पोखरा/ पोखरा महानगरपालिमा कांग्रेसको तर्फबाट प्रतिनिधित्व गर्ने वडाध्यक्षहरुले कर्मचारीहरुको हितका लागि विगतमा गरिएका सहमति कार्यान्वन गर्न माग गरेका छन् । कांग्रेसको तर्फबाट दलका नेता तथा सचेतक रामराज लामिछानेले बिहीबार विज्ञप्ति जारी गर्दै सो माग गरेका...
पोखरा/पर्यटन व्यवसायीलाई लक्षित गरेर विहिवारदेखि पोखरामा कोभिड विरुद्धको खोप लगाउन सुरु गरिएको छ । पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा र कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले नेपाल पर्यटन बोर्ड...
पोखरा/ पोखराकी पत्रकार शान्ति गुरुङ र नवलपुरका पत्रकार केबी राना मगर ‘कञ्चन पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को स्थापना दिवसको अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पत्रकारद्वयलाई...
तनहुँ/शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लावलस्करसहित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको निरीक्षण गरे । भिमादस्थित जनज्योति क्याम्पसको वृक्षारोपणमा सारिक भए । ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर सदस्य गुमाएका परिवारलाई राहत दिने कार्यक्रममा...