शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

राष्ट्रिय गौरवका योजनाको नाममा क्रसरको धन्दा

पोखरा, २२ मंसिर– प्रशासनको अनुगमनको क्रममा पोखरा– १४ चाउथेस्थित भौंसीतरा कन्ट्रयाक प्रालिको नामबाट संचालित क्रसर उद्योग त्यसै मापदण्ड विपरीत भेटियो । राष्ट्रिय गौरवको योजना निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय क्षेत्रिय विमानस्थलको लागि मात्र सामान निकाल्न स्थानीय...

द्वन्दपीडितको पुनरस्थापनामा सरकार प्रतिबद्ध छ : मन्त्री चुमान

बागलुङ, २१ मंसिर– गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले द्वन्द पीडितलाई स्वरोजगार बनाउने बताएका छन् । उनले पीडितको राहत र पुनस्थापनाकालागि रोजगार लक्षित कार्यक्रम संचालन गरिरहेको पनि बताए । आईतवार जिल्ला प्रशासन कार्यालय...

महामारीमा पाठेघर खस्दैन र सरकार ?

बागलुङ, २१ मंसिर– जिल्लाको जैमिनी नगरपालिकाको सक्रियतामा २०७६ फागुन १० गते वडा नं. ७ जैदीमा १ सय २१ जना महिलामा पाठेघर क्यान्सरको परीक्षण गरियो । शिविर सञ्चालन गरेर जैदीका महिलामा मात्रै गरिएको परीक्षणमा ८...

गण्डकीमा थप चार संक्रमितको मृत्यु, मर्नेको संख्या १७० पुग्यो

पर्वत, २१ मंसिर – गण्डकी प्रदेशमा कोरोना पोजेटिभ रहेको अवस्थामा थप चार जनाको मृत्यु भएको छ । योसँगै प्रदेशमा मृत्यु भएकाहरूको संख्या एक सय ७० पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं...

अत्याधिक रक्तश्राव भएकी गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बागलुङ, २१ मंसिर– अत्याधिक रक्तश्राव भएर सुत्केरी हुन नसकेकी एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बागलुङको बडिगाड गाउँपालिका वडा नं. १० दर्लिङ की १९ वर्षिया बसन्ता विश्वकर्माको उद्धार गरिएको हो । उनलाई ढोरपाटन नगरपालिका...

आफन्तको सम्झनामा स्मृति पार्क निर्माण गरिंदै

बागलुङ, २१ मंसिर– सशष्त्र द्वन्द्वको समयमा राज्य र विद्रोही पक्षबाट मारिएकाको सम्झनामा काठेखोला गाउँपालिका वडा नं. १ पालामा सहिद स्मृति पार्क निर्माण थालनी भएको छ । सशष्त्र युद्वको बेला पालामा मात्रै ६ जना मारिएका थिए...

हिमालय माविमा न्यानो कपडा

पोखरा, २१ मंसिर– लायन्स क्लव अफ पोखरा गोल्डेन सोसाइटीले पोखरा–२०, मौजामा रहेको हिमालय माविमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । सो अवसरमा विद्यालयमा स्वास्थ्य शिविर पनि चलाइएको थियो । सो अवसरमा वोल्दै पोखरा...

फर्निचर तथा फर्निसिङ व्यवसायी संघ कास्की अध्यक्षमा युवराज

पोखरा, २१ मंसिर– फर्निचर तथा फर्निसिङ व्यवसायी संघ कास्कीको १७ औं अधिवेशनले युवराज बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको निवर्तमान अध्यक्षमा प्रेमराज बसौला, वरिष्ठ उपाध्यक्षमा पूर्ण शोभा गुरुङ, प्रथम उपाध्यक्षमा सोमनाथ...

नम्बर ३ बाहिनीमा पृथ्वीनारायणको शालिक अनावरण

तनहुँ, २१ मंसिर– आधुनिक नेपालको राष्ट्र निर्माता हुन्, पृथ्वीनारायण शाह । युद्ध लडेरै टुक्रे राज्यलाई एउटै बनाउन सफल भए ,उनी । नेपाली सेनाको संस्थापकको रुपमा चिनिने उनै राष्ट्र निर्माता शाहको सम्मानमा तनहुँको खैरेनीटारस्थित नेपाली...

नीजि क्षेत्र र सरकार मिलेर अघि बढ्नुपर्छ : व्यावसायी

स्याङ्जा, २० मंसिर– उद्योगी व्यवसायीहरुले नीजि क्षेत्र र सरकार मिलेर अगाडी बढ्नुपर्ने बताएका छन् । वालिङ उद्योग वाणिज्य संघद्वारा हालै सम्पन्न उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा निर्वाचित शोभाकान्त पौडेलको बधाई एवं शुभकामना कार्यक्रममा बोल्ने...

-->