पोखरा/ पछिल्लो २४ घन्टामा गण्डकीमा कोरोनाबाट थप ९ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका मात्रै ६ जनासहित तनहुँ, म्याग्दी र पर्वतका १/१ जना छन् ।
कोरोनाबाट मृत्यु हुनेमा ४ पुरुष र ५...
लेखनाथ जेसीजले स्वास्थ्य सामग्री र खाद्यान्न वितरण गर्ने
लेखनाथ/ लेखनाथ जेसीजले बिहीबारदेखि १६ गतेसम्म सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । कोरोना महामारीलाई मध्यनजर गरी सामाजिक दूरी कायम गरेर कार्यक्रम गरिने क्लबले जनाएको छ ।
सप्ताहव्यापी कार्यक्रमअन्र्तगत १० गते बिहीबार खाद्यान्न तथा स्टेसनरी वितरण...
लघुकथा संग्रह ‘बार्दली’ सार्वजनिक
तनहुँ/ टुकादेवी पौडेल आचार्यको लघुकथा संग्रह ‘बार्दली’ सार्वजनिक भएको छ । आचार्यको प्रकाशित पहिलो कृति ‘बार्दली’ बिहीबार सार्वजनिक गरिएको हो ।
शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङ, गोरखापत्र दैनिकका पुर्व प्रधान सम्पादक तथा लघुकथा समाज नेपालका...
२४ वर्षबाट फरार प्रतिवादी पक्राउ
स्याङ्जा/ कर्तव्यज्यान मुद्दामा २४ वर्षबाट फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ । प्रहरीले पुतलीबजार नगरपालिका १४ बस्ने ७४ वर्षीय यमप्रसाद पौडेललाई प्रक्राउ गरेको प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए ।
पौडेललाई गोप्य...
बागलुङमा जारी निषेधाज्ञा खुकुलो
बागलुङ/ बागलुङमा जारी निषेधाज्ञा केही खुकुलो बनाइएको छ । कोरोना संक्रमणको संख्या उच्च गतिमा थपिन थालेपछि पछिल्लो समय लगाइएको कडा निषेधाज्ञालाई खुकुलो बनाइएको हो ।
पछिल्लो समय १५ दिनसम्म गरिएको कडा लकडाउनका कारण जिल्लामा संक्रमण...
कालिगण्डकी नदीको तटिय क्षेत्रमा सजग रहन आग्रह
बागलुङ/ पहिरो खसेर म्याग्दीको राहुघाट नदी थुनिएपछि बनेको तालका कारण जोखिम हुने भएकाले कालिगण्डकी नदीको तटीय क्षेत्रका सर्वसाधारणलाई सजग बनाईएको छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङले बिहिबार एक सूचना जारी गर्दै तटिय क्षेत्रमा सजग रहन...
भालुको पित्तसहित एक जना पक्राउ
बागलुङ/ बागलुङको ढोरपाटन नगरपालिका–४ बाट भालुको पित्तसहित एक जना पक्राउ परेका छन् । ढोरपाटन नगरपालिका– ४ हुन्द्रफेदीमा बस्दै आएका ४० वर्षिय चित्र बहादुर शेरवुर्जालाई भालुको पित्तसहित प्रहरीले रंगेहात पक्राउ गरेको हो ।
सुराकीको आधारमा खानतलासी...
कोरोना नियन्त्रणमामनपरी खर्च
तनहुँ/ कोरोना नियन्त्रणमा तनहुँका स्थानीय तहले मनपरी खर्च गरेको खुलेको छ । पहिलो चरणमा फैलिएको कोरोना नियन्त्रणका लागि यहाँका स्थानीय तहले १० गुणासम्म बढी मंहगो मूल्य तिरेर स्वास्थ्य सामग्री खरिद गरेको महालेखापरीक्षकको कार्यालयले सार्वजनिक...
बादर नहिड्ने भिर कालोपत्रे सडक बन्दै
स्याङ्जा/ बिगतमा बादर नहिँड्ने फेदिखोला गाउँपालिका ४ गलेम सडक खण्ड कालोपत्रे हुन थालेको छ ।
स्थानीय तह बनेसँगै फेदिखोला १ सर्केटारी हँुदै गलेम जानको लागि कच्ची सडक खनेर कालोपत्रसमेत अगाडी बढेको हो । सर्केटारी –सडकखण्डको...
रायखोरको पहिरोले राहुघाट नदी थुनियो
म्याग्दी/ म्याग्दीको रघुगंगा गाउँपालिकाको रायखोरमा बिहिबार बिहान पहिरो खसेर राहुघाट नदी थुनिएको छ । रघुगंगा गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने रायखोर र मुलपानीको बिचमा रहेको पहिरो खसेर राहुघाट नदी थुनिएर तलाउ बनेको छ...