मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

कोभिड पिडितलाई अध्यक्ष कार्कीको सहयोग

पोखरा, २० असार– लायन्स क्लव अफ पोखरा सृजना चौतारीका अध्यक्ष कृष्ण बहादर कार्कीले कोभिड पिडितलाई सहयोग गर्दै आफ्नो कार्यकाल सुरु गरेका छन् । उनले कोभिड पिडितलाई एक लाख एक हजार रुपैयाँ सहयोग गरे ।...

एनआरएनएले दियो अक्सिजन कन्सन्ट्रेसन

बागलुङ, २० असार– गैर आवासीय नेपाली संघ एनआरएनएले बागलुङको ५ वटा स्वास्थ्य संस्थालाई १० वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । कांग्रेस क्षेत्रीय सभापति द्रोण कुँवरको पहलमा एनआरएनएका कोषाध्यक्ष महेश श्रेष्ठको अगुवाईमा २० लाख...

गुञ्जिदैन कतै असारे गीत

तनहुँ, २० असार – असार महिनाको मध्य कटिसकेको छ । कहिले झमझम पानी दर्कन्छ, कहिले उखरमाउलो गर्मी । कोरोना महामारी रोक्न गरिएको निषेधाज्ञाले किसानलाई छोएको छैन । रोगले भन्दा भोक मरिएला भन्दै मानो रोपेर...

टोलमा व्यवसायिक कृषि बढाउन किसानलाई अनुदान

बागलुङ, २० असार– ताराखोला गाउँपालिकाले व्यावसायिक कृषिको उत्पादन बढाउने, बजारीकरण गर्ने र किसानलाई धनी बनाउने अभियानमा ५० प्रतिशत अनुदानको कार्यक्रम संचालन गरेको छ । चालु वर्षको बजेट कार्यान्वयन र आगामी वर्षको योजना समेतमा उक्त...

सुरुभयो बेनी अस्पतालमै इन्डोस्कोपी सेवा

बेनी, १९ असार– पछिल्लो समय गुणस्तरीय सेवा विस्तार गर्दै आएको बेनी अस्पतालले एकसाताभित्र इन्डोस्कोपी सेवा सञ्चालनको गर्ने भएको छ । बिरामीको आवश्यकतालाई मध्यनजर गरी स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ३० लाख बजेटबाट उपकरण गरिद...

किसानको पसिनामा बाढीको आतंक (फोटो फिचर)

तनहुँ, १९ असार – फाँटमा लहलह धानको बाला झुल्दै थियो । भकारीको धान हाल्ने तयारी गर्दै थिए किसान । ब्याडमा विउ हरियो बन्दै थिए । रोपेको धानले गाज हाल्दै थियो । किसानलाई पनि धान...

बाढीले बाटो बन्द, नवलपुर जिल्ला अस्पतालमै सफल शल्यकृया

नवलपुर, १९ असार– गण्डकीको कान्छो जिल्ला नवलपुर जिल्ला अस्पतालमा पहिलोपटक गर्भवतीको सफल शल्यकृया भएको छ । कावासोती नगरपालिका – १२ की २६ बर्षीया महिलालाई सुरक्षित तरीकाले शल्यक्रिया मार्फत सुत्केरी गराईएको हो । ‘मध्यबिन्दु जिल्ला अस्पतालले...

पर्वतमा विपन्न परिवारलाई राहत र स्वास्थ्य सामाग्री हस्तान्तरण

पर्वत, १९ असार– बालबालिकाको हित तथा संरक्षणमा क्रियाशिल संस्था चिल्ड्रेन नेपालको सहयोगमा कुश्मा नगरपालिका– १० पिपलटारीका ४० जना विपन्न परिवारका १ सय ४६ सदस्यलाई खाद्यान्न सहयोग गरेको छ । पुर्णेश्वर माध्यामिक विद्यालयमा अध्यायनरत विपन्न बालबालिकाका...

तनहुँका स्थानिय तहलाई ६ करोड ४२ लाख अनुदान

तनहुँ, १९ असार– प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि तनहुँका स्थानिय तहले आगामी आर्थिक वर्षमा ६ करोड बढी सशर्त अनुदान पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८/०७९ मा...

बेल्जियमका नेपालीले बनाए पोखरामा अक्सिजन प्लान्ट

पर्वत, १९ असार– बेल्जियममा बस्दै आएका नेपालीहरूले पोखरा महानगरपालिको लेखनाथस्थित संक्रामक तथा सरुवा रोग अस्पतालमा करिब एक करोडको लागतमा अक्सिजन प्लान्ट स्थापना गरेका छन् । प्रदेश सरकारले कोभिड–१९ का संक्रमितलाई सहज र सुविधाजनक रूपमा उपचार...

-->