शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

वडिगाडमा हिउँदेसभामा पनि योजना छनौट

बागलुङ, २७ पुस– बडिगाड गाउँपालिकाले हिउँदे गाउँसभाबाटपनि योजना छनौट र बजेट बिनियोजन गरेको छ । कानुन बनाउनकालागि हुने गाउँसभाले अघिल्लो आर्थिक बर्षको बाँकी बजेटलाई योजनाहरुमा बाँडफाँड गरेको हो । चालु आर्थिक वर्षको मध्यअवधीमा ६ वटा...

पोउवासंघको अध्यक्षमा नारायण कोइराला विजयी

पोखरा,२६ पुष– पोखरा उद्योग वाणिज्यसंघको अध्यक्ष पदमा नारायण कोइराला विजयी भएका छन । एक उपाध्यक्ष र तीन सदस्य बाहेक सबैपदमा नारायण कोइराला प्यानल विजयी भएका हुन । अध्यक्ष पदकी उम्मेदवार विन्दु कोइराला सुवेदीलाई हराउँदै...

पोखरामा एक दिवसीय एमेचर फुटसल प्रतियोगिता हुने

पोखरा,२६ पुष–पोखरामा प्रथम एमेचर एक दिवसीय फुटसल प्रतियोगिता हुने भएको छ । कोरोना भाइरस महामारी पछि युवा खेलाडिको विकास गर्ने लक्ष्यका साथ प्रतियोगिता गर्न लागिएको हो । पोखरा लेकसाइ स्थित लेकसाइड एरिनामा हुने प्रतियोगिताको...

ठडियो भूकम्पले ढलेको बिद्यालय

बागलुङ, २६ पुस– भूकम्पले बिद्यालय क्षतबिक्षत भएपछि चार बर्ष सम्म बागलुङ नगरपालिका वडा न ११ रायडाँडाको महाबिद्याजन माबिका बिद्यार्थीले सास्ती खेपेका थिए । शिक्षकहरुले बिद्यार्थीलाई कहिले चउरमा, कहिले छाप्रोमा कोचाकोच बनाएर पढाउनुपर्ने बाध्यता थियो...

रामरेखा तरकारी उत्पादक सहकारी १७ औं साधारणसभा

बागलुङ, २५ पुस– नव रामरेखा तरकारी उत्पादक सहकारी संस्था बागलुङको १७ औं साधारणसभा शनिवार सम्पन्न भएको छ । कोरोना महामारीका कारण सहकारीले शनिवार प्रतिनिधिमुलक मुल साधारणसभा गरेको हो । सहकारीले शेयर सदस्य लक्षित काम गरिरहेको...

कास्कीका सबै क्षेत्रमा कांग्रेसको प्रदर्शन

पोखरा, २६ पुस– सरकारले संसद विघटन गरेको विरोधमा नेपाली कांग्रेसले शनिबार कास्कीकमा सबै प्रदेशसभा क्षेत्रमा प्रदर्शन गरेको छ । कांग्रेसले प्रदेशसभा १ ‘क’ क्षेत्रको तालचोक, १ ‘ख’ क्षेत्रको औद्योगिक क्षेत्र, प्रदेशसभा २ ‘क’ को विरौटा,...

नेकपा संकटको मुख्यकारण पद लोलुपता : मन्त्री अर्याल

स्याङ्जा, २६ पुस– नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रीय सदस्य एवं कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले नेकपा संकटको मुख्य कारण पद लोलुपता भएको बताएकी छन् । पार्टीमा विधिका कुरा गर्नेहरु नै पार्टी एकता...

पोउवा संघमा ७५ प्रतिशत मत खस्यो

पोखरा, २६ पुस– पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशनअन्गर्तत शनिबार भएको निर्वाचन कार्यक्रममा ७५ प्रतिशत मत खसेको छ । कुल मतदाता ३१५४ रहेकोमा २३६५ जना सदस्यहरु मतदानमा भाग लिएको निर्वाचन संयोजक तीर्थ श्रेष्ठले...

लोकतन्त्र जोगाउन कांग्रेस तयार : लेखक

बागलुङ, २५ पुस– कांग्रेस केन्द्र्रीय सदस्य तथा पूर्व मन्त्री रमेश लेखकले लोकतन्त्र धरापमा परेको बेला कांग्रेसले जोगाउन तयार बन्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीले संसद भंग गरेर देशमा संवैधानिक र राजनीतिक संकट निम्त्याएको भन्दै देश बचाउने...

नेकपाको महिला प्रशिक्षण भेला बागलुङमा

बागलुङ, २५ पुस– प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम बिरुद्ध नेकपाको महिलाहरु पनि आन्दोलित भएका छन् । शनिवारदेखि अखिल नेपाल महिला संघले गलत कदम बिरुद्ध कार्यकर्ता जागरण तथा प्रशिक्षण अभियान थालेको हो । पहिलो चरणमा...

-->