मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

सरकारी अनुदानबाट बन्ने घर सम्झौतामै अल्झिए

बेनी, २१ असार– उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना फगामकी मंगली पूर्जाले आफ्नो परिवारका लागि बनेको नयाँ घर बन्दा खुसी छिन् । गत वर्षको असारमा आएको पहिरोले गाउँ नै जोखिममा परेपछि पूर्जा विस्थापित भएकी...

ढोरपाटनको नगरसभा सकियो, बजेट पारित

बागलुङ, २० असार– ढोरपाटन नगरपालिकाको नवौं नगरसभा आईतबार सकिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गर्दै नगरसभा सकिएको हो । असार १० गते नगरप्रमुख देव कुमार नेपाली उपप्रमुख करमती...

समयमा काम सक्न माग गर्दै युवाको आन्दोलन

बागलुङ, २० असार– मध्यपहाडी लोकमार्गमा कालोपत्रेको काम थालेको पाँच बर्ष बितिसक्दा समेत काम सकिनुको साटो सडक बिग्रिएको भन्दै प्रभावित क्षेत्रका सर्वधारणले आन्दोलन थालेका छन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ घोडाँबाधे सडकअन्र्तगत २५...

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

स्याङ्जा, २० असार– चापाकोट नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा चापाकोट नगरपालिका १ गैहैथरका राजु गैह्रे रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ । चापाकोटबाट चौधेरा तर्फ जादैँ गरेको...

एक बर्खामै उप्किन्छन् कालोपत्रे सडक

बागलुङ, २० असार– दुई महिना पहिले कालोपत्रे भएको बागलुङ नगरपालिका–१३ पैञ्युपाटाको सडक चार ठाउँमा उप्किएको छ । यसबर्ष कालोपत्रे भएको झण्डै ५ सय मिटर खण्डको बिचमा कालोपत्रे उप्किएर खाडल बनेका छन् । सडक मुनीबाट खसेको...

अधिकांश ग्रामिण सडक अबरुद्ध : पहिरो हटाउदै स्थानीय सरकार

तनहुँ, २० असार– पछिल्लो साता लगातार परेको भिषण बर्षाले तनहुँमा वितण्डा मच्चायो । बाढी पहिरोले ठुलो धनजनको क्षति भएको छ । पृथ्वीराजमार्गको पहिरो तत्कालै हटाएर सडक सुचारु भएपनि जिल्लाको अधिकांश ग्रामिण सडक अझै अबरुद्ध...

स्टीकर हटाउँदै ट्राफिक प्रहरी

बागलुङ, २० असार– ट्राफिक प्रहरीले सवारी साधनमा टाँसिएका स्टीकर हटाउने काम सुरु गरेको छ । अव्यवस्थित रुपमा सवारीमा टाँसिएका स्टीकरका कारण दुर्घटना बढेको भन्दै प्रहरीले स्टीकर हटाउने अभियान थालेको हो । चालकको आँखाअघि पर्नेगरी राखिएका...

कांग्रेसमा महाधिवेसन लहर : बागलुङमा पनि बढ्दै सरगर्मी

बागलुङ, २० असार– यसअघिको संसद, प्रदेश र स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले ठूलो हार व्यहो¥यो । सबै ठाउँमा प्रतिपक्षको भूमिकामा मात्रै कांग्रेस छ । गण्डकी प्रदेशमा पुगेको बहुमतमा पनि मन्त्रीमण्डल गठन हुन सकेको छैन । कांग्रेस...

कोरोनाको तेस्रो लहरबाट बालबालिका मात्रै प्रभावित हुन्छन् भन्नु गलत : डा. पुन

बागलुङ, २० असार– भाईरोलोजिष्ट डा. शेरबहादुर पुनले कोरोना महामारीको तेस्रो लहरबाट बालबालिका मात्रै प्रभावित हुन्छन् भन्नु हल्ला मात्रै भएको बताएका छन् । कोरोना भाईरस बिरुद्धको खोप अभियान चलिरहेकाले बयस्कहरुले खोप लगाईसकेको हुने आँकलनका आधारमा...

हट्यो विधुत ‘ट्रिप’को समस्या

बेनी, १९ असार – नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले छुट्टै ११ केभी ब्रेकर प्यानल राखी नयाँ फिडर जडान गरेको छ । क्षमताभन्दा पाँच गुणा लामो फिडरका कारण पटक–पटक विधुत ‘ट्रिप’ हुने समस्यालाई समाधान...

-->