स्याङ्जा/पुतलीबजार नगरपालिका १ मा १०६ युनिट रगत संकलन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी स्याङ्जा र मुस्लिम युवा क्लबको अयोजनामा रगत संकलन गरिएको हो ।
गण्डकीमा रगतको अभाव भएको थाहा पाएपछि संकलन गरिएको र स्थानीय...
आउजाउ गर्न जीर्ण तुइनकै भर
पोखरा/मनसुनको सुरुआती समयमै आएको बाढी, पहिरोले मनाङको नासों गाउँपालिका भवन नै पूर्ण रुपमा क्षति पु¥याएपछि कार्यालय नै सर्नुप¥यो । आफ्नो क्षेत्रलाई नै बाढी, पहिरोले ‘अपायक’ र सेवा प्रवाह गर्न असमर्थ बनाइदिपछि जिल्ला नै छोडेर...
कोरोना रोकथाम र उपचारमा सरकार प्रतिवद्ध : मन्त्री अधिकारी
बागलुङ/ गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारीले कोरोना रोकथाम र उपचारमा सरकार प्रतिवद्ध रहेको बताएकी छिन् । उनले स्वास्थ्य क्षेत्रका बेथिति अन्त्य समेत गर्ने प्रतिवद्धता जनाइन् ।
प्रेस संगठन बागलुङले मंगलबार आयोजना गरेको...
पुरुष राष्ट्रिय फुटबल टोली पोखरा आइपुग्यो
पोखरा २६ साउन–एशियन कप छनोट तथा १३ औँ साफ च्याम्पियनसिप तयारीमा रहेको नेपाली पुरुष राष्ट्रिय फुटबल टोली पोखरा आइपुगेको छ ।
पोखरा आएको टोलीले करिब एक महिना पोखरामा विताउने छन् । टोलीमा किरण चेम्जोङ, विशाल...
बागलुङ बारमा विसंगती
बागलुङ/ विधि र कानून मिचियो भने सिकाउने र अदालतमा पुगेर विधिको शासनबारे बहस गर्ने कानुन व्वयसायीले आफंै विधि मान्दैनन् भने कसको आस गर्ने ? उच्च अदालत बार इकाइ बागलुङमा यस्तै विसंगती देखिएको छ ।
अधिवेशन...
प्रकृतिमाथी पर्यटकको बिचरण
बागलुङ/कालीगण्डकीले बनाएको गहिरो गल्छी । त्यहीं गल्छीमा रहेको ठुलो पहाड । छेउछाउमा जाँदा आङ नै सिरिङ्ग हुने भीर । दुईभाईका फुटेका दुइघर जस्तै देखिने पर्वतको मुकाम कुश्मा बजार र बागलुङको बलेवा नारायणस्थान गाउँ ।...
बागलुङमा साउन २८ देखि निषेधाज्ञामा थप कडाई
बागलुङ/बागलुङमा केही समय यता खुकुलो पारिएको निषेधाज्ञामा थप कडाई गरिएको छ । मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले साउन २८ गते बिहान ५ बजेदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको...
खै खोप ? हरायो !
तनहुँ/दुलेगौंडाका श्यामकृष्ण मल्लले २८ फागुनमा कोभिडविरुद्धको खोप कोभिसिल्डको पहिलो खोप लगाए । सरकारले पहिलो प्राथमिकतामा राखेर दोस्रो चरणमा ६५ वर्षमाथिका उमेर समूहलाई उक्त खोप दिने भएपछि हत्तारिँदै खोप लिन पुगेका थिए ।
‘यो खोप एकपटक...
पहिरो पीडितलाई लालपूर्जा
स्याङ्जा /पहिरो प्रभावित वालिङ नगरपालिका ८ का ६ घरपरिवारलाई जग्गाधनी प्रमाण पूर्जा हस्तान्तरण गरिएको छ । गतवर्ष वर्षासँगै बस्तीमा धाँजा फाटेकाले सुरक्षित ठाउँमा बस्ती स्थानान्तरणका लागि यहाँको दमैडाँडाका ६ घर परिवारलाई घर निर्माणका लागि...
न्यूरोडको दूध डेरी र किराना पसलमा आगलागी
म्याग्दी, २६ साउन – जिल्लाको सदरमुकाम बेनी बजारमा मंगलवार विहान आगलागी भएको छ ।
बेनी नगरपालिका-८ न्यूरोडमा अवस्थित रघुगंगा दूध डेरी र नतिजा किराना पसलमा बिहान तीन बजेतिर आगलागी भएको म्याग्दी प्रहरीले जनाएको छ ।
आगलागीबाट...