बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

महामारीमा जनशक्ति अभाव झेल्दै बागलुङ प्रहरी

बागलुङ/ जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा खटिने प्रहरी यतीबेला कोरोना नियन्त्रणका लागि खटिएको छ । संम्भावित बिरामीको पीसिआर गराउन होस् वा निषेधाज्ञा कार्यान्वयन गराउन प्रहरी सडकदेखि सर्वसाधारणको घरसम्म छ । गाउँदेखि शहरमा पिसीआरको...

पर्यटन प्रवद्र्धन गर्न थानापतिको जिर्णोद्धार गरिँदै

बागलुङ/ पौराणिक मान्यता र धर्मसँग जोडिएका पर्यटकीय स्थलहरु बागलुङमा धेरै छन् । सदरमुकामदेखि दुरदराजसम्म रहेका पर्यटकीय स्थलहरुकै कारण यहाँ महिना अनुसार पुग्ने आन्तरिक पर्यटकको ठुलो लर्को लाग्छ । त्यस्तै पौराणिक मान्यता र धर्मसँग जोडिएको मन्दिर...

छतबाट खसेर सेनाका हवल्दारको मृत्यु

तनहुँ/तनहुँमा घरको छतबाट खस्दा नेपाली सेनाका हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–३ देउरालीनगरका ३६ वर्षीय लक्ष्मण थापा रहेका छन् । गएराती घरको छतबाट खसरे घाईते थापाको दमौली अस्पतालमा उपचारको क्रममा गएराती नै...

आइटी विद्यार्थीद्वारा परीक्षा बहिस्कार

पोखरा/ पृथ्वी नारायण क्याम्पसका आइटी विद्यार्थीले परीक्षा हलमा तालाबन्दी गरेका छन् । कोरोना महामारीको समयमा समेत भौतिक रुपमा परीक्षा सञ्चालन गर्न लागेको भन्दै उनीहरुले ताला लगाएका हुन् । आइतबार तेस्रो वर्षको परीक्षा अन्तर्गत सफ्टवेयर इन्जिनियरिङ...

मोवाईल चार्जगर्दा करेण्ट लागेर बडिगाडमा एक युवाको मृत्यु

बागलुङ/ मोवाईल चार्ज गर्ने क्रममा करेण्ट लागेर बागलुङको बाडिगाड गाउँपालिमा एक युवकको मृत्यु भएको छ । आईतबार दिउँसो फुपु नाता पर्नेको घरमा मोवाईल चार्ज गरिरहेका बडिगाड गाउँपालिका–५ का २२ बर्षिया रमेश पाईजाको करेण्ट लागेर...

पोखरेली व्यवसायीलाई खोप

पोखरा/ पोखरा उद्योग वाणिज्य संघको पहलमा सदस्य उद्योगी÷व्ववसायी तथा सदस्य प्रतिष्ठानमा कार्यरत कर्मचारीले कोभिड–१९ विरुद्धको खोप पाएका छन् । शनिबार पोखरा उद्योग वाणिज्य संघको सचिवालयमा नै १४ सयजनालाई कोभिडविरुद्धको भेरोसेल खोप उपलब्ध गराइएको हो ।...

सरकारको गतिविधिमाथि ‘वाच डग’

पोखरा/ नेकपा एमाले गण्डकी प्रदेशले छायाँ सरकार गठन गरेको छ । प्रदेश संसदीय दलको शुक्रबार बसेको बैठकले ९ सदस्यीय छायाँ सरकार बनाएको हो । गण्डकी प्रदेशमा ११ वटा मन्त्रालय छन् । ती सरकारका कामकारवाहीलाई निगरानीमा...

मिनी ग्रेटवाल थानीमाईमा बन्दीपुरको कार्यापालिका बैठक

तनहुँ/ बन्दीपुर गाउँपालिकाको कार्यापालिका बैठक थानीमाई डाँडामा बसेको छ । बन्दीपुर–२ मा पर्ने थानीमाई डाँडा ऐतिहासिक थलो हो । विश्वप्रसिद्ध चिनको ग्रेटवालको झल्को दिनेगरी गाउँपालिकाले निर्माण थालेको मणिमुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल) को प्रवेशविन्दु पनि...

कावासोती नगरपालिका र देवचुली ११ को प्रशासनिक भवन उद्घाटन

नवलपुर/ कावासोती नगरपालिकाको निर्माण सम्पन्न भएको प्रशासनिक भवन उद्घाटन गरिएको छ । १२ करोड बढी लगानीमा निर्माण भएको नगरपालिकाको सुबिधा सम्पन्न भवन नगरपालिकाका मेयर चन्द्रकुमारी पुनले उद्घाटन गरिन् । कोभिड १९ संक्रमण जोखिम अवस्था कायम...

अधुरै रह्यो आमा भेट्ने सपना

पोखरा/आमा भेट्न तिब्बत जान लागेका न्याङ चोययुनको सपना अधुरै रहने भएको छ । अवैध बाटोबाट तिब्बत छिर्न खोजेका ४८ वर्षीय चाङलाई तिब्बत प्रहरीले पक्राउ गरेसँगै फर्काइदिएपछि उनको सपना अधुरो रहेको हो । न्वाङ चोएयुनका आमा...

-->