बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

पञ्चकोटबाट बसाइसराइ रोकियो

बागलुङ, १८ साउन– निशेधाज्ञा केही खुकुलो भएपछि शनिबार र सार्वजनिक बिदाको दिनमा पञ्चकोट र आसपासका क्षेत्रमा घुम्न जानेको भीड लाग्न थालेको छ । यहाँ खुलेका पसल र रेष्टुरेन्टमा व्यवसाय पनि बढ्न थालेको छ । असार...

कोरोना संक्रमणका कारण राप्रपा नवलपुरका नेता बलराम थापाको निधन

नवलपुर, १७ असार– राष्ट्रिय प्रजातन्त्र पार्टी नवलपुरका नेता बलराम थापाको उपचारका क्रममा निधन भएको छ । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य बलराम थापाको उपचारका क्रममा शनिवार राती काठमाण्डौमा निधन भएको राप्रपा नवलपुरले जनाएको छ...

नवलपुरमा एक कोरोना संक्रमितको मृत्यु

नवलपुर– १७ साउन– मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमित एक बृद्धाको मृत्यु भएको छ । अस्पतालमा उपचाररत कावासोतीकी कोरोना संक्रमित बृद्धाको मृत्यु भएको हो । कावासोती नगरपालिका वडा नं. १६ की ८६ बर्षीया...

दोबाटोमा छुटेका डोबाटे विश्वकर्मा !

पोखरा, १७ साउन– आफ्नो दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री नियुक्त भएपछि एउटा भेटघाटमा सांसद डोबाटे विश्वकर्मालाई भनेका थिए, ‘गोवद्र्धन पोखरेलको छोरा मुख्यमन्त्री बन्दा मन्त्रिपरिषद्मा दोबाटे विश्वकर्मा भएन भने त्यो मन्त्रिपरिषद् अपुरो हुन्छ ।’ मुख्यमन्त्री...

चोक–चोकमा ट्राफिकको डमी

बागलुङ, १७ साउन– जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले मुख्य चोकमा डमी राख्न थालेको छ । पहिलोपटक लोकतान्त्रिक चोकबाट थालेको अभियान ट्राफिक चोक व्यवस्थापनमा समेत आइपुगेको छ । शनिबार ट्राफिक चोक व्यवस्थापन र उद्यान सफाइ अभियान...

बागलुङमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुग्यो

बागलुङ, १७ साउन– शनिबार बागलुङमा एकैपटक १ सयबढी संक्रमित थपिएका छन् । केही दिनदेखि बढीरहेको संख्याभन्दा यो अत्याधिक धेरै हो । स्वास्थ्य कार्यालय बागलुङले दिएको जानकारी अनुसार शनिबारसम्म ४ सय २७ कोरोनाका सक्रिय संक्रमित पुगेका...

अवैध काठ बोकेको ट्रयाक्टर सहित दुई जना पक्राउ

नवलपुर १७ साउन– नवलपुरको मध्यविन्दुबाट अवैध रुपमा ढुवानी हुदै गरेको सालको काठ सहित २ जना पक्राउ परेका छन् । आज शनिवार बिहान मध्यविन्दु नगरपालिका वडा नं. ७ चोरमारास्थित चालिस किलो भन्ने ठाउँबाट काठ सहितको...

खैरेनीटार–भिमाद सडक : कालोपत्रे सडक छिचोल्नै मुस्किल

तनहुँ, १७ साउन– खैरेनीटार–भिमाद सडकको ठाउँ–ठाउँमा कालोपत्रे उप्किएर ठुल्ठुला खाल्डा बनेको छ । खाल्डामा बर्खाको पानी जम्दा पोखरी जस्तै देखिन्छ । शुक्लागण्डकी नगरपालिका–७ स्याउलीबजार र म्याग्दे गाउँपालिका–५ थाङ्दीदेखी भिमादको पुलसम्म दुरावस्था छ । कतिपय...

आलु रैथाने बाली बिस्तारमा सफलता

बागलुङ, १७ साउन– स्थापना भएको पहिलो वर्षमै कृषि ज्ञान केन्द्र बागलुङले आर्थिक वर्ष २०७७÷०७८ का कार्यक्रममा ८० देखि ९० प्रतिशतसम्म उपलब्धी हासिल गरेको दाबी गरेको छ । गत वर्ष संचालित आलु प्रवद्र्धन विशेष कार्यक्रममा ९९.४७...

बेनीमा कोभिडबिरुद्ध खोपको बिद्युतीय परियोजना सुरु

म्याग्दी, १६ साउन – म्याग्दीको बेनी नगरपालिकामा कोभिड बिरुद्धको खोपको बिबरण बिद्युतीय बनाउने नमुना परियोजना सुरु भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा बिभागको अगुवाई तथा संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी)...

-->