बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

बर्खामा हिलाम्मे हिउँदमा धुलाम्मे !

बागलुङ/झण्डै ३० वर्षअघि सडक आउँदाको कालोपत्रे डोजर लगाएर भत्काएपछि पोखरा बागलुङ सडकको अधिकांस खण्ड मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयको भनाइमा पुननिर्माण र मर्मत भइरहेको छ । सडक डिभिजन कार्यालयले सदरमुकामको ट्राफिक चोकदेखि रामरेखाहुँदै कालिका मन्दिरसम्मको तीन...

‘फलेवास केन्द्र सार्न पाइन्छ’

पर्वत/सर्वोच्च अदालतले पर्वतको फलेवास नगरपालिकाको केन्द्र सार्न पाउने गरी फैसला सुनाएको छ । नगरपालिकाले अस्थायी रूपमा प्रयोग गर्दै आएको फलेवास ५ खानीगाउँकोे पिप्लेस्थित सिँचाइ कार्यालयको भवन साँघुरो भएकाले गत पुसमा केन्द्र सार्ने निर्णय भएको...

‘स्टार्टअप’ र ‘इनोभेसन’ लाई प्राथमिकता : मुख्यमन्त्री

पोखरा /गण्डकी प्रदशेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न आतुर रहेको बताएका छन् । पोखरा उद्योग वाणिज्य संघले सोमबार गरेको बधाइ तथा शुभकामना कार्यक्रममा उनले आर्थिक समृद्धिका लागि सरकार र निजी...

महिलाहरुलाई यौन कार्यमा लगाउने पक्राउ

पोखरा/ कास्की प्रहरीले खाजा घरको नाममा महिलाहरुलाई यौन कार्यमा लगाउने एक महिला तथा पुरुषलाई पक्राउ गरेको छ । पोखराको अमरसिंह चोकमा एसके खाजा घरको नाममा रेस्टुरेन्ट चलाउने ५३ वर्षीया सोनम गुरुङ तथा ३२ वर्षीय...

खोप खोसाखोस !

पोखरा/ अस्तव्यस्त खोप केन्द्र : पोखरा ३ नदीपुरस्थित कोभिडविरुद्धको खोप केन्द्रमा खोप लगाउन पुगेकाहरुको अस्तव्यस्त लाइन । महानगरले उक्त केन्द्रमा पहिला छुटेका स्वास्थ्यकर्मी, बैंकका कर्मचारी, सञ्चारकर्मी, सरकारी कर्मचारी तथा सुरक्षाकर्मी लगायतलाई खोप लगाउने व्यवस्था...

प्रदेश प्रमुख गुरुङले गरे पदबहाली

पोखरा, १८ साउन – प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पदबहाली गरेका छन् । निवर्तमान प्रदेश प्रमुख सीताकुमारी पौडेललाई पदमुक्त गर्दै १२ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीमा पृथ्वीमान गुरुङलाई नियुक्त गरेकी थिइन्...

गलकोटको चौराहामा बस दुर्घटना हुँदा ११ घाइते

बागलुङ, १८ साउन – बागलुङको गलकोटमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । सोमबार बिहान सवा सात गलकोट नगरपालिका वडा नं. १ चौराहास्थित मध्यपहाडी लोकमार्गमा बस दुर्घटना भएको हो । काठमाण्डौबाट बागलुङको बुर्तिबाङतर्फ...

जनप्रतिनिधिले लगाए कुश्मा नगरपालिकामा ताला

पर्वत, १८ साउन– लामो समयदेखि वडा सचिव नपाएको आक्रोशमा पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटका जनप्रतिनिधि र स्थानीयवासिन्दाले कुश्मा नगरपालिकामा तालाबन्दी गरेका छन् । जनप्रतिनिधि सहभागितामा कुश्मा नगरपालिकाको कार्यालयमा आइतबार तालाबन्दी गरिएको हो भने वडा कार्यालयमा समेत...

कार्कीनेटा सम्पर्क समाजमा सीता

पोखरा, १८ साउन– कार्कीनेटा सम्पर्क समाज पोखराको पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट सीता शर्माको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन भएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा केशव घिमिरे, उपाध्यक्षमा हरिप्रसाद शर्मा पौडेल, सचिवमा शिवप्रसाद शर्मा, कोषाध्यक्षमा...

३ वर्षसम्म पनि अधुरै छ ‘फाइल’ !

पोखरा, १८ साउन– ३ वर्षअघि कास्कीमा एक वृद्धाको हत्या भयो । कास्कीको माछापुच्छे« गाउँपालिका–८ खोराकोमुखमा ७९ वर्षीया वृद्धा कौशिला गुरुङको उनकै निवासमा विभत्स रुपले हत्या गरिएको थियो । हत्या हुनुको मुख्य कारण उनको गरगहना चोरी...

-->