बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

भीरकोटमा ‘अफलाइन’ कक्षा परीक्षण

स्याङ्जा/ स्याङजा दहथुम मावि कक्षा १० मा पढिरहेकी मञ्जु काफ्लेले गएको २ वर्षदेखि जिन्दगीमा नसोचेको पढाइ पद्धति अपनाउनु प¥यो । साथीभाइसँग हाँस्दै, खेल्दै स्कुल गएकी उनलाई कोरोना लकडाउन भएपछि त्यो साथ छुट्यो, अनलाइन कक्षा...

व्यवहारिक शिक्षा आवश्यकता

स्याङ्जा/गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले ब्यवहारिक शिक्षा अहिलेको पहिलो आवश्यकता रहेको बताएका छन् । भीरकोट नपा २ को दहथुम माविमा बालबालिकाका लागि अनलाइन/अफलाइनमा आधारित वैकल्पिक सिकाइ सामाग्री परीक्षण कार्यक्रम...

जिम्मेवारबाटै निषेधाज्ञा उल्लंघन !

पोखरा/ कोरोना महामारीको संक्रमण बढिरहेको अवस्थामा पोखरा रंगशालामा खेलकुद निकायबाट निषेधाज्ञाको उल्लंघन गर्दै एक कार्यक्रमको आयोजना गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, गण्डकी प्रदेश खेलकुद परिषद, कास्की जिल्ला खेलकुद...

गण्डकीको बेरुजू ६० करोड

पोखरा/ महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७६/०७७ मा गण्डकी प्रदेशको ६० करोड ४१ लाख रुपैयाँ बेरुजू भएको औंल्याएको छ । महालेखापरीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनका अनुसार यो कुल बजेटको १.९६ प्रतिशत हो । पेस्कीबाहेकको बेरुजू...

विकल्प नहुँदा यात्रीलाई सधैं सास्ती

बागलुङ/ शुक्रबार बिहान बिरामी आमाको उपचारका लागि कुश्मीशेराबाट धौलागिरी अस्पताल हिँडेका उमाकान्त चापागाई झण्डै पाँच घण्टा फुर्से खोलामा रोकिए । निरन्तर झरिरहेको पहिरोका कारण सडक बन्द थियो । आमासँगै रहेका उमाकान्त मात्रै होईन उनी...

व्यापारमा उँधो, पर्यटनमा उँभो

तनहुँ/ २०२५ सालपछि एउटा उखान बनेछ, ‘अब डाँडा र राणाकोे दिन गए’ । जहाँनीया राणा शासनको अन्त्य त पहिल्यै भइसकेको थियो । राणाहरु कमजोर हुँदै थिए । डाँडाको व्यापारको साम्राज्य पनि भत्किएको थियो ।...

‘पार्टीले काम गर्न दिएन अब व्यवसायिक सुन्तला खेतीमा लाग्छु’

बागलुङ/ प्रमाणपत्र तहमा कृषि पढेकाले उनको मोह सधैं माटोमा थियो । रोपे पल्छ सुसार त चाहिन्छ भन्नेकुरा उनले कहिल्यै भुलेनन् । पढ्ने बेलामा विद्यार्थी राजनीति गरेका उनले पढाई सके । पढाईपछि मसालमा सक्रिय राजनीति...

उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ/ गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन । उमेरले ७७ कटेका उमानाथ बिक साँझ पर्ने बेलामा...

अनाधिकृत चन्दा उठाउने ३ जना पक्राउ

पोखरा/ मृर्गौला पीडितका लागि भन्दै पोखरामा चन्दा उठाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखराको विभिन्न स्थानमा मृर्गौला पीडितका लागि सहयोग गर्ने नाउँमा झूठा भ्रम फैलाई चन्दा असुल्दै आएका झापाकी १ महिलासहित २ पुरुषलाई...

बागलुङमा भदौ १० सम्म निरन्तर निषेधाज्ञा

बागलुङ, ४ भदौ– बागलुङमा भदौ १० गतेसम्म निषेधाज्ञा हुने भएको छ । यसअघि भदौ ५ गतेसम्मका लागि जारी भएको निषेधाज्ञा पाँच दिनका लागि थप भएको हो । शुक्रबार बसेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र (डिसिएमसी)को बैठकले...

-->