मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

काठेखोलामा पढाई सञ्चालनका लागि विकल्प खोजिँदै

बागलुङ, १९ असार– जिल्लाको काठेखोला गाउँपालिकाले पढाई सञ्चालनका लागि वैकल्पिक विधिहरुको खोजी थालेको छ । शुक्रबार गाउँपालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापकको बैठक राखेर गाउँपालिकाले एक साताभित्र कार्ययोजना निर्माण गर्न निर्देशन दिएको हो । विद्यालयले पठनपाठन सञ्चालन...

गण्डकीमा ३६ प्रतिशत रोपाइँ सकियो

पर्वत, १९ असार– करिब मध्य असारसम्म गण्डकी प्रदेशमा धान खेती हुनेमध्येको करिब ३६ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका निमित्त प्रमुख वासुदेव रेग्मीका अनुसार ११ जिल्ला रहेको गण्डकीका ९...

पोखरा जेसिजको निशुल्क एम्बुलेन्स सेवा

पोखरा, १९ असार– पोखरा जेसीजले कोभिड–१९ विरामीलाई अस्पतालसम्म पु¥याउनका लागि निशुल्क एम्बुलेन्स सेवा सुचारु गरेको हो । कोरोना महामारीको समयमा चर्को शुल्क तिरेर एम्बुलेन्समा लैजान पर्ने बाध्यता रहेकाले विरामीलाई अस्पतालसम्म विना शुल्क पु¥याउने लक्ष्यका साथ...

गोरखामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु

गोरखा, १९ असार – गोरखाको सिरानचोक गाउँपालिका–७ मा पहिरोले घर पुरिंदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । गएरातिको पहिरोमा पुरिएर ८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको हो...

भानुमा बाँसको पुल

बाँसको पुलः तनहुँको भानुनगरपालिका वडा नं. ७ र ८ जोड्ने धारापानी खोलामा स्थानीय सीपमा निर्माण गरिएको बाँसको पुल । यो पुल स्थानीय सानटारी ब्वाइज यूनियन क्लवमा सहभागी युवाहरुले निर्माण गरेका हुन् । पुल निर्माणपछि...

गोरखामा बाढीले पक्की पुल भत्कायो

गोरखा, १९ असार – गोरखाको बारपाक र अजिरकोट जोड्ने पक्की पुल दरौंदी नदीको बाढीले भत्काएको छ । गएरातिको बाढीले बारपाक सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिका जोड्ने पुलको एकातर्फको भाग भत्काएको हो । यो पुल...

अवैध वनलसुनसहित मनाङमा दुई जना पक्राउ

मनाङ, १९ असार – जिल्ला प्रहरी कार्यालय मनाङले अवैध जडिबुटीसहित २ जनालाई पक्राउ गरेको छ । गोरखाको धार्के गाउँपालिका-५ को गुम्जा गाउँका कान्छा भन्ने माइला गुरुङ र सोही गाउँपालिका-७ को लापु गाउँका जितबहादुर गुरुङलाई...

पत्रकार महासंघ र स्वयंसेविकालाई स्वास्थ्य सामाग्री सहयोग

स्याङ्जा, १९ असार – कोरोनाको दोस्रो चरणको लहर चलिरहदाँ राष्ट्रिय प्रजातन्त्र पार्टी कार्य सम्पादन समितिका सदस्य मदनबहादुर कार्की र राप्रपा युवा संगठन केन्द्रीय सचिव हिक्मतजंग कार्कीले नेपाल पत्रकार महासंघ स्याङ्जालाई स्वास्थ्य सामाग्री प्रदान गरेका...

बाढी पहिरोका ३ हप्ता: गण्डकीमा ४ जनाको मृत्यु

पोखरा, १९ असार– अविरल वर्षापछि विभिन्न स्थानमा आएको बाढिको कारण ३ हप्तामा देशभर ३४ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले दिएको तथ्यांकअनुसार गण्डकी प्रदेशमा मात्र ४ जनाको मृत्यु भएको...

सिजीमा आगलागी प्रकरण : क्षति विवरण अझै अज्ञात

नवलपुर, १९ असार– चौधरी उद्योगमा लागेका आगोलागी भएको एक महिना पुगिसक्दा पनि क्षति विवरण एकिन भएको छैन । सामान्यतया घटना–दुर्घटनाको मुचुल्कासहित प्रहरी प्रशासन तथा स्थानीय सरकारले समेत अद्यावधिक गरिसक्नुपर्ने क्षतिसहितको विवरण अहिलेसम्म यकिन नहुँदा...

-->