गलकोट कोतघर संरक्षण गर्न प्रतिबद्ध छौं : मन्त्री लम्साल
बागलुङ, २४ मंसिर– गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले ऐतिहासिक गलकोट कोतघरको संरक्षण र विकासमा प्रदेश सरकारले लगानी गर्ने प्रतिबद्धता गरेका छन् । गलकोट नगरपालिका–३ स्थित ऐतिहासिक गलकोट कोतघरको अवलोकनपछि उनले...
मंसिर २९ गते कांग्रेसले सडक तताउने
बागलुङ, २४ मंसिर– नेपाली कांग्रेसले मंसिर २९ गते जिल्लाव्यापी विरोध प्रर्दशन गर्ने भएको छ । पार्टीले देशैभर सरकारको विरोध गर्ने कार्यक्रम तय गरे अनुसार बागलुङका चार खण्ड विभाजन गरेर विरोधका कार्यक्रम तय गरेको हो...
योजनाहरुमा सूचना बोर्ड राख्दैनन् ठेकेदार
बागलुङ, २४ मंसिर– धौलागिरी अस्पतालको तीनमध्ये सी ब्लक निर्माणाधिन छ । ए र बी ब्लक संचालनमा आएको छ । सी ब्लकको म्याद सकिएर फेरी थप भएको छ । अस्पताल प्रशासनले पनि छिटो सक्न ताकेता...
मिर्गौला पिडित खनाललाई वचाउन परिवारको अपिल
पोखरा, २४ मंसिर– स्याङ्जा जिल्ला वालिङ नगरपालिकावडा नं.१०, मदीखोला निवासी मिर्गौला पिडित युद्धप्रसाद खनाल (गोविन्द)का परिवारले उनलाई वचाउन अपिल गरेका छन् ।
सवारी चालकको पेशा गर्दै आएका खनालको दुबै मृगौलामा समस्या आई विभिन्न अस्पतालहरुमा उपचार...
पुतलीबजारमा एक घर एक करेसाबारी
स्याङ्जा, २४ मंसिर– पुतलीबजार नगरपालिकामा एक घर एक करेसाबारी एक टोल एक नर्सरी अभियान कार्यक्रमको सुरुवात गरिएको छ । पुतलीबजार ३ बाडखोलामा रहेको सुर्याेदय क्लबले किसानले आफ्नो लागि आवश्यक तरकारी आफै उत्पादन गरेर उपभोग...
‘हिंसा पीडितको व्यवस्थापन चुनौती’
बागलुङ, २४ मंसिर– हिंसामा परेका महिला र बालबालिकाको स्वास्थ्य सुरक्षा र पुनस्थापना जस्ता क्रियाकलापमा बजेट अभाव हुने गरेको गुनासो बढेको छ ।
पीडितलाई तत्काल चाहिने गास बास र कपासको लागि न्युनतम बजेट नपाइने, तोकिएभन्दा बढी...
विद्यार्थीका खुट्टामा जुत्ता, अभिभावक फुरुङ्ग
बागलुङ, २४ मंसिर– कोभिड–१९ प्रभावका कारण लामो समय बन्द रहेको विद्यालय । मौसम परिवर्तन भएर चिसो सुरु भएसँगै पठनापठन सुरु भएको छ । सिमिति शिक्षक र विद्यार्थीको संख्या समेत सिमित छ बागलुङ नगरपालिका–४ ओडारचौरमा...
चाउथेको ल्याण्डफिल्ड साइडमा स्थानीयको अबरोध
पोखरा, २४ मंसिर– पोखरा महानगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आएको स्थानमा स्थानीयले रोक लगाएका छन । पोखरा–१४ चाउथे अवस्थित ल्याण्डफिल्ड साइडमा मंगलबारदेखि फोहोर व्यवस्थापन गर्न स्थानीयले रोक लगाएका हुन ।
तत्कालिन पोखरा उपमहानगरपालिका र वडा १८...
आर्थिक अभावले क्यान्सर पीडित घर फर्किइन्
बेनी, २४ मंसिर– बेनी नगरपालिका–६ खरेनीकी दुर्गी किसान गएको असार महिनादेखि पाठेघरको मुखको क्यान्सर (सर्भिक्स क्यान्सर) रोगले पीडित छन् । महिनावारी नभएको समयमा पनि रगत बग्न थालेपछि बेनी अस्पतालहुँदैचितवनको भरतपुर क्यान्सर अस्पतालसम्म उपचार गर्न...
कर्तव्य ज्यान मुद्धाका प्रतिवादी ३० बर्षपछि कारागार
तनहुँ, २३ मंसिर– तनहुँ प्रहरीले कर्तव्य ज्यान मुद्धामा फरार रहेका एक जना प्रतिवादीलाई ३० बर्षपछि पक्राउ गरेको छ । शुक्लागण्डकी नगरपालिका–११ राईपुरका भिमबहादुर परियारको हत्या गरि लुक्दै हिँडेका स्थानीय टोपबहादुर चन्द ठकुरीलाई काठमाडौंको एक...