हजारौं व्यक्तिसँग...

बागलुङमा कोरोनाका संक्रमित दैनिक बढ्न थाले

बागलुङ, १३ साउन– बागलुङमा केही दिनदेखि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । सार्वजनिक यातायात र बजार खुलेपछि संक्रमितको संख्या पनि बढेको हो । बुधबार दिउँसोसम्म जिल्लामा ३ सय ५९ जना कोरोनाका सक्रिय संक्रमित...

गण्डकीका सांसद कृष्ण थापालाई हटाइएकोबारे अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं, १३ साउन– सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले सांसद पदबाट हटाएको विषयमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले बुधबार रिटमाथि...

जनजीविकाको सबालमा राजमोको ध्यानाकर्षण

बागलुङ, १३ साउन– राष्ट्रिय जनमोर्चा बागलुङले कोरोना रोकथामका प्रभावकारी कार्यक्रम संचालन गर्न, सबैलाई खोपको सुनिश्चिततता गर्न र राष्ट्रहित बिपरितका क्रियाकलापमा नलाग्न सरकारको ध्यानाकर्षण गराएको छ । राजमोका कार्यवहाक अध्यक्ष धर्म कुँवरको अध्यक्षतामा मंगलवार बसेको जिल्ला...

बाख्रा पाल्नेलाई १ लाखसम्म अनुदान

तनहुँ, १३ साउन– शुक्लागण्डकी नगरपालिका–१२ ढोर लाकुरीबोटका आशमान गुरुङले ११ बर्षसम्म आफ्नो उर्जाशिल जोश, जाँगर र पसिना विदेशी भूमीमा खनाए । मलेसियाबाट छुट्टीमा घर आएका उनलाई गत बर्षको लकडाउनले फेरी हाजिर हुन जान दिएन्...

नवलपुरमा बलात्कारका घटनामा दोब्बरले बृद्धि

नवलपुर, १३ साउन– नवलपुरमा बलात्कारजन्य यौन हिंशा र यौन दुब्र्यवहारका घटनामा दोब्बरले बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ को तुलनामा गत आर्थिक वर्ष ०७७–०७८ मा बलात्कार, यौन हिंसा र यौन दुब्र्यवहारका घटनाका...

-->