बुटवल, २१ साउन – नेकपा एमालेमा रहेकी भनिएकी लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएको बताएकी छन् । वलीलाई १५ साउनमा दाङबाट कब्जामा लिएर मुख्यमन्त्रीकार्यालयमा पुर्याइएको थियो ।...
बागलुङ/बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ । बागलुङ नगरपालिका–४ की ७२ बर्षिया कोरोना संक्रमित महिलाको बुधबार दिउँसो धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको छ । उनको मृत्युसँगै संक्रमणका कारण मृत्यु हुनेको...