शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

साझेदारी र कल्याणकारी सहकारी एकता पछिको अध्यक्षमा शर्मा

बागलुङ, २५ पुस– साझेदारी बहुउद्देश्यीय सहकारी संस्था बागलुङ र कल्याणकारी सहकारी संस्थाबिच एकता अधिवेसन सम्पन्न भएको छ । शनिवार भएको अधिवेसनले तेजप्रसाद शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति सहित दुवै सहकारीको एकता घोषणा पनि भएको हो ।...

बागलुङका पुराना सहकारी एकिकृत हुँदै

बागलुङ, २५ पुस– बागलुङका दुई ठूला र पुराना सहकारीबीच एकीकरण हुने भएको छ । एकता सहकारी संस्था र बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाकाबीच एकिकरण घोषणा भएको हो । शनिवार एकता सहकारी संस्थाको २२ औं साधारणसभामा सदरमुकाममा...

सहकारीहरु उत्पादनमूखी भएनन् : नगरप्रमुख पौडेल

बागलुङ, २५ पुस– बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले सहकारीहरु ऋण र बचतकालागि उपयोगी भएपनि उत्पादनमुखी नभएको बताएका छन् । सरकारले अर्थतन्त्रको तेस्रो खम्बा भनेपनि अहिले सम्म समृद्धि र उत्पादनकालागि सहयोगी बन्न नसकेको टिप्पणी समेत गरेका...

न्यायिक समिति र मेलमिलापकर्ताबीच सिकाई अभ्यास आदान प्रदान

वालिङ, २५ पुस– वालिङ नगरपालिकाको न्यायिक समिति र मेलमिलापकर्ताबीच सिकाई तथा अभ्यास आदान प्रदान गरिएको छ । द एशिया फाउण्डेशन नेपालको सहयोग, वालिङ नगरपालिकाको समन्वय र प्राकृतिक द्वन्द्ध रुपान्तरण केन्द्र नेपालको आयोजनामा शुक्रबार वालिङमा सिकाई...

माटो सुहाउँदो उत्पादनमा गलकोटको जोड

बागलुङ, २५ पुस– कृषि र पशुपालन स्वरोजगारीकालागि उत्तम पेशा हो । बजार र उपभोक्ता प्रसस्त रहेकाले कृषि उपज र पशुजन्य उत्पादन गर्नेहरुकालागि राम्रो अवसरहरु छन् । यस्ता अवसरहरुको पहिचान र उपयोगमा पछिल्लो समय स्थानीय...

खोलानदी दोहन रोक्न वातावरण ऐन आउँदै

बागलुङ, २५ पुस– खोला र नदीमा भैरहेको गैरकानूनी दोहन रोक्न बागलुङ नगरपालिकाले वातावरण सम्बन्धी ऐन ल्याउने भएको छ । यही पुस २९ गते बस्ने नगरसभामा पेश गर्नका लागि कानून मस्यौदा समितिले ऐनको तयारी गरिरहेको छ...

काठेखोलाका बिपन्न समुदायलाइ बाख्रा बितरण

बागलुङ, २५ पुस– दलीत समुदायका विपन्न परिवारको आर्थिक विकासकालागि काठेखोला गाउँपालिकाले बाख्रा वितरण कार्यक्रम सुरु गरेको छ । आर्थिक अवस्था कमजोर रहेका दलीत परिवारलाई व्यवसायिक बाख्रा पालनमा उत्प्रेरीत गर्नकालागि बीउ पुजीमा बाख्रा वितरण गर्न थालिएको...

म्याग्दीमा भीरबाट लडेर ६० बर्षिय बृद्धको मृत्यु

म्याग्दी, २५ पुस– म्याग्दीको रुघुगंगा गाउँपालिका–३, पौवा बस्ने ६० वर्षीय टंकबहादुर शाहीको भीरबाट लडेर मृत्यु भएको छ । उनको घर नजिकै रहेको चौरको भीरबाट लडेर मृत्यु भएको हो । बिहीबार रातिको समयमा शौचालय जान्छु...

कृषि ज्ञानकेन्द्र स्थापना हुँदा किसान उत्साहित

बागलुङ, २५ पुस– संघीय संरचना कार्यान्वयनमा आएपछि जिल्ला कृषि बिकास कार्यालय खारेज हुँदा निरास भएका किसान गण्डकी प्रदेश सरकारले ज्ञान केन्द्र स्थापना गरेपछि उत्साहित भएका छन् । कृषि ज्ञान केन्द्र स्थापना हुँदा हौसियका यहाँका किसानले...

बुहारी करणीको आरोपमा ससुरा पक्राउ

स्याङ्जा, २५ पुुस– जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको अरोपमा एक जनालाई पक्राउ गरेको छ । चार वर्षदेखि मादक पदार्थ सेवन गरी ससुराले बुहारीलाई जवरजस्ती करणी गर्दै आएको जाहेरीका आधारमा प्रहरीले...

-->