बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

महानगरका ४१ हजार बढिले लगाए भेरोसेलको दोस्रो डोज

पोखरा/पोखरा महानगरपालिकामा कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेको छ । एका तिर संक्रमितको संख्या बढ्दो क्रममा छ भने अर्को तर्फ महानगर कोरोना विरुद्धको खोप लगाउन व्यस्त छ । पोखरा महानगर स्वास्थ्य महाशाखामा सिमित मात्रामा स्पास्थ्यकर्मी रहेका...

पर्वतारोहीलाई पुनर्ताजगी तालिम

पोखरा/ पर्वतारोही तथा चट्टान आरोहीलाई नेपाल पर्वतारोहण संघ (एनएमए) गण्डकी प्रदेश समितिले पुनर्ताजगी तालीम प्रदान गरेको छ । पोखराको खहरेमा रहेको विस स्पोटर््स इन्डोर हबमा २ दिनसम्म बोल्डरिङ तथा वाल क्लाइम्बिङ तालिम भएको हो...

आत्मनिर्भर शिक्षा मेरो प्राथमिकता : मन्त्री श्रेष्ठ

स्याङ्जा/गण्डकी प्रदेशका शिक्षा, संस्कृति, बिज्ञान प्रबिधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले गुणस्तरीय र आत्मनिर्भर शिक्षा आफनो प्राथमिकतामा रहेको बताएका छन् । पुतलीबजार नगरपालिका १ मा रहेको त्रिभुवन आर्दश नमूना माध्यमिक बिद्यालय भवनको शुक्रवार...

गोरखाका वडाध्यक्षद्वारा वडास्तरबाटै खाता सञ्चालन गर्न माग

पोखरा/ गोरखा जिल्ला नगरपालिकाका वडाध्यक्षहरुले वडातहबाट बैंक खाता सञ्चालन गर्न भन्दै प्रदेश मुख्यमन्त्री तथा मन्त्रीहरुलाई ज्ञापनपत्र बुझाएका छन् । गण्डकीका केही स्थानीय तहले वडाबाटै खाता खोलेर काम गरिरहेको र आफूहरुले सो सुविधा पाउनुपर्ने माग...

निशेधाज्ञा उलंघन गर्नेहरु धमाधम पक्राउ पर्दै

बागलुङ/ बिहिबारदेखि लगाइएको निशेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पहिलो दिन सवारी साधन पक्राउ गरेको प्रहरीले दोश्रो दिन जथाभावी हिँड्ने मानिसलाई पक्राउ गरेको हो । शुक्रबार लोकतान्त्रिक चोकमा झण्डै ३० जनालाई रोकेर...

निषेधाज्ञाबीच लोक सेवाको परीक्षा दिनेलाई बागलुङ प्रहरीले सहजीकरण गर्ने

बागलुङ/ कडाइका साथ निषेधाज्ञा जारी रहेको बागलुङ बजारमा शनिवार लोकसेवा आयोगको परीक्षा सञ्चालन हुँदै छ । प्रशासनले तोकेका बाहेक सवारी र हिँडडुल गर्न नपाउने अवस्थामा पनि उक्त परीक्षामा सहभागी हुन जाने परीक्षार्थीहरूलाई भने प्रहरीले...

पोखरा औद्योगिक क्षेत्रमा खोप अभियान

पोखरा– गण्डकी प्रदेशको एक मात्र पोखरा औद्योगिक क्षेत्रमा रहेका उद्यमी व्यवसायी र मजदुरहरुलाई औपचारिक रुपमा कोभिड विरुद्धको खोप लगाउने कार्य सुरु भएको छ । औद्योगिक क्षेत्रभित्र खोप केन्द्र स्थापना गरी खोप लगाउन थालिएको हो...

सधैं दुख दिने ढोरपाटन–सालझण्डी बाटो !

बागलुङ/ नेपालको एकमात्र शिकार आरक्ष बागलुङको ढोरपाटनलाई तराईसँग जोड्ने सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक स्तरोन्नतिको काम समयमा नसकिँदा सर्वसाधारणलाई सास्ती भएको छ । तराईबाट छोटो दूरीमा बागलुङलाई जोड्न दशक अघि रेखांकन भएको यो सडकको अवस्था अहिले पनि...

झ्यापझ्याप बिजुलीले सधैंको सास्ती

बागलुङ/पटक पटक बिजुली अवरुद्ध भएर काममा असर पर्ने बागलुङको पुरानो रोग हो । अझैपनि यो समस्या समाधान भएको छैन । विद्युत अवरुद्ध हुँदा बागलुङका रेडियोदेखि पेट्रोल पम्प र घरेलु तथा साना उद्योगमा पनि पर्दै...

कावासोतीका सबै वडा अव आफ्नै भवनमा

नवलपुर/ नवलपुर सदरमुकाम कावासोती नगरपालिकाका सबै वडाका आफ्नै कार्यालय बन्ने भएका छन् । नगरपालिकाका १७ वटा वडा छन् । स्थानीय सरकार गठनपछि कावासोतीका ४ वटा वडाले मात्रै आफ्नो भवनबाट सेवा दिएका थिए । कावासोती १०,...

-->