बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

प्राकृतिक सम्पदा निजी कम्पनीलाई दिन अदालतको रोक

पोखरा/वातावरणीय प्रभाव मुल्यांकन बिना पोखराका प्राकृतिक सम्पदा निजी कम्पनीलाई दिन उच्च अदालतले रोक लगाएको छ । उच्च अदालत पोखराका मुख्य न्यायाधिश रमेश पोखरेल र न्यायाधिश रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले हाल संझौता भएका आयोजनाको काम...

तनहुँमा करेन्ट लागेर युवकको मृत्यु

तनहुँ/करेन्ट लागेर तनहुँमा एक युवकको मृत्यु भएको छ । बन्दिपुर गाउँपालिका–१ बेलभञ्ज्याङकाका २४ बर्षीय सन्तोष थापाको मंगलबार विहान करेन्ट लागेर मृत्यु भएको हो । निर्माणधिन आफ्नै घरमा मोटरबाट पानी तानेर हाल्दै गर्दा करेन्ट लागेर मृत्यु...

ढोरपाटन १९ बर्षमा प्रबेश

बागलुङ/ गण्डकी प्रदेशको ‘क’ वर्गको ढोरपाटन दैनिक मंगलबारबाट १९ औं बर्षमा प्रबेश गरेको छ । २०६० साल भदौ १ गतेदेखि प्रकाशन प्रारम्भ गरेको पत्रिकाले मंगलबार आफ्नो १९ औं बार्षिकोत्सव मनाएको हो । हरेक बर्ष फरक...

नयाँ बाटोपछि मेटिएको पाइला !

पर्वत / सुका पैसा तिरेपछि एक कप चिया पाइने, होटेल व्यवसायीले पनि दिनभरमा ३ सय रुपैयाँ पार्न सके भने के के नै ठूलो कुरा भएको अनुभूति । बिहान ३ बजेबाट राति १० बजेसम्म सडकभरि...

डम्पिङ साइट भरियो, फोहोर उठेन

तनहुँ/ दमौली बजार क्षेत्रमा १ हप्तादेखी फोहोर उठ्न सकेको छैन् । यहाँका स्थानियले फोहोर चोक–चोकमा फ्याँकेका छन् ।सडक छेउछाउमा फालिएको फोहोरको सानोठुलो थुप्रो जताततै देखिन्छ ।नगरपालिकाले कुहिने र अस्पतालजन्यफोहोर उठाईरहेको छ । तर, नकुहिने...

फेवातालमा मधेशको माछा !

पोखरा/ फेवातालको पामे क्षेत्रमा तराईको माछा ल्याएर फेवातालको भन्दै बेचिए पछि जलारी समूहले विरोध गरेका छन् । फेवातालको माछा किन्न जाने सर्वसाधारणलाई तराइबाट ल्याएर फेवाको माछा भन्दै ६ व्यवसायीले बिक्रि गर्दै आइरहेको भेटिएको छ...

त्रिवेणीको ‘बिओपी’ जीर्ण

नवलपुर/ गण्डकी प्रदेशको दक्षिणी नाका भारतसँग सीमा जोडिएको नवलपुरको त्रिवेणी नाकाको सीमा सुरक्षा पोस्ट (बीओपी ) खण्डहर अवस्थामा छ । पोस्टका लागि आवश्यक जमिन उपलब्ध नहुँदा पुरानै भवन जीर्ण अवस्थामा पुगेको हो । भारतसँग जोडिएको...

बिर्सेको बाटो !

पोखरा/२०३३–०३४ सालतिरको कुरा – फेवातालको छेउमै नयाँ घरको जग हालिएछ ! फेवाताल किनारमा घर बनाउन तत्कालीन अञ्चलाधीशको सिफारिस लिनुपथ्र्यो । अञ्चल विकास समितिले सो क्षेत्रमा मापदण्ड तोकेको थियो । अञ्चलाधीश थिए, प्राडा शंंकरराज पाठक...

संकटका सारथी ‘सुरज’

बागलुङ/नेपालकै पाँचौ र छैठौं कोरोना संक्रमित बागलुङमा भेटिएका थिए । संक्रमण पुष्टि भएपनि स्वास्थ्य कार्यालयले जानकारी पाउन हम्मे हुन्थ्यो । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन कुरेर बस्नुपथ्र्यो । २०७६ चैत १५ गते उनीहरु भेटिएपछि जिल्लाभर...

भूमि आयोग फिर्ता गर्न माग गर्दै पोखरामा हस्ताक्षर संकलन

पोखरा, ३२ साउन–नेपाल सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय फिर्ता गराउन माग गर्दै आज पोखरामा हस्ताक्षर संकलन अभियान सञ्चालन भएको छ । अखिल नेपाल किसान महासंघ कास्कीद्वारा जिल्ला प्रशासन कार्यालय अघि सहिदचोकस्थित...

-->