बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

तनहुँमा आठ जना फरार प्रतिवादी पक्राउ

तनहुँ/ तनहुँ प्रहरीले धमाधम फरार प्रतिवादीलाई पक्राउ गरेको छ । भदौ सुरु भएपछि मात्रै ८ जनालाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । वुधबार लागु औषध चरेश मुद्धामा १ बर्षदेखी...

७२ पिन्ट रगत संकलन

तनहुँ/ दुलेगौँडा बजारमा भएको रक्तदान कार्यक्रममा ७२ पिन्ट रगत संकलन भएको छ । लायन्स क्लबअफ तनहूँ शुक्लागण्डकी टाउनले बुधबार रक्तदान कार्यक्रम गरेको थियो । लायन्समा आवद्ध सदस्य, उद्योगी, व्यवसायी, कर्मचारी सहभागी भएर रक्तदान गरेको...

लेउवा संघको अध्यक्षमा आत्रेय

पोखरा, ८ भदौ–लेखनाथ उद्योग वाणिज्य संघको आगामी अध्यक्षमा छत्रधर आत्रेय आउने पक्कापक्की भएको छ । अध्यक्षमा आत्रेयको मात्रै उम्मेदवारी परेसँगै उनी अध्यक्ष बन्ने निश्चित भएको हो । उनी हाल संघको वरिष्ठ उपाध्यक्षको रुपमा कार्यरत...

साँघुरा सडक अव्यवस्थित बस्ती

बागलुङ/ सदरमुकामदेखि अक्षेते र सिगाना हुँदै गाजादह, बरेङ, शान्तिपुर जोड्ने सडकको प्रवेशद्वारमै जिप मात्रै छिर्न सक्ने अवस्थाको छ । देउराली चोकबाट गाडी छिर्न नसकेपछि सिगानातर्फको सडक कालोपत्रे भएपनि ठूला गाडी लिएर जान सक्ने अवस्था छैन...

हरियाली धानखेत ! गोडमेलको मेसो

बागलुङ/ गत जेठ अन्तिम सातादेखि सुरु भएको मनसुनले किसानको खेतबारीमा सिँचाइको सुविधा राम्रो भयो । जसका कारण किसानको खेतबारी अहिले हरियाली भएको छ । बर्षात्को कारण समयमा रोपाइँ गर्न पाएर किसानको खेतबारी हरियो बनेका हुन्...

गण्डकी सरकारलाई ८५ लाखको स्वास्थ्य सामग्री

पोखरा / गण्डकी प्रदेश सरकारलाई प्रतिमान निमा स्मृति प्रतिष्ठानले कोभिडसँग सम्बन्धित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । प्रतिष्ठानलाई अमेरिकाबाट प्राप्त स्वास्थ्य सामग्री प्रतिष्ठानकी कार्यकारी निर्देशन स्वाती थापाले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई हस्तान्तरण गरिन् । झण्डै...

एक्लो हुँदैन एक्लेडाँडा

तनहुँ/ बुद्धजयन्तीका दिन मात्रै भरिभराउ हुने एक्लेडाँडा हिजोआज आन्तरिक पर्यटकले जहिले भरिन्छ ।सधैं दुलेगौँडासहरको व्यस्ततालाई नियाल्दै बस्ने एक्लेडाँडामा त्यही सहरका व्यस्त मान्छेहरु साँझ विहान टहलिन पुग्छन् ।स्वस्थबन्न पैदलयात्रा गरेर उकालो चढ्छन् । जिल्लाको शुक्लागण्डकी नगरपालिका–८...

बर्खे आलु कुहिन थाल्यो, मर्कामा किसान

बागलुङ/ बागलुङमा बर्खे आलु धमाधम कुहिन थालेपछि किसान चिन्तित बनेका छन् । आलुको राम्रो उत्पादन हुने क्षेत्रमा फलेको आलु बजार नपु¥याउँदै कुहिन थालेको हो । जिल्लाको ताराखोला, भकूण्डे, जैमिनीको दमेक, काठेखोला गाउँपालिकाको धम्जा लगायतका क्षेत्रमा...

शिरानमा छहरा, पुछारमा नदी : गाउँमा छैन खानेपानी

म्याग्दी /गाउँको शिरानमा छङछङ गर्दै झरेका छहरा र पुछारका कलकल गर्दै बगेको म्याग्दी नदी । बिचमा २ सय ८ घरधुरी भएको विशाल गाउँ । त्यही गाउँका बासिन्दा २ महिनादेखि खानेपानी नपाएर काकाकुल जस्तै बनिरहेका...

बर्षेनि बग्छन् नुनखानी संरचना

बागलुङ/ मुस्ताङको छुसाङमा रहेको नुनखानीको संरक्षणका लागि बनाइएका संरचनामा बर्षेनि बाढी, पहिरोले क्षति पु¥याउने गरेको छ । बर्षेनि निर्माण हुने संरचनामा क्षति पुगेपछि वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङमामा रहेको नुनखानी संरक्षणको काम संकटमा परेको हो...

-->