शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

नर्जा र बोङ्खानीमा टेलिकमको सेवा विस्तार

बागलुङ, २६ पुस –सदरमुकामदेखि ३६ कोष पश्चिम तमानखोला गाउँपालिका वडा नं ६ नर्जा र २ बोङ्खानीमा नेपाल टेलिकमले मोबाइल सेवा विस्तार गरेको छ । दुवै ठाउँमा बिटियस टावर राखेर सेवा दिइएको टेलिकम कार्यालयले जनाएको...

बागलुङमा कोरोना संक्रमणबाट रेडक्रसकर्मी युवाको मृत्यु

बागलुङ, २८ पुस– बागलुङमा कोरोना (कोभिड–१९) संक्रमणबाट रेडक्रसकर्मी एक युवाको मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका-७ का ३७ बर्षिय युवाको मंगलबार बिहान धौलागिरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । ज्वरो...

निसी र तमानमा एक घर एक धारा

बागलुङ, २८ पुस– जिल्लाको सुदर पश्चिम भनेर चिनिने निसीखोला र तमानखोला गाउँपालिकाको अधिकांश बस्तिमा खानेपानी विस्तार भएको छ । घर घरमा निजीधारा जडान भएपछि खोल्सामा पुगेर पानी थाप्नुपर्ने ग्रामीण बासिन्दाहरुको जीवनमा परिवर्तन आउन थालेको...

नम्बर ३ बाहिनीमा मनाइयो पृथ्वीजयन्ती

तनहुँ, २८ पुस – तनहुँको खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनीमा पृथ्वीजयन्ती मनाईएको छ । नेपाली सेनाका संस्थापक समेत रहेका आधुनिक नेपालका परिकल्पनाकार पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै पृथ्वीजयन्ती मनाईएको हो । कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाकी...

म्याग्दी जेसीजको अध्यक्षमा विरेन्द्र श्रेष्ठ चयन

बेनी, २८ पुस– म्याग्दी जेसीजको शाखा अध्यक्षमा विरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास सँगै सामाजिक कार्यहरुमा सक्रिय रहेको म्याग्दी जेसीजको शनिबार सम्पन्न २१ औँ अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्षमा...

जनता माँझ जाने निर्णय लोकतान्त्रिक विधि हो : मन्त्री अर्याल

स्याङ्जा, २७ पुस– कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले जनता माँझ जाने निर्णय लोकतान्त्रिक विधि भएको बताएकी छन् । गृहजिल्ला स्याङ्जामा राष्ट्रिय युवा संघले आयोजना गरेको बृहत युवा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री...

गण्डकीका मुख्यमन्त्रीलाई सांसदको प्रश्नको बर्षा, आफ्नो अधिकार मिचिँदा बोल्ने मुख्यमन्त्री संविधानै मिचिँदा किन नबोल्ने ?

पोखरा, २७ पुस – संघीयता कार्यान्वयनको सुरुआतको २ वर्षसम्म संघले अधिकार नदिएको भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक कार्यक्रमहरुमै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि औंला ठड्याए । संघीय सरकारले अधिकार नदिँदा प्रदेश सरकारले काम...

जापानबाट सहारा एकेडेमीलाई जर्सी सहयोग

पोखरा, २७ पुष– जापानी ग्रुपले सहारा एकेडेमी पोखराका खेलाडीहरुलाई जर्सी सेट सहयोग गरेका छन । जापानको सामाजिक संस्था एनपिओगोजो हिरोकी इकेदा ग्रुपले सहारा एकेडेमीका वालकहरुको लागि ४६ थान जर्सी सेट र २४ थान टिसर्ट हस्तान्तरण...

बागलुङमा पृथ्वी जयन्ती र एकता दिवस मनाईयो

बागलुङ, २७ पुस– सोमबार २ सय ९९ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बागलुङमा पनि मनाईएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समिति बागलुङले एक कार्यक्रमको आयोजना गरी पृथ्वी...

बाथ रोगले पिडीत बिकलाई आर्थिक सहयोग

बागलुङ, २७ पुस– नियमोनिया र बाथ रोगले पिडित बागलुङको गल्कोट नगरपालिका १ दुदिलाभाटीका राजेश बिकलाई ५ लाख बढि आर्थिक सहयोग प्राप्त भएको छ । जापानमा कार्यरत बागलुङको गल्कोटवासी र नेपालका बिभिन्न ठाउँमा रहेका व्यक्तिहरुको...

-->