मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

मापदण्ड घटाउन सरकारसँग हारगुहार

पोखरा, १८ असार – पोखरा महानगरपालिका-१७ डेविजफल–गुप्तेश्वर गुफा क्षेत्रका बासिन्दाले मापदण्ड घटाउन गण्डकी प्रदेशका मुख्यमन्त्री गुहारेका छन् । नेपाली कांग्रेस वडा समितिले बिहीबार मापदण्ड ३ मिटरमा झार्न माग गरेको हो । सो क्षेत्रमा अहिले...

नवलपुरमा निषेधाज्ञा २७ असारसम्म

नवलपुर, १८ असार– नवलपुरमा फेरि निषेधाज्ञा समय थपिएको छ । यसअघि असार १८ गतेसम्म जारी गरिएको समय थप गर्दै असार २७ गते राति १२ बजेसम्मका लागि थप १० दिन निषेधाज्ञा बढाइएको हो । जिल्ला प्रशासन...

गुडिरहेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु

पोखरा, १७ असार – कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु भएको छ । मादी गाउँपालिका-९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा...

कालीगण्डकी डाइभर्सन रोक्न अभियान्तको माग

बागलुङ, १७ असार – नेपाल सरकारले अगाडि सारेको कालीगण्डकी डाइभर्सन परियोजना तत्काल रोक्न बागलुङका सरोकारवालाले माग गरेका छन् । कालीगण्डकी सभ्यता बचाऔं अभियानले योजना अगाडि नबढाउन आग्रह गरेको हो । विभिन्न समुदायको जीविकोपार्जन र संस्कृतिमा...

तनहुँको खैरेनीटारमा भारी बर्षा मापन

तनहुँ, १७ असार– अविरल बर्षाले तनहुँमा वितण्डा मच्याएको छ । विभिन्न स्थानमा बाढी पहिरो गएको छ । ठुलो धनजनको क्षति भएको छ । जिल्लाभर २ जनाको मृत्यु र ६ जना घाईते भएका छन् ।...

तनहुँमा बाढी पहिरोको अपडेट : घाईतेको संख्या ६ पुग्यो

तनहुँ, १७ असार– बुधबार रातीदेखी परेको अविरल बर्षाको कारण तनहुँमा पहिरोले घर पुरिएर २ जनाको मृत्यु भएको छ । ६ जना घाईते भएका छन् । बन्दीपुर गाउँपालिका–२ तामुङका ७२ बर्षीया हरिमाया सार्की र करिब...

विपन्न बालबालिकालाई राहत

पोखरा, १७ असार– कारोना महामारी र विपत्बाट प्रभावित भएका ३ सय ८ विपन्न परिवारका लागि यहाँको एक सामाजिक संस्थाले राहत उपव्ध गराएको छ । बाल हितकारी परियोजना नेपाल किडाशाले पोखरा महानगरपालिका–१० का विपन्न परिवारका...

बन्ने भए मुस्ताङको घाँसामा स्वास्थ्यकेन्द्र र टुकुचेमा एकेडेमी भवन

मुस्ताङ, १७ असार – जिल्लाको थासाङ गाउँपालिकाले घाँसामा आधारभूत स्वास्थ्यकेन्द्र भवन निर्माण गर्न लागेको छ । गाउँपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचनले बुधवार एक कार्यक्रमका विच थासाङ-४ घाँसामा आधारभूत स्वास्थ्यकेन्द्र भवनको शिलन्यास गरेका छन । स्वास्थ्य तथा...

बाढीले छाब्दी खोलाको पुल बगायो, पृथ्वीराजमार्ग अवरुद्ध

तनहुँ, १७ असार – बुधवाररातीदेखि परेको बर्षाका कारण पहिरो गएर पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको दमौली–डुम्रे सडक खण्ड अवरुद्ध भएको छ । व्यास नगरपालिका-१२ स्थित छिर्कनेमा पहिरो खस्दा बिहान साढे ३ बजेदेखि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी...

बन्दीपुरमा पहिरो अपडेट: ३ घर पुर्दा २ को मृत्यु, एक गम्भीर

तनहुँ, १७ असार– पहिरोले घर पुर्दा तनहुँमा २ जनाको मृत्यु भएको छ । बन्दीपुर गाउँपालिका वडा नं. ३ तामुङमा पहिरोले घर पुरिँदा अन्दाजी ३० बर्षीय सरस्वती थापा र ७० बर्षीय हरिमाया बसेलको निधन भएको...

-->