पोखरा, १६ असार – नेकपा एमालेको वैठकमा पूर्वमन्त्री तथा पार्टीका केन्द्रिय सदस्य जगत विश्वकर्माले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा मागेका छन्। बालुवाटारमा बुधबार भएको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा रूपा सुनार प्रकरणमा पार्टीका...