पोखरा, १ माघ– क्योकुसिन कान कराते संघ कास्कीको आयोजनामा दोस्रो गण्डकी प्रदेश स्तरीय क्योकुसिन कान कराते प्रतियोगिता सम्पन्न भएको छ ।
विगतका वर्षहरुमा माघेसंक्रातीको अवसर पारेर ढुङ्गेसाघुँमा आयोजना गरिने माछापुच्छे« फुल कन्याक्ट कराते तथा दोस्रो...
बिबिध कार्यक्रम गरेर मनाईयो छैटौं राष्ट्रिय योग दिवस
बागलुङ, १ माघ– छैटौँ राष्ट्रिय योग दिवस–२०७७ बागलुङमा पनि बिबिध कार्यक्रमको आयोजना गरी मनाईएको छ । योग दिवस मुल आयोजक समितिले योग अभ्यास, निशुल्क स्वास्थ्य परीक्षण लगायतका कार्यक्रमको आयोजना गरेर योग दिवस मनाएको हो...
सिगानामा लिफ्टिङ प्रबिधिको खानेपानी आयोजना शिलान्याश
बागलुङ, १ माघ– खानेपानीको चरम समस्या रहेको बागलुङ नगरपालिका–८ सिगानाकोे लामाचौरमा पानी पुग्ने आशा पलाएको छ । गाउँभन्दा ८ सय मिटर तल खोल्साको पानी सहमति गरेर लिफ्टिङ प्रबिधि मार्फत लामाचौरमा बितरण गर्ने योजनाको काम...
नवलपुरमा कोरोना संक्रमित बृद्धको मृत्यु
नवलपुर, १ माघ– नवलपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका क्रममा ७३ बर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
कार्यालयले दिएको जानकारी अनुसार स्वास्थ्यमा थप...
पोखरा ७ को वडा कार्यालय शिलान्यास
पोखरा, १ माघ– पोखरा महानगरपालिका वडा नम्बर ७ वडा कार्यालय भवन बन्ने भएको छ । रत्नचोकमा १ करोड ८० लाखको लागतमा वडा कार्यालय भवन निर्माण हुने भएको हो । दुई रोपनी ६ आना क्षेत्रफलमा...
प्रकाश सपुत बागलुङमा सम्मानित, सिर्जनशिल पत्रकारिता पुरस्कार मुस्ताङका थकालीलाई
बागलुङ, १ माघ– बागलुङको काठेखोला गाउँपालिका वडा नं. ३ को धम्जामा जन्मेर गीत संगीतको क्षेत्रमा राष्ट्रिय पहिचान बनाएका गायक प्रकाश सपुत बिकलाई सम्मान गरिएको छ ।
आदर्श संचार सहकारी संस्थाले १४ औं वार्षिक साधारणसभाको अबसरमा...
वागलुङ नगरको वातावरण बिधेयक : नदी दोहनमा मधुरो स्वर
बागलुङ, १ माघ– बागलुङ नगरपालिकाले लामो समयको मौनतापछि वातावरण सम्बन्धी बिधेयक ल्याएको छ ।
वन, वातावरण, फोहोर मैला व्यवस्थापन, जैबिक बिबिधताको संरक्षण, हरित क्षेत्रको संरक्षण तथा व्यवस्थापन लगायत खोला र नदीमा भैरहेको गैरकानूनी दोहन रोक्न...
दस्तुर तिर्ने हामी, रसिद पाउने किन अर्को : कोइराला
पोखरा, १ माघ– नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले बैंक तथा वित्तीय संस्थामा धितो बन्धक राख्दाको मालपोत शुल्क १० हजारभन्दा बढी नबनाउन माग गरेको छ । धितो बन्धकको रसिद व्यवसायीकै नाममा काट्नुपर्ने माग पनि...
टिकटकको हिमचिमले चर्किंदै घरबार
बेनी, १ माघ– बेनीबजारकी एक विवाहित युवतीको छोटो अवधिको भिडिओ शेयर गर्न मिल्ने लोकप्रिय मोबाइल एप टिकटकबाट अपरिचित युवासँग हिमचिम बढ्यो । फुर्सदिली उनी विदेशमा रहेका युवासँग टिकटकसँगैसामाजिक सञ्जालमा पनि सक्रिय थिइन् । टिकटक...
दुई महिने ढाका बुनाई सुरु
बागलुङ, १ माघ– बागलुङमा दुई महिने ढाका बुनाई तालिम बुधबारदेखि सुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय बागलुङले तालिम आयोजना गरेको हो ।
महिलाहरुलाई सिप बिकास र आय आर्जनसँग जोड्नकालागि तालिमको आयोजना गरेको...