पर्वत, १९ मंसिर– पर्वतको जलजला गाउँपालिकाले जिल्लामा नै पहिलोपटक नगर प्रहरी भर्ती गरेको छ । गाउँपालिकाभित्र शान्ति कायम गर्न प्रशासन र प्रहरीबाट असहयोग भएको भन्दै गाउँपालिकाले आफ्नै नगर प्रहरी राखेको गाउँपालिका प्रमुख यामबहादुर मल्ल...
उत्कृष्ट काम गरेर पाएको रकम मानव सेवामा
बागलुङ, १९ मंसिर– नेपाल बैंकका देशभरका शाखाहरुमध्ये उत्कृष्ट काम गरेको भन्दै प्रोत्साहन स्वरुप प्राप्त रकमलाई बागलुङ शाखाले मानवसेवामा खर्च गरेको छ ।
नेपाल बैंक लि. बागलुङ शाखामा सेवारत कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप प्राप्त दश हजार रुपैयाँ...
विद्यालय भवनको उपयोग गरेर काठेखोलामा कोभिड अस्पताल
बागलुङ, १९ मंसिर– खाली रहेको विद्यालय भवन उपयोग गरेर बागलुङको काठेखोला गाउँपालिकाले अस्थायी कोभिड–१९ अस्पताल निर्माण गरेको छ । काठेखोला वडा नं. ६ बिहुँमा रहेको भीमसेन प्राथमिक विद्यालयको भवनमा अस्थायी कोभिड–१९ अस्पताल बनाईएको हो...
जंगलबाट खोजेर ७५ वर्षमा नागरिकता पाउँदा
बेनी, १९ मंसिर– मंसिरको कठ्यांग्रिदो जाडोमा खाली खुट्टा, हापपाइन्ट लगाएका एक सेवाग्राही जिल्ला प्रशासन कार्यालयमा देखिए । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं. १ बेगखोलाका ७५ वर्षिय ओमबहादुर फगामीलाई लिएर उनका भाई फ बहादुर फगामी प्रशासनमा...
पर्वतको महाशिला गाउँपालिकाले सुरु गर्यो ‘गाउँ फर्क प्याराप्यारी’ कार्यक्रम
पर्वत, १९ मंसिर – जिल्लाको महाशिला गाउँपालिकाले ‘गाउँ फर्क प्याराप्यारी’ कार्यक्रम शुरु गरेको छ । रोजगारीको खोजीमा बर्सेनि गाउँपालिकाबाट पलायन दर बढ्दै जाने र पछिल्लो समय कोभिड–१९ को प्रभावका कारण गाउँ फर्केका युवायुवती बेरोजगार...
किराको प्रकोपले ४० प्रतिशत सुन्तलको उत्पादन घट्ने अनुमान
बेनी, १९ मंसिर– म्याग्दीमा यसवर्ष सुन्तला उत्पादन घट्ने भएको छ । चाईनीज सिडरस फुड फ्लाई (औंसा) नामक किराको प्रकोपका कारण सुन्तला उत्पादनमा कमी आउने देखिएको हो ।
सुन्तलाको बोटमा औंसा किरा लागेर फल पहेंलोहुँदै झर्न...
कांग्रेसको शक्ति प्रर्दशन गदै भयो बुल्दी खोलाको पुल उद्घाटन
तनहुँ, १८ मंसिर– व्यास नगरपालिका–१, १० र ११ लाई जोड्ने बुल्दी खोला माथी दुई बर्ष अगावै निर्माण सम्पन्न भएको पक्की मोटरेबल पुल उद्घाटनको बिषयलाई लिएर बुधबार दिनभर तनहुँको सदरमुकाम दमौली तनावग्रस्त बन्यो । पुल...
अपांग क्षेत्रमा बागलुङ नमूना बनाइने
बागलुङ, १९ मंसिर– बागलुङ नगरपालिकालाई अपांग बालबालिकाको शिक्षाको क्षेत्रमा नमूना बनाउने योजना र कार्यक्रम ल्याउने सरोकारवालाले बताएका छन् ।
सबै प्रकारका अपांगता भएका बालबालिकाको शिक्षा, स्वास्थ्य र रोजगारीका लागि प्रदेश र नेपाल सरकारमा समन्वय गर्ने...
केन्द्रिय शक्ति प्रयोग गरेर रामचन्द्र पौडेलले गरे पुल उद्घाटन
पोखरा, १९ मंसिर – केन्द्रिय शक्ति प्रयोग गरेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको बुल्दीखोला पुल उद्घाटन गरेका छन् । कांग्रेसले पौडेलसहित केन्द्रीय तहका नेताहरु उतारेर बिहीबार उद्घाटन गरेको हो...
त्रिदिवसीय डिजिटल पत्रकारिता तालिम सुरु
बागलुङ, १८ मंसिर– नेपाल पत्रकार महासंघ बागलुङले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि त्रिदिवसीय डिजिटल पत्रकारिता तालिम सुरु गरेको छ । कोरोना महामारीका बिच बिहिबारबाट भर्चुअल माध्याममार्फत तालिम सुरु भएको हो ।
शनिबार बिहानसम्म चल्ने तालिममा डिजिटल...