बागलुङ, १४ असार– गण्डकी प्रदेशका ‘सेकेण्डरी ‘ए’ लेभल’का अस्पतालहरुमा बागलुङको धौलागिरी अस्पताल उत्कृष्ट भएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले गरेको अध्ययनमा अस्पताल उत्कृष्ट घोषित हुँदै पहिलो भएको हो । सोमबार निर्देशनालयले...