बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

रिलायन्स इन्स्योरेन्सले दियो १५ लाख ७५ हजार मृत्यु दावी भुक्तानी

पोखरा २२ साउन – रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले १५ लाख ७५ हजार मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ । पोखरा महानगरपालिका ३२ का रामकृष्ण भुजेलको मृत्यु पश्चात् कम्पनीको नियम अनुरुप सो दावी भुक्तानी रकम विमितको...

पहिरोबाट ज्यान गुमाउनेको परिवारलाई मुख्यमन्त्रीले बाँढे राहत

तनहुँ/ ऋषिङ गाउँपालिकामा पहिरोमा परी सदस्य गुमाएका परिवारलाई राहत वितरण गरिएको छ । ऋषिङ गाउँपालिका–७ की ५० वर्षीया देवीसरा थापा र ऋषिङ गाउँपालिका–८ का ४२ वर्षीय खुमबहादुर थापाको असार २४ मा आएको पहिरोमा परेर...

महाराजा सहकारीको शोकसभा

नवलपुर/ आफ्ना संस्थापक अध्यक्षको मृत्यु भएको सातौं दिनमा यहाँको एक सहकारीले निवासमै पुगेर शोकसभा गरेको छ । माहाराजा बचत तथा ऋण सहकारी संस्था कावासोतीले संस्थापक अध्यक्ष बलराम थापाको स्मृतिमा निवासमै पुगेर शोकसभा गरेको हो...

‘दुखी जनताको सपना तुहाइयो’

तनहुँ/४२ वर्ष अघि थातथलो छाडेर टीकाराम सिग्देलको परिवार भानुमतिबाट बसाइँ झरे । शुक्लागण्डकी नगरपालिका७, स्याउलीबजारमा बसाइँ आएका उनले भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा छैन् । आफ्नो जग्गा आफ्नै जस्तो लाग्दैन,उनलाई । बैंकबाट ऋण लिएर...

देवचुलीले बनायो कानुन

नवलपुर/ नवलपुरको देवचुली नगरपालिकाले विशेष नगरसभाबाट विभिन्न विधेयक पारित गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को सम्पतिकर र मालपोत तथा भूमिकर सम्बन्धि राजस्वको दररेट संशोधन तथा स्थानीय निकायमा कर्मचारीहरुको बढुवासम्बन्धी विधेयक पारित गरेको हो...

ठुलो परिमाणमा अवैध मोवाईलसहित नवलपुरमा दुई जना पक्राउ

नवलपुर/अवैध र भन्सार छली गरेर भित्रिने सामान मात्रै बेवारिसे अवस्थामा बरामद गर्ने नवलपुर प्रहरीले यसपटक भने ओसारपोसारमा संलग्न ब्यक्तिलाई सामान सहित पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दुम्किबासको टोलीले विनयी त्रिवेणी गाउँपालिका–१ स्थित...

नवलपुरमा सबैभन्दा बढी भूमि समस्या

नवलपुर/ नवलपुरमा मात्रै ३३ हजार ६६५ वटा भूमिसम्बन्धी समस्या रहेको पाइएको छ । विघटित भूमिसम्बन्धी समस्या समाधान आयोग नवलपुरले सार्वजनिक गरेको तथ्याङ्कले नवलपुरमा भूमिहीन दलित २ हजार ४२३, भूमिहीन सुकुम्वासी ५ हजार ३०५ र अव्यवस्थित...

निसीखोलामा मजदुरको लडेर मृत्यु

बागलुङ/ बागलुङ निसीखोला गाउँपालिकामा लडेर एक मजदुरको ज्यान गएको छ । निसीखोला गाउँपालिकामा बिहीबार दिउँसो खानेपानीको पाईप जोड्ने क्रममा लडेर मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । निसीखोला गाउँपालिका–७ राजकुटको सेम्कादेखि...

नारायणस्थानमा साउन ३१ सम्म निशेधाज्ञा

बागलुङ/बागलुङ नगरपालिका–१४ नारायणस्थानमा दश दिनका लागि निशेधाज्ञा जारी भएको छ । बिहिबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकको सिफारीसको आधारमा जिल्ला सुरक्षा समितिले आउँदो साउन ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । वडा...

…त्यसपछि आधाबाटो बाटै फर्किए प्राविधिक

बागलुङ/बागलुङमा भूमिहिनका लागि जग्गाको नापजाँचका गर्न स्थानीय तहले देखाएको जग्गामा पुग्दै गरेको प्राविधिक समुह बाटोबाटै फर्किएको छ । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोगका सबै संरचना खारेज गरेपछि समुह कामबाट फर्किएको हो । लगत...

-->