बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

मन्त्रीले गरे पुस्तकालयको अबलोकन

बागलुङ/ गण्डकी प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बहादुर बुढा ‘सागर’ले बागलुङ बजारमा रहेको पुरानो पुस्तकालयको अबलोकन गरेका छन् । बुढालाई स्वागत तथा बधाई दिनका लागि विद्यामन्दिर पुस्तकालयमा आयोजना गरिएको...

गलकोटको कोतघर संरक्षण गरिँदै

बागलुङ/गलकोट नगरपालिका र स्थानीय मिलेर गलकोटको कोतघर संरक्षण थालिएको छ । धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको संरक्षण गरेर पर्यटक भित्राउने लक्ष्यसमेत राखिएको गलकोट का अध्यक्ष वीरजंग भण्डारीले बताए । नगर विकास कोष, गण्डकी प्रदेशको पर्यटन...

निषेधाज्ञा उल्लंघन गर्दै कार्यक्रम

पोखरा/ स्वास्थ्य मापदण्ड मापदण्ड पालना नहुने र जोखिम नघटेको भन्दै राष्ट्रिय परीक्षा बोर्डले अन्तिम समयमा आएर कक्षा १२ को परीक्षा स्थगन गरेको छ । पोखरामासमेत पछिल्लो समय प्रहरीले चेकजाँजमा कडाइ गर्न सुरु गरेको छ...

मनै लोभ्याउने भालुपहाड र झोलुंगे पुल

स्याङ्जा/फेदीखोला गाउँपालिकातर्फको भालुपहाडमा निर्मित झोलुंगे पुल पर्यटकको रोजाइमा परेको छ । गाउँपालिकाले पर्यटन प्रवद्र्धनमा जोड दिदै भालुपहाडस्थित सेतीखोलामाथि झोलुंगे पुल निर्माण गरेको हो । गाउँपालिकाको गुरुयोजना अनुरुप झोलुंगे पुल निर्माण गरेको अध्यक्ष घनश्याम सुवेदीले बताए...

चितुवासँग लठारिन्छन्, वनका कर्मचारीहरु !

पोखरा/ कास्कीको अन्नपूर्ण गाउँपालिका ३ नौडाँडामा चितुवा देखियो । गाउँलेले लखेट्न खोजे तर ४ दिनसम्म चितुवा गाउँ वरपर नै घुमिरह्यो । स्थानीयले वन कार्यालय कास्की गुहारे । वनका कर्मचारीलाई पनि चितुवाले टेरेन । चितुवा...

कालीगण्डकी डाइभर्सन कुनै हालतमा हुँदैन : मुख्यमन्त्री

नवलपुर/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले कालीगण्डकी डाइभर्सन कुनै सन्दर्भमा पनि हुन नदिने बताएका छन् । गृहजिल्ला नवलपुर पुगेर उनले कालीगण्डकीमा जलयातायातको सम्भाव्यता अध्ययन गर्न प्रदेशले विनियोजन भइसकेको अवस्थामा कुनै पनि हालतमा डाइभर्सन हुन...

घान्द्रुक पहिरो पीडितलाई सहयोग

पोखरा/घान्द्रुकका पहिरो पीडितलाई लामा अमृत फाउण्डेशन घान्द्रुकले राहतस्वरूप १३ लाख नगद सहयोग गरेको छ । फाउण्डेशनका अध्यक्ष अमृत गुरुङले पहिरो पीडित १२ परिवारलाई सो रकम हस्तान्तरण गरेका हुन् । गएको असार १ गते मध्यराति परेको...

केटा साथीसँग होटलमा गएकी किशोरीको शंकास्पद मृत्यु

नवलपुर/केटा साथीसँग लज सहितको होटलमा गएकी एक किशोरीको शंकास्पद मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका वडा नं. ६ त्रिवेणीमा पश्चिम नवलपरासी रामग्राम नगरपालिका वडा नं. १२ की १७ बर्षीया किशोरीको शुक्रबार साँझ मृत्यु...

बागलुङमा प्रदेशका २५ नयाँ खानेपानीका योजना

बागलुङ/ बागलुङमा चालु आर्थिक बर्षमा थप २५ खानेपानी आयोजना सञ्चालनमा आउने भएका छन् । गण्डकी प्रदेश सरकारले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङ मार्फत योजना सञ्चालन गर्ने भएको हो । एक घर एक धारा कार्यक्रमका...

गठेमंगल अर्थात घण्टाकर्ण पर्व मनाईयो

बागलुङ/ परम्परागत घण्टाकर्ण पर्व शुक्रबार बागलुङका नेवार समुदायले मनाएका छन् । ‘नेवा ल्याम्ह पुच’ बागलुङले दोबाटो र चौबाटोमा नर्कटको तीनखुट्टे लिंगाकृति गठांमो ठड्याई गठेमंगल अर्थात घण्टाकर्ण पर्व मनाइएको हो । रेपाई सकिएको उपलक्षमा नेवार...

-->