शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

मानवअधिकार रक्षामा चुनौती

बागलुङ, २६ मंसिर– राजनीतिक परिवर्तनहरु भैरहेपनि मानवअधिकारको रक्षामा सुधार गर्न अझै धेरै समय लाग्ने अधिकारकर्मीले बताएका छन् । ७२ औं अन्तराष्ट्रिय मानवअधिकार दिवशको अवसरमा आयोजित कार्यक्रममा दिनदिनै बढेको हिंसाले मानवअधिकारको खिल्ली उडेको बताए । कानूनी...

‘साना योजनाको जिम्मा स्थानीय तहकै’

पोखरा, २६ मंसिर- गण्डकी प्रदेशसभा सदस्य एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले साना–साना योजनाहरु लिएर प्रदेशतिर नआउन स्थानीय तहहरुलाई आग्रह गरेका छन् । उनले ठूला परियोजना संघीय सरकारले मंझौला योजना प्रदेश सरकारबाट...

मुख्यमन्त्री गुरुङको प्रश्न : क्वारेण्टिनमा ज्वाइँ सापलाई जस्तो सुविधा संभव छ ?

पोखरा, २६ मंसिर- गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारले मान्छेको जीवनलाई ठूलो मानेर काम गरिरहेको बताएका छन् । उनले प्रदेश सरकारबाट केही कमजोरी भएको स्वीकार पनि गरेका छन् । ‘स्वास्थ्य सुरक्षामा असर नहोस् भनेर...

खै कहाँ छ निःशुल्क उपचार ?

पोखरा, २६ मंसिर- आर्थिक अवस्थाका कारण थप उपचार गर्न नसक्दा नवलपुरमा कोरोना संक्रमित ७० वर्षीया वृद्धाको मृत्यु भएको छ । कोभिड संक्रमणपछि स्वास्थ्यमा थप जटिलता उत्पन्न भएपछि हुप्सेकोट गाउँपालिका वडा नं. ४ शंखदेवकी एक...

कोरोना कहरमा पनि पोषणको जोहो

बागलुङ, २६ मंसिर– कोरोना संक्रमण र लकडाउनको समस्या भएपनि गर्भवती र सुत्केरी महिलाको पोषणलाई कमी हुन नदिन स्थानीय पालिकाले खेलेको भूमिका महत्वपूर्ण भएको सहभागिले बताएका छन् । लामो समय लकडाउनको समस्या पर्दा नियमित पोषणयुक्त खानामा...

शुक्लागण्डकी जेसिजको अध्यक्षमा कृष्णबहादुर निवार्चित

तनहुँ, २५ मंसिर- शुक्लागण्डकी जेसिजको बर्ष २०२१ को अध्यक्षमा कृष्णबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । जम्मा १ मतान्तरले श्रेष्ठ विजयी भएका हुन् । बुधबार राती सम्पन्न निर्वाचनमा २७ मत ल्याएर उनी निर्वाचित भए । उनका...

पोउवा संघको निर्वाचन समिति संयोजकमा तीर्थ श्रेष्ठ

पोखरा, २४ मंसिर- पोखरा उद्योग वाणिज्य संघको आसन्न ३३ औं महाधिवेशनअन्तर्गत सम्पादन हुने निर्वाचनको लागि तीर्थ श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ । कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठ संघका पूर्वकार्यसमिति सदस्य र हाल...

आणबिक अस्त्र निर्माण रोकौं

बागलुङ, २५ मंसिर– विश्वका शक्ति राष्ट्रहरुले धमाधम आणबिक हतियारको परीक्षण गरेपछि विश्वकै शान्ति खलबलिएको भन्दै मानवअधिकार तथा शान्ति समाजले विरोध गरेको छ । समाजले देशव्यापी अभियान स्वरुप शक्ति राष्ट्रका राजदुताबासमा धर्ना र घेराउ समेत गरेको...

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सकियो

बागलुङ, २५ मंसिर– हिंसा नसहने, नगर्ने प्रतिबद्धतासहितको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान बिहिबार सम्पन्न भएको छ । १६ दिने अभियानको क्रममा दर्जनबढी सचेतनामूलक, अन्तरक्रिया र जागरणका कार्यक्रम सम्पन्न भएका छन् । बिहिबारको समापन कार्यक्रम बागलुङ...

म्याग्दी प्रशासनमा सहायता कक्ष, सेवाग्राहीलाई सहज

बेनी, २५ मंसिर– मंसिरको कठ्यांग्रिदो जाडोमा खाली खुट्टा, थोत्रा कपडा लगाएर धुलाम्मे अवस्थामा जिल्ला प्रशासन कार्यालय म्याग्दीमा प्रवेश गरेका रघुगंगा गाउँपालिका–१ बेगखोलाका ७५ वर्षीय ओमबहादुर फगामीलाई सेवाग्राहीको भीडबाटै प्रजिअ उमाकान्त अधिकारीले आफ्नो कार्यकक्षमा लगे...

-->