मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

होटल तथा रेष्टुरेन्ट वयबसायीद्वारा कोरोनाविरुद्वको खोप माग

बागलुङ, १५ असार– देशको पर्यटन क्षेत्रमा ठूलो योगदान पुर्याउदै आएका बागलुङका होटल तथा रेष्टुरेन्ट व्यवसायीले कोरोना भाइरसविरुद्व खोप लगाउन माग गरेका छन् । कोरोना जोखिमबीची उपभोक्तालाई सेवा दिदै आएका होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले कोरोना...

छुपुमा छुपु रोपेर धान…..(फोटो फिचरसहित)

तनहुँ, १५ असार– मध्य असारको दिन । क्रंक्रिटका संरचनाले खेत घट्दै गएको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीकुना फाँटमा मान्छेको हुल थियो । कोरोना त्रासमै पनि मुखमा मास्क लगाएर सयौँ भेला भएका थिए । विहान ११ बजेको...

परनिर्भरता घटाउन कृषि कर्ममा जोड दिनुपर्छ : प्रदेश प्रमुख पौडेल

पोखरा, १५ असार– गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलले अर्थतन्त्र सवल बनाउन र परनिर्भरता घटाउन कृषि कर्ममा जोड दिनुपर्ने बताएकी छिन् । राष्ट्रि«य धान दिवस २०७८ को अवसरमा सम्पूर्ण कृषकलाई शुभकामना सन्देश दिदै उहाँले...

वृद्धाका गहना लुटेर कुटपिट

पर्वत, १५ असार– पर्वतको कुश्मा नगरपालिका–४ घुम्तीमा बाख्रा चराउन गएको मौका पारेर उनले लगाएका गहना लुटेर त्यसैमाथि चरम यातना दिएर कुटपिट भएको छ । पोखरा–बागलुङ सडकसँगै जोडिएको घुम्तीमा छोरासँगै बस्दै आएकी ७५ वर्षिया कलावती अर्यालमाथि...

जुवा खेल्ने ६ जना नगदसहित पक्राउ

बागलुङ, १५ असार– बागलुङमा जुवा खेलेको आरोपमा ६ जनालाई प्रहरीले नगदसहित पक्राउ गरेको छ । सोमबार साँझ बागलुङ नगरपालिका–३ शिवधाराचोकको एक घरमा जुवा खेलेको अवस्थामा नगद ३५ हजार ६ सय रुपैयाँसहित उनीहरु पक्राउ परेका...

कालीगण्डकी डाइभर्सन : गण्डकीलाई नाफा जिरो !

पोखरा, १५ असार– स्याङ्जाको गल्याङ नगरपालिकामा पर्ने मालुङगा र पाल्पाको रम्भा ३, पीपलडाँडामा बाँध बाँधेर कालीगण्डकीको पानी तिनाउ खसाल्ने योजना हो, कालीगण्डकी डाइभर्सन परियोजना । परियोजना अनुसार कालीगण्डकीको पानीलाई राम्दीबाट दोभानसम्म २७ किलोमिटरको सुरुङमार्फत्...

आज धान दिवस : बागलुङमा ४० प्रतिशत मात्रै रोपाई !

बागलुङ, १५ असार– छिटो मनसुन आएपनि किसानलाई पूर्व जानकारी नभएकोले बागलुङमा अझै ६० प्रतिशत धान रोप्न बाँकी छ । केही दिन अघि मात्रै २५ प्रतिशत मात्रै रोपाइ भएको बागलुङमा एक सातामा थपिएको रोपाइले ४०...

गण्डकीको मुख्य न्यायाधिवक्तामा बास्तोला नियुक्त

पोखरा, १४ असार– गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बास्तोला नियुक्त भएका छन् । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार उनलाई नियुक्त गरेकी हुन् । पोखरा ११ का बास्तोला २५ वर्षदेखि पोखरामा कानुन व्यवसाय...

कास्कीमा बुधबारदेखि जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात चल्ने

पोखरा, १४ असार– कास्की जिल्लाभर बुधबारदेखि जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात खुल्ने भएको छ । असार २५ गतेसम्म निषेधाज्ञा लम्ब्याउँदै सार्वजनिक यातायात खुला गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कास्की प्रमुख थानेश्वर गौतमले जानकारी दिए...

पत्रकारका लागि स्वास्थ्य सामग्री वितरण

बागलुङ, १४ असार–प्रेस संगठन नेपाल बागलुङले जिल्लाका क्रियाशिल पत्रकालाई स्वास्थ्य सामाग्री बितरण गरेको छ । नेपाल पत्रकार महासंघमा आयोजित एक कार्यक्रममा सदरमुकाम केन्द्रीत पत्रकारलाई र अन्यलाई पालिका तहमा सामाग्री बितरण गरिएको हो । संगठनका सदस्यले...

-->