बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

गण्डकीका ५ हजार जनप्रतिनिधी र कर्मचारीलाई प्रशिक्षण

पोखरा/गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले हालसम्म ४ हजार ९२७ जना कर्मचारी र जनप्रतिनिधिहरुलाई तालीम दिएको छ । २०७६ फागुनदेखि काम थालेको प्रतिष्ठानले क्षमता अभिवृद्धिको साथसाथै जनप्रतिनिधिहरुको लागि स्थानीय तहमा सार्वजनिक खरिद, स्थानीय आर्थिक विकास र राजश्व...

‘लाइफलाइन’ बाटो ध्वस्त, दर्जन पुल फेरि बनाउनुपर्ने !

पोखरा/ मनसुनको सुरुआतमै आएको बाढी, पहिरोले मनाङका विभिन्न सडक सञ्जालमा गम्भीर क्षति पु¥याएको छ । उपल्लो तथा तल्लो मनाङ जोड्नेमात्रै नभई अन्य जिल्लासँग जोड्ने बाटो र पुलसमेत बाढीले बगाइदिएपछि हिमाली जिल्ला मनाङ सडक सम्पर्क...

परिवारको आरोप : बलात्कारपछि हत्या

नवलपुर/ केटा साथीसँग होटमा गएकी १७ वर्षीया किशोरीको मृत्युको घटना बलात्कारपछि हत्या भएको भन्दै प्रहरीमा उजुरी परेको छ ।पश्चिम नवलपरासी रामग्राम नगरपालिका १२ की १७ वर्षीया किशोरीलाई विनयी त्रिवेणीस्थित एक होटलमा लगेर बलात्कारपछि हत्या...

तेस्रो लहर सामनाको तयारी गर्न स्वास्थ्यमन्त्रीको निर्देशन

बागलुङ/गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले कोरोनाको तेस्रो लहर नियन्त्रणका लागि तयार रहन धौलागिरी अस्पताल प्रशासनलाई आग्रह गरेकी छिन् । सोमबार अस्पतालको निरीक्षण तथा अनुगमन गर्दै अधिकारीले सम्भावित तेस्रो लहरकालागि तयार रहन...

बागलुङको अमलाचौर पैयुंपाटामा निषेधाज्ञा थप कडाई

बागलुङ/तिब्र गतिमा कोरोना संक्रमण फैलिदै गएपछि जिल्ला प्रशासन कार्यालय बागलुङले बागलुङ नगरपालिका–१२ अमलाचौर र–१३ पैयुँपाटामा जारी निशेधाज्ञामा थप कडाई गरेको छ । बागलुङ नगरपालिकाले गरेको सिफारीसको आधारमा जिल्ला संकट व्यवस्थापन समितिको आईतबारको बैठकले राती १२...

विश्वकै दोस्रो लामोे जिपलाइन दशैंभित्र सञ्चालनमा आउने

पर्वत/सुपरम्यान शैली र विश्वकै दोस्रो लामो दावी गरिएको पर्वतमा निर्माणाधीन जिपलाइन आउँदो दशैंभित्रमा सञ्चालनमा ल्याउने तयारी थालिएको छ । सदरमुकाम कुश्मा नगरपालिका ५, चाक्लेको डिलबाट कालीगण्डकी नदीको किनारमा रहेको साउनेबगर सम्म १४ सय मिटरको दूरीमा...

संरक्षणमुखी विकास नै दीगो विकासको आधार : मन्त्री थापा

पोखरा/ गण्डकी प्रदेशका वन, वातावरण तथा भू संरक्षणमन्त्री दीपक थापाले संरक्षणमुखी विकास नै अहिलेको आवश्यकता भएको बताएका छन् । ४७ औं भु संरक्षण दिवसका अवसरमा शुभकामना दिँदै थापाले बाढीपहिरो, भूक्षय जस्ता प्राकृतिक प्रकोप कम गर्नको...

‘आकासभरि हेली आउँछ, राहत आउँदैन’

पोखरा/ जेठको अन्तिमसम्म मनाङको तालगाउँको परिचय छुट्टै थियो । कञ्चन मस्र्याङ्दी नदी किनारको सुन्दर बस्ती । त्यसमाथि छङ्छङी बगेको झरना । हिमाली जिल्लाको तल्लो भेग भएर आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्थ्यो । तर, असार...

ढोरपाटन समाचार प्रभाव : अग्लो पुलका बिज्ञापन बोर्ड हटाइए

बागलुङ/बाङ्गेचौर अदुवाबारी संसारकै लामो पुल छेउमा राखिएका अव्यवस्थित विज्ञापनका बोर्डहरु हटाइएका छन् । शनिबार ढोरपाटनले सामाचार प्रकाशन गरेपछि विभिन्न कन्सल्टेन्सीले राखेका बिज्ञापन बोर्डहरु हटाइएका हुन् । रामरेखा सामुदायीक वनले बोर्ड हटाउन भनेपछि कन्सल्टेन्सी आफैले बोर्ड...

संक्रमित आमासँगै आईसोलेसन बस्छन् बालाबालिका

बागलुङ– श्रीमान दुई वर्ष यता रोजगारीको शिलशिलामा साउदी अरेबियामा छन् । उनले घर छोडेपछि सुरु भएको कोरोना महामारी पटक पटक गाउँ पस्यो । स–साना छोराछोरीसँगै गाउँमा एक्लै बसेकी बिनिता (नाम परिवर्तन)ले यसअघिका दुई चरणमा...

-->