बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

हत्या आरोपमा तीन जना पक्राउ

बागलुङ/ बागलुङको ढोरपाटन नगरपालिकाबाट हत्या आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ढोरपाटन नगरपालिका–९ को भूजिका एक व्यक्तिको हत्या गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा १ जना महिला सहित २...

‘बिणा’ बिर्सेकोगलकोट !

विसं १९९० सालमा गलकोटका अन्तिम राजा भरतबम मल्लले हालको हरिचौर बजारमा रहेको गलकोट दरबार बनाएर सरेको लिखित इतिहास छ । उनी आफंैले राजगद्दी त्याग्ने राजासमेत हुन् । उनले २००७ को आन्दोलनमा कांग्रेस राजनीतिमा होमिएर...

प्रबिधि मैत्री बन्दै सामुदायिक विद्यालय

बागलुङ/प्रबिधिमैत्री शिक्षण सिकाइकालागि बागलुङका केही सामुदायिक विद्यालयहरुले प्रयास थालेका छन् । शिक्षकलाई ल्यापटप, कक्षा कोठामा प्रोजेक्टर र टिभी जडान गरेर पठनपाठनको व्यवस्थापनमा विद्यालयहरु सकृय भएका हुन् । जिल्लाको निसीखोला गाउँपालिका– १ मा रहेको देवीस्थान माध्यामिक...

स्वास्थ्य सामाग्री किनिए, त्यसै थन्किए !

कोरोना महामारीलाई लक्ष्य गरी खरिद गरिएका स्वास्थ्य उपकरण महामारीको तेस्रो लहर आउन लाग्दासमेत प्रयोगमा नआई थन्किएपछि महालेखा परीक्षक प्रतिवेदनले प्रश्न उठाएको हो । पोखरा/ कोरोना भाइरसलाई लक्षित गरेर गण्डकी प्रदेशका विभिन्न सरकारी अस्पतालले करोडौं मूल्य...

बहिरालाई छैन लाइसेन्स !

बागलुङ/ बागलुङ बहिरा संघका पूर्व अध्यक्ष सन्तोष पौडेलले मोटर साइकल चलाउन जानेका छन् । छिटफुट रुपमा उनले सडकमा समेत सवारी लिएर हिँड्छन् । तर, उनले चाहेर पनि लाइसेन्स पाउन सकेका छैनन् । यातायात व्यवस्था कार्यालय...

किशोरी हत्याको आरोपमा १४ महिनापछि पक्राउ

पोखरा/ जबर्जस्ती करणीपछि हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पक्राउ पर्नेमा स्याङ्जा हरिनास गाउँपालिका ६ चालिसेका ४५ वर्षीय राम बहादुर थापा ९मोटे० भनेर चिनिने खड्कबहादुर खवास छन्...

बाटोसँगै बजार

बाटो जहाँ गयो, बजार र व्यापार त्यतै फस्टायो । कुनैबेलाका व्यापारिक केन्द्र नयाँ बाटो बनेसँगै सुनसान छन् । चित्राको चोयाले बनाएको भकारीको बार । टिनको छानो । बोराको पर्दा भएको सटर । स्याङ्जाको पुतलीखेतमा बैकुण्ठ...

थाकेको शरीरमा ऊर्जा भर्ने ‘लाखेनाच र गाईजात्रा’

बागलुङ/ हा…हो….इ..गाई भैंसीलाई किलो दाम्लो… बाखरीलाई खोर साईंलो… बारीमा लगाएको कोदो गोडमेल गर्ने बेला दक्षिण बागलुङका गाउँमा गुञ्जिने भदौरे गीत हो यो । भदौरे गाउँदै कोदो गोडमेल सकेपछि किसान धानखेत गोडमेलमा लाग्छन् । स्थानीय भाषामा धानखेतको...

म्याग्दीको दुधेखोलामा भीषण बाढी, एक घर बगायो, २२ घर उच्च जोखिममा

म्याग्दी / म्याग्दीको बेनी नगरपालिका वडा नं ३ दुधेखोलामा गए राती आएको बाढीले एक घर बगाएको छ भने २२ घर जोखिममा परेका छन् । बाढीले स्थानीय दीपा पुनको घर बगाउँदा करिब १७ लाख बराबरको क्षति...

टिकट काटेर भिडभाड गर्दै महानगर

पोखरा/ पोखरा महानगरपालिका १८ ग्यारजातिमा रहेको शहिद पार्कमा टिकट लिएर खुल्ला गरिएको छ । आइतबार प्रति व्यक्ति १० रुपैयाँका दरले टिकट लिदै पार्क खुल्ला गरेको हो । शनिवार मात्रै करिब ३ सय बढि सर्वसाधाण...

-->