बागलुङ, २२ मंसिर– सोमबार बागलुङमा ७ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकाहरु बागलुङ नगरपालिका वडा नं. २ का ६ जना र बानपा ८ सिगानाका १ जना छन् ।
स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोलक पर्सन...
विभेद अन्त्य गर्न सहकारीको भुमिका महत्वपूर्ण
बागलुङ, २२ मंसिर– लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भैरहेकै बेला वक्ताहरुले विभेदरहित समाज निर्माणका लागि सहकारीको भुमिका महत्वपूर्ण रहेको बताएका छन् ।
सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरुसँग छलफलका लागि आयोजना गरेको...
मुस्ताङको सुर्खाङमा थ्रीजी सेवा
मुस्ताङ, २२ मंसिर– उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका वडा नं. ४ स्थित सुर्खाङमा थ्रीजी सेवा सञ्चालनमा आएको छ ।
समुन्द्री सतहदेखि ३ हजार ५ सय मिटर अग्लो उचाईको लोघेकरको सुर्खाङ सहित यारा, घाराढी लगायतका गाउँ...
‘मौरिज हर्गोज ट्रेल’ सञ्चालनको तयारी
म्याग्दी, २२ मंसिर– म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं. ४ स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने ‘मौरिज हर्गोज टे«ल’ सञ्चालनको तयारी भएको छ ।
आठ हजार मिटरभन्दा अग्ला हिमालको पहिलोपटक आरोहण गरेका फ्रान्सेली नागरिक मौरिज...
तंग्रिदै भकुण्डेको पर्यटन
बागलुङ, २२ मंसिर– सदरमुकाम बागलुङ बजारमा आएका पर्यटकको लागि अग्लो डाँडामा पुगेर प्रकृति हेर्न मन लाग्यो भने नजिकैको गन्तव्य हो भकुण्डे भ्यू–टावर । सामुदायीक घरबासको गाउँ भनेर चिनिने भकुण्डे गाउँ पुगेका अधिकांश आन्तरिक पर्यटक...
मध्यपहाडीको बागलुङ खण्ड दैनिक छ घण्टा बन्द हुने
बागलुङ, २२ मंसिर– पुष्पलाल (मध्यपहाडी) लोकमार्गको बागलुङ बजार–अक्षेते खण्ड विस्तारका लागि दैनिक छ घण्टा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङको संयोजनमा आइतबार बसेको सर्वपक्षीय बैठकले लोकमार्गको बोक्से खाल्टामा रहेको अप्ठेरो भिरमा...
मध्यपहाडी लोकमार्गको काम छिटो सक्न ध्यानाकर्षण
बागलुङ, २२ मंसिर– बागलुङका राजनीतिक दल र सरोकारवालाले मध्यपहाडी लोकमार्गको काम छिटो सक्न र प्रसासनिक समस्या भएमा स्थानीय रुपमा समन्वय गरेर टुंगो लगाउनुपर्ने बताएका छन् ।
आइतबार जिल्ला प्रशासन कार्यालयमा भएको राजनीतिक दल, ठेकेदार र...
कास्की एक का विकासे आयोजनाहरु : बाटो र भवनमा बढी विनियोजन
पोखरा, २२ मंसिर– भवन निर्माणलाई विशेष प्राथमिकता दिँदै स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत कास्की क्षेत्र नम्बर १ का योजना सार्वजनिक गरिएको छ । छानिएका योजनामध्ये धेरैजसो बाटो र विभिन्न नाममा बनाइने भवनहरु रहेका छन्...
पोखरामा सामुहिक तमु ल्होसार
पोखरा, २२ मंसिर– पोखरामा रहेका गुरुङ जातिसँग सम्बन्धित संघ÷संस्थाले विगतमा जस्तै यो पटक पनि सामूहिक रुपले ल्होसार÷ल्होछार मनाउने भएका छन् ।
तमु धिं नेपालमा आइतबार बिहान सम्पन्न तमु संघ संस्थाहरुको भेलाले कोभिड १९ कोरोना भाइरसको...
मेयरको विरुद्धमा महानगरकै समिति
पोखरा, २२ मंसिर– पोखरा महागनरका मेयर मानबहादुर जिसीले गएको फागुन ११ गते साविक लेखनाथ नगरपालिका भवन भएको ठाउँमा बाल अस्पताल बनाउने घोषणा र सम्झौता गरे । सम्झौता काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ (किओच) सँग...