बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

भीरकोटको सेवा नयाँ भवनबाट

स्याङ्जा/ नयाँ संरचनासगै बनेको भीरकोट नगरपालिकाले आफ्नो नयाँ भवनबाट सेवा दिन थालेको छ । ११ वटा स्थानीय तह रहेको स्याङ्जामा नयाँ संरचना पश्चात भिरकोटले नयाँ भवन निर्माण गरेर सेवा दिन थालेको हो । पुराना पुतलीबजार,...

नयाँ जिल्लामा अझै बन्न सकेन ‘एकीकृत नमुना सदरमुकाम’

नवलपुर/ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ वैशाख ७ गते नवलपुरको कावासोतीमा ‘एकीकृत नमूना सदरमुकाम’को शिलान्यास गरेका थिए । करीव साढे २ वर्षअघि निकै तामझामका साथ नमूना सदरमुकामको शिलान्यास गरिएको थियो । राज्य पुनःसंरचनाअन्तर्गत संघीय...

बाढी पहिरो छिचोल्दै ढोरबराह पूजा गर्न सयौंको भीड

बागलुङ/ स्थानीय आयोजकले कार्यक्रम संचालन नगरेपनि ढोरपाटन स्थित ढोरबराह मन्दिरमा सयौं मानिस उपस्थित भएर पूजाआजा गरेका छन् । जनैपूर्णिमाको दिन ढोरबराह मन्दिरमा पूजा गर्दा सहकाल आउने विश्वास छ । आइतवारपनि बागलुङ सहित विभिन्न जिल्लाका भक्तजन...

६ महिनादेखि विस्तारामा थला, वडाध्यक्षले पु¥याए अस्पताल

तनहुँ/ दिउँसो २ बजेतिर नुहाउनलाई तातोपानी तताउँदै थिइन् शुक्लागण्डकी नगरपालिका१२ फिरफिरे घरेडीकी शिरमती गुरुङ । ५७ बर्षीया गुरुङले आफ्नै हरको कपडामा आगो सल्किएको चेत पाइनन् । शरीर पोल्न थालेपछि बल्ल महसुस भो उनलाई । जब...

बागलुङमा बेरुजु : तारा र बरेङमा करेक्सन, धेरै हुने ढोरपाटन

पोखरा/ महालेखा परीक्षकको कार्यालयले यसअघि सार्वजनिक गरेको प्रतिवेदनमा सबैभन्दा धेरै बेरुजु देखिएका बागलुङका २ स्थानीय तहले अघिल्लो आर्थिक वर्षमा भने बेरुजु प्रतिशतमा करेक्सन (सुधार) गरेका छन् । बरेङ गाउँपालिका र ताराखोला गाउँपालिकाको बेरुजु अंक...

कुलचन्द्र स्मृति कृषि सम्मान सावित्रीलाई

पोखरा, ६, भदौ – मानवीय सेवा अभियानले सञ्चालन गरेको कुलचन्द्र स्मृति कृषि सम्मान २०७८ बाट पोखराकी सावित्री घिमिरे सम्मानित भएकी छिन् । उद्यमी तथा समाजसेवी व्यक्तित्व स्व. कुलचन्द्र बास्तोलाको स्मृतिमा परिवारले प्रदान गर्ने पुरस्कार यो...

मन नअड्ने नमूना बस्ती !

पोखरा/ डाक्टर वेतमान सिंह भण्डारी क्यानाडा बस्छन् । पोखराको लामाचौरमा जन्मे÷हुर्केका भण्डारी पछिल्लो पटक पोखरा आउँदा दंग परे । कारण थियो, फेरिएको सहर । सहर फेरिनु स्वभाविक प्रक्रिया हो,यहाँ त निर्माणमै विदेशीको नक्कल भएछ’,उनले भने,‘...

बाढीले सडक भत्किएपछि ढोरबराह हिँडेका दर्शनार्थी अलपत्र

बागलुङ/ भुजीखोलामा आएको बाढीले कच्ची सडकमा क्षति पुर्याएपछि जनै पूर्णिमाका लागि ढोरबराह मन्दिर हिँडेका दर्शनार्थी बाटोमै अलपत्र परेका छन् । बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित बोबाङको भुजी खोलामा आएको बाढीले बुर्तिवाङ–ढोरपाटन सडकको ठाउँ–ठाउँमा क्षति पुर्याएको...

तनहुँको मात्रै ३४ करोड बेरुजु

तनहुँ/तनहुँका स्थानीय तहले ३४ करोड रुपैयाँ बढी नियम विपरीत खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औंवार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६÷७७ मा यहाँका स्थानीय तहले ३४ करोड ४९ लाख १...

खेल संस्था सूचिकृत हुन महानगरको आग्रह

पोखरा/ पोखरा महानगरपालिका खेलकुद विकास समितिले महानगरभित्र रहेका सम्पूर्ण खेल संस्थालाई समितिमा सूचिकरण हुन आग्रह गरेको छ । महानगर खेलकुद समितिले महानगरमा रहेका खेलसंघ, क्लब वा खेलकुद सम्बन्धि संस्था दर्ता सुचिकरण नगरे महानगरको सेवा...

-->