बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

बजेट अभावले अंचल अस्पतालको एनआईसियु अलपत्र

बागलुङ, १५ साउन– बजेट अभावले धौलागिरी अस्पतालमा निर्माण सुरु भएको शिशुसघन उपचारकक्ष अलपत्र परेको छ । जन्मेदेखी चार सातासम्मका बालबालिकाको लागि स्थापना गर्न थालिएको शिशु सघन उपचार कक्ष (एनआईसियु) निर्माणले बजेट अभावका कारण गति...

सांग बनेपछि डोलकुमारी देखेको संसार…

बागलुङ, १५ साउन– वर्षौसम्म अपांग भएर बाँच्नु पर्दाको पीडा सामान्य उपचार खर्चले हटेको छ । समाजमा अपांग भएर चिनिएको पहिचानसमेत १५ हजारमा फेरिंदा उनी खुसी भएकी छिन् । ढोरपाटन नगरपालिका–२ की २६ वर्षिय डोलकुमारी कुँवरले...

काठेखोला गाउँपालिकाको बार्षिक समीक्षा

बागलुङ, १५ साउन– काठेखोला गाउँपालिकाको आयोजनामा बिहिवार बार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गत आर्थिक बर्षभरी भएका बिकास निर्माण तथा क्रियाकलापको समीक्षा गरिएको हो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष अमर थापाले डिजिटल प्रोफाइल...

श्रेष्ठ र गुुरुङले सुरु गरे पोखरामा ‘राईड सेयरिंग सेवा’

पोखरा, १५ साउन – युवा व्यवसायी निकेश श्रेष्ठ र आशिष गुरुङले पर्यटकीय शहर पोखरामा राईड सेयरिंग ‘मोटरगाडी’ सेवा सुरु गरेका छन् । प्रविधिको प्रयोगबाट यात्रुलाई सहज सुविधा दिने उदेश्यसहित यो सेवा सुरु गरिएको युवाहरुले...

आज साउन १५ : खिर खाएर मनाइँदै

बागलुङ, १५ साउन– साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी...

वैकल्पिक सिकाइ प्रभावकारी बनाउन सित्तैमा सिमकार्ड

स्याङ्जा, १४ साउन– वालिङ नगरपालिकाले वैकल्पिक शिक्षण सिकाइ प्रभावकारी बनाउन शिक्षक तथा विद्यार्थीलाई निशुल्क सिमकार्ड वितरण गरेको छ । नगर क्षेत्र भित्रका सामुदायिक विद्यालयका शिक्षक विद्यार्थी गरी ५ हजार नेपाल टेलिकम तथा २ हजार...

ताराखोलाले स्टोन भिलेजको काम थाल्यो

बागलुङ, १५ साउन– नीति तथा कार्यक्रम सार्वजनिक गर्नेबेला ताराखोला गाउँपालिकाले स्टोन भिलेजको कार्यक्रम समावेश गरेको थियो । गाउँपालिकाले अहिले उक्त कार्यक्रमअनुसार प्रारम्भिक काम थालिसकेको छ । ढुंगाखानीलाई व्यवस्थित बनाउनेदेखि घरका छाना पनि आर्कषक बनाएर छाउने...

निशेधाज्ञा खुकुलो, ५० प्रतिशत क्षमतामा होटल पनि खुल्ने

बागलुङ, १४ साउन– जिल्ला प्रशासन कार्यालय बागलुङले अर्को सूचना नभएसम्मका लागि तोकिएका सेवा संचालन हुने गरी निशेधाज्ञा बढाएको छ । बिहिबार दिउँसो बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति डिसिसिएमसीको बैठकले सिफारिस गरेअनुसार ५० प्रतिशत क्षमतामा...

दुई बालकलाई कालीगण्डकी नदीले बगायो

बागलुङ, १४ साउन– बिहिबार दिउँसो कालीगण्डकी नदीले बागलुङका दुई बालकलाई बगाएको छ । उनीहरु बेपत्ता भएका छन् । चार जना मिलेर पौडी खेल्न गएकामध्ये बिहिबार दिउँसो दुई बालकलाई कालीगण्डकी नदीले बगाएको जिल्ला प्रहरी कार्यालय...

रोकिएको खोप कार्यक्रम शुक्रबारदेखि संचालन गरिने

बागलुङ, १४ साउन– कसलाई लगाउने भन्ने यकिन मापदण्ड नबनेको भन्दै केही दिन रोकिएको खोप कार्यक्रम शुक्रबारदेखि संचालन हुने भएको छ । प्रमुख जिल्ला अधिकारीले ततकालका लागि ५० बर्ष काटेका नागरिक, कर्मचारी र विदेश जाने तयारी...

-->